एकसठ्ठीऔं खुड्किलामा अलपत्र मरब क्याम्पसको यात्रा

मरबको वर्तमान अवस्था पूर्वी नेपालको शैक्षिक धरोहरको पहिचान बनाएको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस, इलामले आफ्नो जीवनका साठी बसन्त पार गरिसकेको छ । एक हजार माइल अग्लो शैक्षिक धरोहर बन्ने शुन्दर सपना सजाएर साठी वर्ष अगाडी पहिलो पाइला चालेको मरब एक्सठ्ठिऔं खुड्किलामा एउटा खुट्टो राखेरअर्को खुट्टो समेत त्यहि खुड्किलामा सार्न जोडजुलुम गर्दैछ । त्यसका लागि … Continue reading एकसठ्ठीऔं खुड्किलामा अलपत्र मरब क्याम्पसको यात्रा