• पत्रकार बन्न परीक्षा पास अनिवार्य

    काठमाडौं : मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेसामा आउनेहरुका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको हो । समिति सभापति प...

  • खुदुनाबारी स्पोर्टिङलाई उपाधि, नेता खड्काले दिए विजेतालाई नगद ८० हजार

    इलाम : इलामको सूर्योदय नगरपालिका ११ स्थित बिरेन्द्र माबिको खेल मैदानमा सम्पन्न १६ औ आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको उपाधी खुदुनाबारी स्पोर्टिङ क्लब अर्जुनधारा झापाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा जनता सेभेन फिक्कललाई १ का बिरुद्द २ गोल गर्दै खुदुनाबारीले उपाधी हात पारेको हो । बिजयी टिमकालागी व...

  • नेपाल आदिवासी जनजाति महासंघ रोङको अध्यक्षमा रन्जित साङपाङ निर्वाचित

    इलाम : नेपाल आदिवासी जनजाति महासंघ रोङ गाउँपालिका समन्वय समितिको अध्यक्षमा रन्जित साङपाङ निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनमा प्रतिष्पर्धी वीरबहादुर लेप्चालाई पराजित गर्दै साङपाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रोहितकुमार गुरुङ, राजकुमार सुब्ब...

  • इजमको अगुुवाईमा सुमन राईलाई साढे ४२ हजार सहयोग

    काठमाडौ : मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भई उपचारत इलामका सुमन राईलाई ४२ हजार ४ सय ५२ रुपैयाँ सहयोग गरिएको छ । इलाम नगरपालिका ४ माईपोखरीका २९ वर्षीय सुमन राईलाई सामाजिक अभियान्ता प्रज्ञा इजमको अगुवाईमा सङ्कलित रकम शनिबार हस्तान्तरण गरिएको हो । सुमन राई बचाउ अभियान अन्तरगत विभिन्न सहयोगीहरुबाट सङकलित रक...

  • प्रतिपक्षको भूमिकामा प्रश्न !

      काठमाडौं : सामान्यतः संसदीय व्यवस्थामा प्रतिपक्षमा बस्नेले कुनैपनि नियुक्तिहरुमा भाग खोज्दैनन् । तर, अहिले सत्ता र प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्ष दलहरुले विभिन्न नियुक्तिहरु भागबन्डा गरिरहेका छन् । जसले गलत परम्परा त बसाल्छ नै त्यसमाथि को सत्तापक्ष र को विपक्ष भन्ने अन्योल पनि रहिरहने छ । मुलुकम...

  • लिम्बू पत्रकार संघ झापाको अध्यक्षमा नेम्बाङ

    झापा : लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा उर्मीला लिम्बू, सचिवमा धनबहादुर थेवे र कोषाध्यक्षमा गंगा बेघा निर्वाचित भएका छन् । सदस्यहरुमा पुष्पा जबेगु, कौशीला लिम्बू, अविन लिम्बू,...

  • लिम्बू पत्रकार संघ इलाम अध्यक्षमा सोङमी

    इलाम : लिम्बू पत्रकार संघ इलामको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले वुद्धमाया सोङ्मीको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा सुमन लावती (गुन्द्रुके), सचिवमा लोकेन थेवे र कोषाध्यक्ष सृष्टि खापुङ निर्वाचित भएका छन् । सदस्यहरुमा, लीला थेगिम, सन्तोष खापुङ र वुद्धराज य...

  • अचाक्ली कर, कमाइभन्दा धेरै !

    इलाम : इलाम नगरपालिका सिङ्फ्रिङका मिलन भण्डारीले ५२ रोपनी ७ आना जग्गाको एकीकृत सम्पत्ति कर आर्थिक वर्ष ०७४/७५ मा ५ सय ५० रुपैयाँ तिरेका थिए । आर्थिक वर्ष ०७६/७७ मा उनले यही जग्गाको ४ हजार २३६ रुपैयाँ कर तिरे । नगरपालिका भए पनि ग्रामीण क्षेत्रमा उनको घरजग्गा छ । घरसम्म पुग्ने सडक कालोपत्रे भए यही जमिनको कर प्रतिआना ५...

  • कार्यकाल सकिँदै गरेका राष्ट्रियसभा सदस्य के भन्छन् ?

      काठमाडौं : राष्ट्रियसभामा आफ्नो दुईवर्षे कार्यकाल सकाएर बिदा हुने तरखरमा रहेका सदस्यहरुले राष्ट्रियसभाले राम्रोसँग काम गरेको जिकिर गरेका छन् । संविधानले व्यवस्था गरेअनुसार नै राष्ट्रियसभाले अलग पहिचान बनाएर काम गर्न सफल भएको उनीहरुको भनाइ छ । राष्ट्रियसभामा रहेका एकतिहाइ सदस्यको आगामी फागुन २० गतेबाट ...

  • चर्चा बढी, काम कम

    इलाम : भ्रमण वर्ष सुरु भइसकेको छ । आन्तरिकसहित बाह्य पर्यटकका लागि उत्तम गन्तव्य मानिएको इलामका विभिन्न क्षेत्रको प्रचार र विकासका लागि काम पनि भइरहेका छन् । तर व्यावसायिक पर्यटन विकासमा लागेको डेढ दशकभन्दा बढी भइसक्दा पनि सकारात्मक परिणाम देखिएको छैन । विशेषगरी आन्तरिक पर्यटकले यहाँको पर्यटन टिकाएका छन् । विदेशी पर...