• चुलाचुली गाविसको १९ औं गाउँ परिषद सार्वजनिक

    चेतन आङथुपो चुलाचुली : इलामको चुलाचुली गाउँ विकास समितिको १९ औं गाउँ परिषद सार्वजनिकिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँ विकास समितिका सचिव गोविन्द सुवेदीले चालु आर्थिक वर्ष. २०७३/२०७४ को संसोधित तथा आगामी आव ०७४/०७५ प्रस्तावित नीति तथा...

  • किरात याक्थुङ चुम्लुङ उर्लाबारीको अधिवेशन सम्पन्न

    नयाँ बुलन्द उर्लाबारी : किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा रूपेन्द्र शेर्मा निर्बिरोध निर्बा्चित गरेको छ । शाखाका उपाध्यक्षमा पूर्ण सिङ्गक लिम्बु, सचिवमा बानु सुब्बा, सहसचिवमा दुर्गावती लिम्बु र कोषाध्यक्षमा जानुका फागो छन् । अनिल फागो, नेत्ती फुङ्मा फागो, अञ्...

  • सुलुबुङमा ट्रक दुर्घटना दुई घाइते

    नयाँ बुलन्द सुलुबुङ :  इलामको सुलुबुङमा मंगलबार भएको ट्रक दुर्घटनामा परी दुई जना घाइते भएका छन् । दुर्घटनामा परी सुलुबुङ-६ का अरुण उप्रेती र झमक मगर घाइते भएका हुन् । गोलिया लोड गर्ने क्रममा सुलुबुङको गैरीगाउँमा दिउँसो गाडि अड्याउन चक्कामा राखिएको ओट फुत्किएर मे १ ख १९३१ नम्बरको ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट कर...

  • बजेट अभावले इलाम बसपार्क निर्माणमा ढिलाइ

    नयाँ बुलन्द इलाम : सदरमुकामकाम व्यवस्थित ढंगको बसपार्क निर्माण सुरु भए पनि बजेट अभावले पूरा हुन सकेको छैन । ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिएको पाँच वर्ष बितिसक्दा पनि सुस्त गतिमा काम भएको छ । ०६८/७९ मा नै निर्माण थालिए पनि अपेक्षित बजेट नहुँदा काम ढिलो भएको हो । इलाम...

  • गाउँ र नगरपालिका कुन जिल्लामा कति ?

    देशभर ७१९ स्थानीय तह, प्रतिवेदन राजपत्रमा प्रकाशित भएपछि स्थानीय निकाय स्वतः विघटन योगेश ढकाल काठमाडौं : अब स्थानीय निकायको हैसियत के हुन्छ ? स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार...

  • महासंघ दानाबारी अध्यक्षमा पापो निर्वाचित

    नयाँ बुलन्द दानाबारी : नेपाल आदिवासी जनजाति महासंघ दानाबारी गाउँ समन्वय समितिको अध्यक्षमा वीरु पापो निर्वाचित भएका छन् । शनिबार सम्पन्न तेश्रो अधिवेशनबाट निवर्तमान सचिव पापो विजयी भएका हुन् । पापोले आगामी ३ वर्षका लागि नयाँ जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् । उपाध्यक्षमा शङकर कुमाल, सचिब ‍ओपेन्द्र राई, सहसचिव श्याम...

  • हातीको आक्रमणबाट लिम्बूको ज्यान गयो

    नयाँ बुलन्द साकफारा : इलामको पश्चिमी गाउँ विकास समिति साकफारामा जंगली हातीको आक्रमणबाट एक वृद्धको ज्यान गएको  छ । हात्तीको आक्रमणबाट साकफारा-२ का ८४ वर्षीय जयबहादुर लिम्बूको ज्यान गएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक गणेश बान्तवाले जानकारी दिए । लिम्बुलाई शुक्रबार आफनै घर अगाडि बाटोमा हिँडदै गर्द...

  • शान्तिडाँडामा क्षमता विकास तालिम

    नयाँ बुलन्द शान्तिडाँडा : इलामको शान्तिडाँडामा एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँ विकास समितिको आयोजना र सुनगाभा विकास संस्था इलामभको सहजीकरणमा तालिम भएको हो । स्थानीय निकायको कानूनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तरगत सम्पन्न तालिममा सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, उपभोक्ता समिति गठन...

  • स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझ्ने मन्त्रिपरिषदको निर्णय

    तीन तहको अधिकार बाँडफाँडबारे छलफल काठमाडौं : सरकारले स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगको प्रतिवेदन बुझ्ने भएको छ । आयोगले ७४० स्थानीय तह हुने गरी प्रतिवेदन बनाएर पुस पहिलो साता नै बुझाउन चाहेको थियो । तर, पुरानै संरचनाको स्थानीय निकाय वा स्थानीय तहको चुनाव गर्ने भन्ने बहस दलहरुबीच चलिरहेको भन्दै प्रधानमन्त्री ...

  • गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

    बिर्तामोड : झापामा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे ११ बजे बिर्तामोड–२ स्थित घाग्रा खोलाको पुल नजिकै छोटा हात्तीले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ३११५ नम्बरको छोटा हात्ती गाडीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ प ४७...