• आयोगको अधिकार क्षेत्र मिच्ने तयारीमा सरकार

    तोयानाथ भट्टराई इलामः सरकारले स्थानीय निकाय पुर्न संरचना आयोगको अधिकार क्षेत्र मिचेर सहमतीमा स्थानीय निकायको सख्या र सिमा निर्धारण गर्नलागेको वहालवाला राज्यमन्त्रीले संकेत गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचना आयोगले प्रतिवेदन तयार गरेपछि दलहरुको सहमतिको आध...

  • उद्योग बाणिज्य संघको प्रस्तावः व्यवसाय करमा ३० प्रतिशतमात्र वृद्धि

    इलाम : इलाम उद्योग वाणिज्य संघ इलामले इलाम नगरपलिकाले लिने व्यवसाय करका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको छ । संघले संघमा आबद्ध विभिन्न व्यवसायीहरुसँग पटक पटक व्यक्तिगत तथा सामुहिक रुपमा छलफल गरि आएको निचोडलाई पदाधिकारीहरुमाझ राखि करका विषयमा धारणा बनाएको हो । इलाम उद्योग बाणिज्य संघले १९ औँ नगर परिषद्ले पारित गरेको ...

  • लिवि मञ्च धनकुटाको अध्यक्षमा जसमाया

    धनकुटा : लिम्बू विद्यार्थी मन्च जिल्ला शाखा समिति धनकुटाको भेलाले जगमाया मादेन अध्यक्षमा निर्बार्चित गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटामा भएको भेलाले मादेनको नेतृत्वमा १९ सदस्यीय समिती गठन भएको छ । समितिको  उपाध्यक्ष सुर्य साम्बा, दमन्ता सम्बा, सचिब जितेन लिम्बू, सह सचिब रुपमान फागो, कोशाध्यक्ष कुसुम खापुङ र...

  • छतबाट खसेर मलेसियामा यादवको मृत्यु

    राजविराज : १० महिना अघि मात्र रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत यादवको सो कम्पनीमा काम गर्दागर्दै दुई तल्लामाथि छतबाट ...

  • धनकुटामा लोकप्रिय थिए पूर्व अर्थराज्यमन्त्री खेवा

    रमेशचन्द्र अधिकारी दुर्घट्नामा ज्यान गुमाएका पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा । धनकुटा : माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष ४५ वर्षीय हरिराज खेवाको बिहीवार सवारी दुर्घटनामा परि निधन भएको खबरले समग्र जिल्लाबासी शोकाकुल भएका छन् । क्याम्पस जीवनबाटै अभिनय र कलाकारितामा समेत अब्बल खेवा साहित...

  • फुएतप्पामा ४ दिने नेतृत्व विकास कार्यक्रम

    जीवन लिम्बू फुएतप्पा : इलामको फुएतप्पामा चार दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम बुधवार सम्पन्न भएको छ । फुएतप्पा गाविसको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ गाँउ समन्वय परिषद् फुएतप्पाको आयोजनामा भएको कार्यक्रम गत आईतबारबाट सञ्चालन भएको थियो । गाउँ स्थरका आदिवासीहरुको नेतृत्व विकासको लागि तालिमको आयोजना ...

  • जुस पिएर डा. केसीले अनसन तोडे

    काठमाडौ:प्राध्यापक डाक्टर गोविन्द केसीले माग सम्बोधन हुने भएपछि आमरण अनशन तोडेका छन् । शिक्षण अस्पतालकै बिरामीको हातबाट जुस पिउँदै डाक्टर केसीले आफ्नो १६ दिन लामो आमरण अनसन सोमबार तोडेका हुन् ।  केसीले शिक्षण अस्पतालनमा हाड जोर्नीका बिरामी सिन्धुपाल्चोकका पाँच बर्षिय सरोज नेपाली र गोर्खाका छेवाङ नर्वु लामाको हातबाट जु...

  • प्रेस सेन्टर इलामको अध्यक्षामा पराजुली

    इलाम : प्रेस सेन्टर इलामको अध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन । शनिवार इलाममा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिती चयन गरेको हो । समितीको उपाध्यक्षद्धयमा बुद्धमाया सोङ्मी र धम्बु जवेगु, सचिव नमिन ढकाल, सहसचिव मंगेश खालिङ, कोषाध्यक्षमा स्मिता देवान निर्वाचित भएका हुन । आगामी तिन बर्षे कार्यकाल रह...

  • मुहान सुक्यो ? हावाबाट पानी निकाल्नुहोस्

    काठमाडौं : हावाबाट बिजुली निकाल्ने कुरा त सुनेकै हो । हावाबाट पानी निकाल्ने कुरा चाहिँ सुन्नुभएको छैन होला । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले भने हावाबाट पानी निकालेर प्रयोगमै ल्याइसकेका छन् । यसका लागि एउटा मेसिनको विकास गरिएको छ । जुन मेसिनले वायुमण्डलमा भएको जलवाष्पलाई सोसेर पानीमा परिणत गरिदिन्छ । मेसिन घरको ...

  • प्रेस सेन्टर झापाकाे नयाँ नेतृत्व

     विर्तामोड । प्रेस सेन्टर झापाको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति चयान गरेको हो । समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लिलाराज झापाली, सहसहचिव उद्धव पुरी र कोषाध्यक्षमा सुष्मा कुमाल निर्वाचित भएका हुन । आगमी तीन बर्षे कार्यकाल र...