• डकेन्द्रसिंह थेगिमलाई यस्तो छ अपार साथ

      इलाम : निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा । गाउँतिर समस्य हुन्छ नै । सडक स्तर उन्नति, खानेपानी, विद्युतिकरणका समास्याहरु छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, मजदुर, किसानहरुको समस्या त नहुने कुरै भएन । ...

  • मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !

    इलाम : एमाले अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिअघि इलाम–२ को उपनिर्वाचनमा पार्टीका तर्फका उम्मेदवार रहेका सुहाङ नेम्वाङको पक्षमा प्रचार गरेका छन् । उनले सुहाङलाई अब संसद् भवनमै भेट्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभ...

  • ‘सधैँ समीकरण र सधैँ गठबन्धनले देश चल्दैन’ : अध्यक्ष ओली

    इलाम : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् ।  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज चुलाचुली २ स्थित स्वामीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले आफ्नो दलको तर्फबाट उम्...

  • इलाम २ मा ‘पहिचानको परीक्षा’

    माङ्सेबुङ (इलाम) : डकेन्द्रसिंह थेगिमको मनमा पहिचानको मुद्दा तुहिने हो कि भन्ने चिन्ता छ। त्यहि भएर ६८ वर्षको उमेरमा पनि उनी प्रतिनिधि सभाअन्तर्गत इलाम - २ उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेद्वारको रुपमा उभिएका छन्। प्रतिस्पर्धी १९ उम्मेद्वारमध्ये थेगिङ जेठा उम्मेदवार हुन्। उनी भन्छन् ‘पहिचान र विकासको एजेण्डाल...

  • डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह ‘मुढा’ प्रचार गर्न मोटरसाइकल र्‍याली

    इलाम : इलाम-२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्रशारको लागि चुलाचुलीमा मंगलबार वृहत मोटरसाइकल ¥याली भएको छ । मुढा चुनाव चिन्हको प्रचारको साथै भोट माग्न ¥यालीको आयोजना भएको हो । चुलाचुली गाउँपालिका वडा नं. १ कमलदेखि १, २, ४, ५ हुँदै ६ नं. वडाको तोरीबारी (मधुमल्ला ...

  • वर्षौदेखि झुक्किएका इलामेले यस पटक झुक्याउनेछन् : लामिछाने (तस्बिरहरु)

    इलाम : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताएका छन् । उनले घेराबन्दीलाई तोडेर छाड्ने चेतावनी दिए । इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने उनको दाबी छ । इलामको चुलाचुलीमा मंगलब...

  • इलाम-२ उपनिर्वाचन : एमाले र कांग्रेसबीच मुख्य प्रतिष्पर्धा, दुवैको भोट तान्ने रणनीतिमा रास्वपा र पहिचानवादी

    इलाम : प्रतिनिधिसभा सदस्य चयन गर्न आउँदो वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले चुनावी गतिविधि बाक्लो बनाएका छन् । विभिन्न समूह बनाएर घरदैलो, कोणसभा र चुनावी सभाहरु दैनिकजसो गरिरहेका छन् । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध...

  • पहिचानवादीको माङसेबुङमा साढे पाँच किलोमिटर र्‍याली, ‘मुढा’ को माहोल बढ्दै

    इलाम :  इलाम-२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार (आज) इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक/शुभचिन्तकहरुले साढे पाँच किलो मिटर र्‍यालीपछि वृहत चुनावी सभा गरेका छन् । किरात धर्म गुरु आत्मान...

  • ‘उपनिर्वाचनमा पैसा बाँड्न गाउँ छिर्नेलाई निर्मम कारवाही’ : गृहमन्त्री लामिछाने

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता कार्यकर्तालाई निर्मम कारवाही गरिने बताएका छन् । इलामको फाककफोमथुम गाउँपालिकास्थित आमोचकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्...

  • रोचक बन्दै इलामको उप-निर्वाचन

    पशुपतिनगर (इलाम) : इलाम मंगलबारेकी व्यवसायी सुमित्रालाई यतिबेला नमस्कार फर्काउन भ्याईनभ्याई छ। उम्मेदवारदेखि केन्द्रीय स्तरका नेतासमेत नमस्कार गर्दै पसल भित्रै पुग्ने गरेका छन्।  सुमित्रा भन्नुहुन्छ, ‘अरुबेला नमस्कार गर्दा नफर्काउने नेता भोटका लागि ढोग्दै आएका हुन्। हामीले धेरै हेरी सक्यौ, मुख्य कुरा त यो क्षेत्रको व...