• समय: आगो हो (कविता)

    नरेन्द्र नाथ  भट्टराई म आगो हुँ—राप, ताप र अडिग संकल्पबाट बनेको।जहाँ विलम्ब पराजय हो,गति स्वयं अस्त्र हो। म बोल्दा शब्दहरू आगो बनेर उठ्छन्,आराममा थन्किएका विचारहरूसुविधाजनक हैसियत जोगाउनतर्क खोज्दै भाग्छन्। म माटोबाट उठेको हुँ—तर अब माटोले मेरो सीमा तय गर्दैन,समुद्र मेरो मैदान,जहाँ छाल अभ्यास र शक्ति हो, डर होइन...

  • इलाम क्षेत्र नं. २ मा काँग्रेसका भेषराज आचार्यको उम्मेदवारी, मतदातामा नयाँ उत्साह

    इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तर्फबाट भेषराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि काँग्रेस राजनीतिमा सक्रिय रहँदै आएका आचार्यको उम्मेदवारीसँगै इलामेली राजनीतिमा नयाँ उत्साह र चासो थपिएको देखिन्छ। आचार्य इलाममा लोकप्...

  • गौतम बुद्ध सामुदायिक खेलमैदान भाजिमानडाँडामा भलिबल प्रतियोगितासहित सोनाम ल्होछार मनाइयो

    इलामः मञ्जुश्री संवत् २८६२ औँ सोनाम ल्होछारको अवसरमा  फाकफोकथुम २ धार्नेखोपस्थित भाजिमानडाँडाको गौतम बुद्ध सामुदायिक खेलमैदानमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अमर जगत लोकमणि नेपाली संस्कार पर्यटन विकास केन्द्रको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्य र सफल रूपमा सोमबार सम्पन्न भएको हो...

  • रातमाटेमा चौथो सिरिजंगा स्मृति फुटबल प्रतियोगितासँगै कन्सेरी मेलाको आयोजना

    इलाम: पश्चिम इलामको ऐतिहासिक कन्सेरी माईगंगा मेला तथा चौथो सिरिजंगा स्मृति फुटबल प्रतियोगिता सहितको बृहत सांस्कृतिक कार्यक्रम माघ १ र २ गते आयोजना हुँदैछ । विगत लामो समयदेखि कफेक्वा तङ्नामका अवसरमा परम्परागत रूपमा लाग्दै आएको कन्सेरी माईगंगा मेला यस वर्ष माघ १ गतेदेखि २ गतेसम्म आयोजना हुनेछ। सोही अवसरमा पौष २९ गतेदे...

  • प्रथम फाल्गुनन्द भेट्रान्स कप: कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ सेमिफाइनलमा

    पाँचथर: घुर्विसे पञ्चमी बजारमा जारी प्रथम फाल्गुनन्द भेट्रान्स कपमा कुम्मायक, फाल्गुनन्द, फाल्गुनन्द कर्मचारी र मिक्लाजुङको टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । फाल्गुनन्द भेट्रान्सको आयोजनामा शुक्रबार फाल्गुनन्द-५ स्थित घुर्विसे पञ्चमी माविको खेलमैदानमा सुरु भएको दुई दिने भेट्रान्स फुटबल प्रतियोगिताको पहिलो खेलमा फा...

  • प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक

      काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाका विषयमा छलफल गर्न आज संयुक्त बैठक आह्वान गरेकी छन्। आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई निमन्त...

  • ८२ वर्षीय वृद्धले गरे पाँचथरमा एक युवकको हत्या

    पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ खामेलकमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । आइतवार दिउँसो करिब ४ बजे आफ्नै घरको आँगनमा ३६ वर्षीय प्रेमराज आङदेम्बेमाथि छुरी प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक प्रेमराज आङदेम्बे स्थानीय वर्ण सिंह आङदेम्बेका भतिजाका छोरा हुन्। प्रहरीका अनुसार ८२ ...

  • जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानद्वारा प्रतिभा तथा योगदानकर्तालाई सम्मान

    इलामः जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा शनिबार इलाम नगरपालिकाको सभाहलमा प्रतिभा तथा योगदानकर्ताहरूलाई सम्मान गर्ने भव्य कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष गोपाल बस्नेतले गरेका थियो भने सञ्चालन सचिव विमल वैधले गरेका थिए । कार्यक्रममा प्रतिष्ठान इलाम शाखाका अध्यक्ष बासुद...

  • लैंगिक हिंसा: एक सामाजिक अभिशाप र हाम्रो सामूहिक उत्तरदायित्व

    नरेन्द्रनाथ भट्टराई  आजको अत्याधुनिक प्रविधिको युगमा मानवजातीले अन्तरिक्षमा सम्भावनाका नयाँ–नयाँ क्षितिजहरू खोजिरहेको छ। चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउने कल्पनाहरू हिजोका सपना थिए, आजका योजनाहरू भए। यति शक्तिशाली वैज्ञानिक प्रगतिबीच पनि, हाम्रो समाज भने एउटा गहिरो अँध्यारो वास्तविकतामा जकडिएको...

  • दोस्रो याम्बातपुङ गोल्डकप २०८२ को आय–व्यय सार्वजनिक

    पाँचथरः याम्बातपुङ एफसी ब्राइट स्टार युवा क्लबद्वारा आयोजित दोस्रो याम्बातपुङ गोल्डकप २०८२ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ। कार्तिक २५ गतेदेखि सञ्चालन भई आइतबार सम्पन्न प्रतियोगितामा पुरुष, महिला र भेट्रान्स गरी १६ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि क्लबले प्राप्त आय तथा खर्च विवरण ...