• गोकुल बाँस्कोटाले दिए मन्त्रीबाट राजीनामा

    काठमाडौं : गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अ...

  • सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन

    काठमाडौँ : संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए । सेक्युरिटी प्रिन्टिङ प्र...

  • भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

    काठमाडौं : तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुस...

  • सञ्‍चारमन्त्रीको कमिसनबारे समाचार लेख्न नपाएपछि ….

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनबारे गरेको छलफल अडियो प्राप्त गरेपनि आफूले समाचार लेख्न नपाएको भन्दै एक दैनिक पत्रिकाका पत्रकारले जागिरै छाडेका छन् । नयाँ पत्रिकामा कार्यरत पत्रकार पुष्प ढुंगानाले मन्त्री बास्कोटाको कमिसनबारेको अडियो प्राप्त गरेपनि समाचार छाप्न नपाएको भन्दै पत्रका...

  • जर्मनीकाे हनाउ शहरमा गाेली चल्याे, ८ जनाकाे ज्यान गयाे

    काठमाडौं : पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ । गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीले बीबीसीलाई बताए । सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको र हनाउ शहरको केसेलस्टाड नजिक दोस्रो पटक गोली च...

  • माइजोगमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई सुनुवाई

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७६ ̷ ७७ मा संचालन भइरहेका विकास निर्माण कार्य तथा गाउँपालिकाका विविध गतिविधीका बारेमा स्थानिय जनतामा रहेका जिज्ञासाहरु संबोधन गर्ने उद्धेश्य राखेर सार्वननिक सुनुवाई आयोजना गरिएको माइजोगमाई गाउँपालिकाले जनाएको छ । सार्वजनि...

  • ७० औं प्रजातन्त्र दिवस इलाममा पनि मनाइयाे

    इलाम : आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँएकाे छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको...

  • फाकफोकथुम १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका-१, ठिंगेपुरमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवन बुधबार उद्घाटन भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा गाउँसभाबाट विनियोजित ५३ लाख रुपैयाँ लागतमा एकतले चार कोठे भवन निर्माण सम्पन्न गर्ने गरि जिआरडि कन्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो । गत वैशाखदेखि निर्माणको काम शुरू गरिएको भवन...

  • गाउँपालिका अध्यक्ष नै लागे बजार सरसफाइमा

    तेह्रथुम : ७० औ प्रजातन्त्र दिवसको अबसरमा तेह्रथुम जिल्लाको छथर सुक्रबारे बजार छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको नेतृत्वमा सरसफाइ गरिएको छ । अध्यक्ष तिगेला सहित गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार तथा गाउँपालिका कर्मचारी,जनप्रतिनिधि, सुरक्षाकर्मी तथा बजारबासीहरुको टोलिले बजार क्षेत्रमा सरसफाइ गरिएको प्रबक्त...

  • डा. केसीले जारी गरे विज्ञप्ति

    काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुको सम्बन्धन खारेज गराउन माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले अवैधरुपमा विद्यार्थीहरुसँग शुल्क लिएका कलेजहरुको तत्काल सम्बन्धन खारेज गर्न चिकित्सा शिक्षा आय...