पोखरा : स्याङ्जामा गोली लागेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो । पोखरा- २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको मृतकका काका सूर्य पौडेलल...
समाचार
-
-
फाल्गुनन्द गाउँपालिकाको अनुरोध, घरमै सतर्क भएर वस्न आग्रह
पाँचथर : मुलुक लकडाउन भइरहेको हुँदा सतर्क भएर घरमै वस्न फाल्गुनन्द गाउँपालिकाले पालिकावासीलाई अनुरोध गरेको छ । एक घर बाट अर्को घरमा गएर भेला समूहमा बसेर अनावश्यक भीड नगर्न,औषधी उपचार,खाद्य वस्तु खरिद बाहेक विना काम नहिडन पालिका प्रमुख बिर बहादुर कुरुम्बाङले आग्रह गरे । उनले भने,“सरकारले गरेको लकडाउन लाई सहयोग...
-
कोरोनाबाट बच्न माङसेबुङमा मास्क वितरण
माङसेबुङ : चीनको वुहानबाट विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट आफु पनि बाँचौ अरुलाई पनि बचौं भन्ने अभियानका साथ माङसेबुङमा मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल वडा कमिटि माङसेबुङ ५ का अध्यक्ष पदम कुमार थेगिमको नेतृत्वमा मंगलबार कोरोना भाईरस (कोभिड–१९) को ...
-
इलामका ६ जनालाई क्वारेन्टाइनमा
इलाम : भारत बाट झापाको काँकरभिट्टा नाका हुँदै इलाम भित्रिएका इलामका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । इलाम सदरमुकाममा रहेको डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गको खाली भवनमा बनाईएको क्वारेन्टाइनमा उनीहरुलाइ राखिएको हाे । क्वारेन्टाइनमा इलाम नगरपालिका, माइजोगामाई गाउँपालिका लगायतका स्थानका व्यक्तिहरु रहेको इ...
-
आदेश उल्लंघन गर्ने ६८ जना पक्राउ, एक हजार ५७१ सवारी–साधन नियन्त्रणमा
काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइ–बुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीकाअनु...
-
मनोवैज्ञानिक त्रास
काठमाडौं : कोरोना संक्रमणबाट जोगिन ‘सेल्फ क्वारेन्टाइन’ यतिबेलाका उत्तम विधि हो । सरकारले देशलाई ‘लकडाउन’ गरेसँगै आमजनता घरमै छन् । मनोविद्हरु भने भ्रामक प्रचार तथा सूचनाका कारण मनोवैज्ञानिक त्रास बढेको भन्दै चिन्तित भएका छन् । अहिले विश्वका अधिकांश देशका मानिसहरु घरमै क्वारेन्टाइनमा छन् । संक्रमण देशभर फैलिन नदिन न...
-
लक डाउन : इलाममा उच्च सतर्कता
इलाम : कोभिड १९ को महामारी फैलन नदिन सरकारले देशभर लकडाउन गरेको पहिलो दिन इलामको स्थिति सुनसान र सामान्य रह्यो । इलाममा अत्यावश्यक सेवाका बाहेक सवारी तथा यातायातका साधन चलेनन् । विद्यालय, र कार्यालयहरु बन्द नै रहेका छन् । लकडाउनलाई पुर्णत कार्यान्वयन गर्नका लागि स्थानीय समुदायबाट भरपर्दो सहयोग पाएको प्रमुख जिल्ला अधि...
-
भोलिबाट देश पूर्ण रुपमा लकडाउन
इलाम : सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैैठकले यो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।...
-
कर्फ्यु लगाउने तयारी
काठमाडौं: सरकारले केही दिनअघि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न दिएको निर्देशन तथा आग्रहलाई जनताले अवेज्ञा गरेको भन्दै कर्फ्यु लगाउने तयारी भैरहेको बताइएको छ । मंगलबारदेखि कर्फयु लगाउनेसम्मको तयारी भैरहेको स्रोतले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार यस्तो तयारी भैरहेको बताइएको हो । जनताले ...
-
‘सेल्फ लकडाउन’
काठमाडौं : कोरोना संक्रमणबाट बच्न राजनीतिक दलका शीर्ष नेतृत्वहरुले ‘सेल्फ लकडाउन’ गर्न थालेका छन् । नेताहरुले घरमा बढी समय बिताउने, कार्यकर्ता भेटघाटलाई सीमित गर्ने, फोन सम्पर्कको माध्यमबाट छलफल तथा संवाद गर्ने कार्यहरु गरिरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले संक्रमणविरुद्ध लड्न ‘सेल्फ ...









































