एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

इलाम :  इलामका एक व्यक्तिले हज्जारौं जिल्लाबासीलाई बेकुफ बनाएका छन् । विगत ७ दिनदेखि तपस्यमा बसेका इलाम नगरपालिका ४ धारापानीका झमकबहादुर घिमिरेले नागको दर्शन गराउने भनी प्रचार गरे । जिल्लाबासीले पनि पत्याइहाले । नाग हेर्नकै लागि बुधबार धारापानीमा हज्जारौंको भीड लाग्यो । तर नत जिल्लाबासीले नाग दर्शन गर्न नै पाए, न त घिमिरेको तपस्याले निरन्तरता … Continue reading एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)