इलाम : पाँचथरका पत्रकार लवदेव ढुंगानाले नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष रहेका उनले पाँचथर, ईलाम, ताप्लेजुङ, तेह्रथुमलगायत पूर्वी पहाडी जिल्लाहरुको समर्थनमा उम्मेद्वारी दिन लागेका हुन् । गत साता पाँचथरको माझीटारमा भएको पूर्वी पहाडका युनियनक...
समाचार
-
-
कांग्रेस युवा नेता डम्बर खडका द्वारा सिहदेवीलाई अर्थिक सहयोग
फाकफोकथुम :इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले सिहदेवी माध्यमिक विद्यालय आमचोकमा ६१ हजार नगद सहयोग गरेका छन । कृषि प्राविधिक बिधालय संचालन गर्न ,बिधालयको भोतीक संरचना निर्माण गर्न साथै आगामी शैक्षिक सत्र देखी यस मावि संचालनका लागि लगाइएको सप्ताह महायज्ञ पुराणमा रु ६१००० (एकसठी हजा...
-
इलामको पशुपतीनगरमा आगलागी
इलाम : आज साँझ इलामको पशुपती बजार नजिकै एक घरमा आगलागी भएको छ । सूर्योदय नगरपालिका २ स्थित पशुपती वजार नजिकै रहेको सामुदायिक प्रहरी केन्द्रको भवन नजिकै रहेको सुधन क्षेत्रीको घरमा आगलागि भएको हो । घरमा कोही नभएको बेला एक्कासी घरमा आगो लागेको देखेपछि छिमेकीले प्रहरीलाई खवर गरेका थिए । आगो करिव करिव नियन्त्रणमा आएको सस...
-
इलाम नगरपालिकाको भष्ट्रचार र कर बृद्धि विरुद्ध काँग्रेसको खबरदारी
इलाम : स्थानीय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्दै आइतबार इलाम नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । इलाम नगरपालिकाका उप–प्रमुख सुशिला नेम्वाङलाई सो ज्ञापन पत्र वुझाईएको हो । ज्ञापन पत्र वुझाउन नेपाली कांग्रेस इलाममका सभापति हिमालय कर्माचाय, सचिव खगेन्द्र देवान, नेपाली कांग्रेसका न...
-
बिरामी तान्न फिदिममा भ्रामक बिज्ञापन
फिदिम : ‘फिदिम बजारकै चिरपरिचित पाथिभरा हेल्थकेयर हस्पिटल प्रालिमा विशेषज्ञ डाक्टरद्धारा हाडजोर्नी, टुटेको, फुटेको, नशाहरू च्यापिएको, हातखुट्टा पोल्ने, झम्झमाउने, दुख्ने, शरीरमा गाँठागुठी आएकोलगायत हाडजोर्नी, नशा तथा बाथरोगसँग सम्बन्धित सबै रोगको उपचार गरिन्छ’, पाँचथरको स्थानीय एफएममा दैनिक बज्ने फिदिमस्थित पाथीभरा अस्...
-
समृद्धिको मुख्य आधार नै मौलिक पहिचान : मुख्यमन्त्री शेरधन राई
इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मुख्य आधार नै मौलिक पहिचान भएको बताएका छन् । आज इलामको सदरमुकाममा आयोजित “इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६” लाई उद्घाटन गर्दै उनले विकास र समृद्धि सडक निर्माण मात्र नभएर आफ्नो पहिचान जोगाई राख्नु पनि भएको बताए । मुख्यमन्त्री राईले मुलुक समृद्ध बनाउन तीनै त...
-
आदिवासी जनजाति युवा महासंघ इलामको अध्यक्षमा मगर
इलाम : आदिवासी जनजाति युवा महासंघ इलामको अध्यक्षमा अर्जुनकुमार मगर निर्वाचित भएका छन् । शनिबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ समिति निर्वनचित भएका हुन् । समितिका उपाध्यक्षमा सुसन तामाङ र जीवन थामी, सचिवमा दर्शन राई, सहसचिवमा ढामा शेर्पा र भूमिका लिम्बू कोषध्यक्षमा भावना मगर निर्वाचित भएका छन् ...
-
स्थानिय तहमा कांग्रेसको खबरदारी इलाम बाट सुरु हुदै
इलाम : स्थानिय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्ने भएको छ । नेपाली कांग्रेस इलामले जिल्लाका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाउँदै खबरदारी गर्ने भएको हो । देशमा नै पहिलो पटक यस्तो खवरदारी सहित ज्ञापनपत्र बुझाउन लागएको नेपाली कांग्रेस इलामका प्रसारप्रचार विभाग प्रमुख केदार थापाले जानकार...
-
सडक निर्माणका क्रममा विस्थापितहरुलाई पुर्नस्थापना गरिने
इटहरी : इटहरी १० स्थित आमझोकी खण्डमा सडक निर्माणका क्रममा विस्थापितहरुलाई पूर्नस्थापना गरिने भएको छ । इटहरी उपमहानगरले संचालन गरिरहेको वहुबर्षे योजना अन्र्तगत आमझोकी खण्डको सडक कालोपत्रे गर्ने क्रममा पूर्णरुपमा विस्थापित १३ परिवारलाई पूर्नस्थापना कार्यक्रम सुरु गरिएको छ । १३ परिवारलाई इटहरी १० स्थित आमझोकीमा पूर्नस्...
-
दुई सयभन्दा बढी रोग अखाद्य वस्तुहरुको सेवनबाट
अर्जुनधारा : दुई सयभन्दा बढी रोग अखाद्य वस्तुहरुको सेवनबाट लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरत पुरीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोग र मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा भएको खाद्य अधिकारको सवालमा सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया का...










































