• बोक्सीथुम्का पुगेर नेता खड्काद्वरा विद्युतका लागि कालोतार हस्तान्तरण

    इलाम :  नेपाली काँग्रेसका नेता तथा सक्रिय समाजसेवी डम्बर खडकाले इलामको देउमाइ नगरपालिका–९ जितपुरको अति दुर्गम स्थान बोक्सीथुम्काका १३ घरमा विद्युतीकरणका लागि १२ सय मिटर कालोतार हस्तान्तरण गरेका छन । बर्षौंदेखि अन्धकारमा रहेको उक्त गाउँमा राज्यको नजर नपरेको भन्दै नेता खड्काले आफ्नो निजी पहलमा विद्युत विस्तार गर्न...

  • फाल्गुनन्दमा अशक्तलाई बैसाखी वितरण

    पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा न.-५,फाक्तेपमा असक्त/अपांगलाई बैसाखी(लठ्ठी)वितरण गरिएको छ। अपाङगता भएका व्यक्तिको आवश्यकलाई मध्येनजर गरि वडाको वार्षिक कार्यक्रम अन्तर्गत जम्मा ११ जना महिला र पुरुषलाई वितरण गरिएको सचिव टीकाध्वज नेम्वाङले जानकारी दिए। वडाध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा गाउँपालिका अध्यक्ष...

  • प्रदेश–१ को नामकरण र राजधानी पाँचौँ अधिवेशनले टुंग्याउने

    काठमाडौं : प्रदेश–१ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुंग्याउने भएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनले २०७५ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगरलाई कायम गरेको थियो । पाँचौँ अधिवेशनअर्थात् हिउँदे अधिवेशन आ...

  • सरकारी प्रतिहिंसाले समाजलाई चकनाचूर

    २०५२–०६२ को दशक । हिंसालाई आधार मानेर सत्तामा पुग्ने एक मात्र लक्ष्य तय गरेका प्रचण्ड–बाबुराम समूहले आफूलाई माओवादी कम्युनिष्ट नामाकरण गरे । रोल्पा, रुकुम, गोर्खा, सिन्धुली लगायत जिल्लाका दूरदराजमा सल्काइएको हिंसाको झिल्को देशैभर डढेलोको रुपमा फैलियो । समस्या आफ्नै घाँटीमा नआइपुग्दासम्म काठमाडौंको सत्तालाई तातो लाग...

  • छथर गाउँपालिकाको ४ वडाहरु शुन्य असुरक्षित गर्भपतन वडा घोषणा

    तेह्रथुम :  तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका ४ वडाहरु शुन्य असुरक्षित गर्भपतन वडा घोषणा गरिएका छन । यसै बिचमा सोमबार मात्रै गाउँपालिकाको वडा नम्बर २ हमजरजुङलाई एक कार्यक्रमका बिच घोषणा गरिएको छ । महिलाको सुस्वास्थ्य तेह्रथुमबासीको सान, शुन्य असुरक्षित गर्भपतन हाम्रो अभियान भन्ने मुल नाराका साथ जिल्लालाई शुन्य ...

  • इलामका प्रमुख जिल्ला अधिकारी फेरिदै

    काठमाडौं : गृह मन्त्रालयले ३२ प्रमुख जिल्ला अधिकारी, विभागीय प्रमुखको सुरुवा गरेको छ । आइतबार गृह मन्त्रालयले सुरुवा सूचि सार्वजनिक गरेको हो । आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूको सुरुवा तथा काज गरिएको जारी सूचिमा उल्लखे गरिएको छ ।      ...

  • कांग्रेसले ‘ह्याट्रिक’

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राणाशासन र राजतन्त्रबाट खोसेर ल्याएको लोकतन्त्र आवश्यक परे कम्युनिस्टहरुबाट खोसेर कांग्रेसले ‘ह्याट्रिक’ गर्ने बताएका छन् । आरोप शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र खतरामा पर्दै गइरहेको भन्दै लोकतन्त्रका लागि का...

  • दुई जहाज तयारी अवस्थामा : मन्त्री भट्टराई

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गरिने बताएका छन् । ‘कोरोनाभाइसर’को सम्भावित प्रकोप जोखिम नियन्त्रणका सन्दर्भमा शनिबार काठमाडौंमा भएको छलफलमा उनले चीनमा अध्ययनरत् विद्यार्थीहरुलाई फिर्ता गर्न दुईओटा जहाज तयारी अवस्थामा रहेकाले आव...

  • इलाममा बन्दुकसहित २ जना पक्राउ

      इलाम : इलाममा बन्दुकसहित २ जना पक्राउ परेका छन्। इलामको माङसेवुङ गाउँपालिका–३ का २२ वर्षीय विशाल राई र ४१ बर्षीय शिवकुमार राईलाई भरुवा बन्दुकसहित पक्राउ गरीएको हो। दुवैजनालाई गाउँमा शंकास्पद गतिविधिहरू गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले माङ्सेबुङ बाट ...

  • रसुवामा ‘कोरोनाभाइरस’को ‘संक्रमित’ भेटियो

    रसुवा : रसुवा जिल्लामा एकजना महिलामा ‘कोरोनाभाइरस’को संक्रमण भएको पुष्टि भएको छ । जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको हो । माघ पहिलो साता केरुङबाट फर्किएकी २४ वर्षीया ती महिलाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ । केरुङबाट ...