हालसालै आएको पछिल्लो ताजा तथ्यांकअनुसार सन् २०२४ मा विश्व पर्यटन क्षेत्रमा ९९ प्रतिशतले रिकभर भएको छ । भनाइको मतलब अब विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्न एक प्रतिशत मात्रै बाँकी रहेको छ । यसअघि सन् २०२५ लाग्ने बित्तिकैको तथ्यांकमा चाहिँ ९८ प्रतिशतले रिकभर भएबको भनिएको थियो, विश्व पर्यटन क्षेत्रमा सन् २०१...