• जथाभाबी निर्माणले पर्यटकीय क्षेत्र कुरूप

    स्थानीय तहले पूर्वाधार निर्माणमा करोडौं रकम खर्च गरे पनि वातावरण प्रभाव मूल्यांकनलाई ध्यान दिएका छैनन् । इलाम : संघीयता कार्यान्वयनपछि तीन तहकै सरकारले पूर्वाधार विकासमा उल्लेख्य वजेट खर्चिरहेका छन् । सडकदेखि भवन, मठमन्दिरलगायत पर्यटकीय क्षेत्रमा बजेट र कार्यक्रम केन्द्रित छ तर पर्यटन र वातावरणीय दृष्टिले दूरगाम...

  • लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन इलामको चुक्चीनाम्बामा

    इलाम : लिम्बु पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन फागुन अन्तिम साता इलामको माङसेबुङ गाउँपालिका-२ स्थित चुक्चीनाम्बामा हुने भएको छ । संघका अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा आइतबार इलामको माङसेबुङमा बसेको बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाएको छ । संघको महाधिवेशन फागुन २८, २९ र ३० गते राष्ट्रिय विभूति...

  • कोरोनाका कारण मृतक र संक्रमितको संख्या बढेको बढ्यै

    काठमाडौं : चीनमा फैलिएको कोरोना भाईरसको महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७० पुगेको छ । चीनको हुबेई प्रान्तमा आईतबारसम्म थप सय जनाको मृत्युपछि मृतकको संख्या १ हजार ७ सय ७० पुगेको हो । चिनिया नेशनल हेल्थ कमिसनका अनुसार आईतबारसम्म एक हजार ९ सय भन्दा बढी संक्रमित भेटिएका छन । जस अनुसाार हालसम्म संक्रमितको ...

  • फोनिज प्रदेश १ को प्रथम भेला तेह्रथुमको छथरमा हुने ।

    तेह्रथुम, फागुन नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश नं. १ कार्य समितीको प्रथम भेला फागुन ८ र ९ गते तेह्रथुमको छथर शुक्रबारेमा हुने भएको छ । प्रदेश अधिबेशन पछि बिभिन्न महत्वपुर्ण कार्यहरु गर्दै आएको प्रदेश समितीको पछिल्लो बैठकले छथर गाउपालिकाको शुक्रबारेमा ऐतिहासिक प्रथम भेला गर्न लागेको हो । भेलाको मिती ...

  • आजदेखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप प्रतियोगिता सुरु हुँदै

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा आज (आइतबार) देखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु हुँदैछ । दिउँसो १ बजे गजुरमुखी धाममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले प्रतियोगिताको उद्घाटन गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ र एफसीडीस...

  • सिनधोलुङ वनेम फागो लिम्बू सेवा समाजको दोस्रो साधारणसभा

    झापा : झापाको दमक-१ स्थित “सिनधोलुङ्ग वनेम फागो लिम्बू सेवा समाज”को दोस्रो साधारणसभा सम्पन्न भएको छ । वनेम सेवा समाजको कार्यालयमा आयोजना भएको दोस्रो साधारसभाले १ लाख ६४ हजार २ सय १५ रुपैयाँ आयव्ययको प्रतिवेदन प्रस्तुत गरेको थियो । किराँत राई यायोखा झापाका उपाध्यक्ष प्रेम चाम्लिङ राईको प्रमुख आतिथ्यामा शिनाधोलुङ्ग ब...

  • चुलाचुलीमा नेपाल आदिवासी जनजाति महासंघको भवन निर्माण

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको भवन निर्माण गरिएको छ । चुलाचुली ४ हाडरुड टोल, एकलबे चौकमा भवन निर्माण गरिएको हो । चुलाचुली गाउँपालिकाबाट प्राप्त ६ लाख रुपैयाँ र प्रदेश १ को भौतिक पुर्वाधार विकास मन्त्रालय बाट २० लाख गरि २६ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्मा...

  • वुहानबाट ल्याइएका १ सय ७५ नेपालीलाई क्वारेन्टाइन पुर्‍याइयाे

    काठमाडौं : चीनकाे वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरकाे खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइ...

  • उपहार गोलमा मछिन्द्र च्याम्पियन, आर्मी अभागी

    काठमाडौं : सायदै कसैले सोचेको थियो होला यस्तो होला भनेर तर फुटबलमा नसोचेकै हुन्छ । मछिन्द्र क्लबले शनिबार पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्दा फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हरायो । स्कोर थियो १-० । तर मछिन्द्रका खेलाडीले गोल गरेका थिएनन् । आर्मीकै खेलाडीले गोल गरे आफ्नै पोष्टमा । अनि मछिन्द्र भ...

  • नक्कली परीक्षार्थीद्वारा भाषा परीक्षा पास गरि कोरिया पुगेका नेपाली पक्राउ

    इलाम : पछिल्लो समय वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बन्दै गरेको दक्षिण कोरियामा नक्कली परीक्षार्थी मार्फत (ईपिएस)भाषा परीक्षा पास गरी त्यहाँ पुगेका नेपालीलाई कोरियाली सरकारले पक्राउ गर्न थालेको छ । हालसम्म एक सय जना भन्दा बढी नेपाली पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको कोरियाली अध्यागमन कार्यालयले जनाएको छ । दक...