फिदिम : पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको भ्रूण प्रहरीले फेला पारेको छ। शुक्रबार दिउँसो सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पताल परिसरमा भू्रण फेला परेको हो। ‘अस्पताल नजिकैको आलुबारीमा भ्रूण फेला परेको हो,’ पाँचथरका प्रहरी निरीक्षक रोमनराज आर्यालले भने, ‘प्लाष्टिकमा प...
समाचार
-
-
दलित जनप्रतिनिधिहरुको सम्मेलन इलाममा
इलाम : १ नं प्रदेशको दलित जनप्रतिनिधिहरुको भेला साथै दक्षिणयसियाली मिट इलाम सदरमुकाममा सुरु भएको छ । प्रदेश न २ का प्रदेश प्रमुख तिलक परियारको प्रमुख अतित्थ र प्रदेश १ कि सामाजिक राज्य मन्त्री जसमाया गजमेरको बिशिष्ट आतिथ्यमा भएको थियो । आयोजक मुल समारोह समितीका संयोजक नबराज शकरको सभापतित्वमा भएको थियो भने प्रत...
-
भ्रूणहत्या प्रकरण ः अध्यक्ष सहित सात जनाबिरुद्ध उजुरी, तीन प्रक्राउ
फिदिम : पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहित सात जनाबिरुद्ध भू्रणहत्या गर्न बाध्य पारेको भन्दै पीडित युवतिले किटानी जाहेरी दिएकी छिन् । कुम्मायक ५ का रमेश खड्कासँग मन्दिरमा गएर प्रेमविवा गरेकी १९ बर्षीया युवतिको पेटमा २१ हप्ताको गर्भ थियो । अध्यक्ष सहित रमेशको परिवारले धम्काएर भ्रूणहत्या गर...
-
राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित, लाइसेन्स लिनु नपर्ने
काठमाडौं : राष्ट्रिय सभाले पत्रकारले अनिर्वाय लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था हटाएर विधेयक सर्वसम्मत पारित गरेको हो । कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्स...
-
‘दक्षिण एसियाली दलित मिट–२०७६’ को तयारी पुरा
इलामः इलाममा दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ को सवै तयारी पुरा भएको छ । इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितिले तयारी पुरा भएको जानकारी गराएको छ । जिल्लामा रहेका सवै दलितसँग सम्वन्धित संघसंस्थाले कार्यक्रमको आयोजना गरेका हुन् । भेला सदरमुकाममा भोली र...
-
अनेरास्ववियू इलामकाे एकता टुंगाेे लाग्दै
देशका दुई ठूलठूला विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीचकाे जिल्लागत कमिटिहरुकाे एकता प्रक्रियाले तिव्रता लिएकाे छ । लामाे समयपछि केन्द्रिय कमिटिकाे एकता प्रक्रिया, त्यसपछि जिल्लामा संयाेजक र सहसंयाेजक ताेकिएसँगै जिल्ला जिल्लामा एकता प्रक्रियाले तिव्रता पाएकाे हाे । यसैबीच इलाम जिल्ला...
-
सिंहदेवी मावि आमचोकमा पुराण सुरु
आमचोक : इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका वडा नं. ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले महायज्ञ सुरु भएको छ । विद्यालयको आयोजनामा सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मंगलवार जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले उद्घाटन गरे । महायज्ञको ...
-
पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्षको दबाबमा भू्रणहत्या गर्न बाध्य
फिदिम : ‘औषधि सबै सकियो,’ पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा भू्रणहत्या गर्न बाध्य बनेकि १९ बर्षिया दलित युवतिले औषधिका खोलहरु देखाउँदै भनिन् ‘साथमा एक रुपैँया पनि छैन । अब के गर्नु ?’ २१ हप्ताको भू्रणहत्या गर्न बाध्य बनेपछि आफन्तको कोठमा शरण लिएर बसेकी उनको स्वास्थ्यअवस्था नाजुक छ । ख...
-
सुर्खेतमा जीप दुर्घटना : एककाे ज्यान गयाे, १४ घाइते
सुुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा जीप दुुर्घटना हुुँदा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा बराहताल गाउँपालिका-९, का दशरथ शाहीको घटनास्थलमै ज्यान गएको हो । मंगलबार बराहताल गाउँपालिकाको थारीबाट वीरेन्द्रनगर बजार आउँदै गरेको कर्णली प्रदेश ००२००१ ज ००१५ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा-१४...
-
तालाबन्दी विरुद्ध नेपाल बिद्यार्थी संघ
इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा वढेको बेतिथी बिरुद्ध नेपाल बिद्यार्थी संघले खवरदारी सहितको कोणसभा सम्पन्न गरेको छ । गएको दुई महिना यता क्याम्पसमा भएको तालाबन्दी, प्रसासनको हेलचेक्रेयाइँ लगायतका विषयमा खवरदारी सहितको कोणसभा सम्पन्न भएको हो । कोणसभामा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिका सचिव लक्ष...










































