• माङसेबुङको विकासका लागि सक्दो सहयोग : राज्यमन्त्री गजमेर

    माङसेबुङ : प्रदेश नं १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले धार्मिक पर्यटकीयस्थल माङसेबुङको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहमालाई सम्बो...

  • चीनको वुहानबाट नेपालीलाई ल्याउन उड्यो विमान

    काठमाडौं : चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ । हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएक...

  • अङसीमामाङ पवित्रहाङमा लिङ्देनको ६४ औं जन्मोत्सव मनाइदै

    माङसेबुङ : मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह आज माङसेबुङमा मनाइदैछ । किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा विगतका वर्ष झैं शनिबार भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको मूल सम...

  • पुराणबाट ४५ लाख संकलन

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ४५ लाख रकम तथा जिन्सी सहयोग संकलन भएको छ । विद्यालयको भौतिक सुधार, प्राविधिक शिक्षा सञ्चालन तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सञ्चालित सप्ताहव्यापी पुराणमा उक्त सहयोग प्राप्त भएको हो । ...

  • जनकल्याण माविको ५३ औं वार्षिक उत्सव सम्पन्न

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित जनकल्याण माध्यमिक विद्यालयको ५३ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित उत्सवमा हाजिरीजवाफ प्रतियोगिता, नृत्य, भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा जानकी मावि पोखरी, सिंहदेवी मावि एकतप्पा, मिक्तोक आवि, किराँतेश्वर आविका...

  • कुवेतमा ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको सनाखत

    काठमाडौं : कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना नेपालीहरु घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्...

  • फेब्रुअरी १४ : ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम अभिव्यक्त गर्ने दिन !

    इलाम : आज फेब्रुअरी १४, 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्ला समयमा नेपालमा पनि मनाउन थालिएको छ । नेपालका शहरी क्षेत्रमा यसको प्रभाव धेरै पाइएको छ । याे दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, रातो गुलाबलगायत उपहार दिने गरि...

  • २५ औं जनयुद्ध दिवस इलाममा दुई कार्यक्रम गरी मनाईयाे

    २५ औं जनयुद्ध दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईएकाे छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो।  तर नेपालमा नेकपा एमाले र नेकपा माअोवादीकाे  एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्ण...

  • पाँचथरको भ्रूणहत्या प्रकरण संसदमा

    काठमाडौं : प्रतिनिधिसभाका सांसद मीनबहादुर विश्‍वकर्माले दलित उत्थानका नाममा ठूला कुरा गर्ने सरकारले राष्ट्रिय दलित आयोगलाई बेवारिसे बनाएको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो आरोप लगाएका हुन्। उनले भने, 'सरकारको रवैया कारण राष्ट्रिय दलित आयोग वेवारिसे अवस्थामा पुगेको हो।' ...

  • ट्याक्टरबाट लड्दा सह चालकको मृत्यु

    झापा : मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजे झापा शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएका थिए । घाईते उनको बिर्ता...