• लुम्देमा तीन महिने हाउस वायरिङ तालिम

    नयाँ बुलन्द लुम्दे : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ लुम्देमा तीन महिने हाउस वेयरिङ तालिम शुरु भएको छ । घरेलु तथा साना उद्याेग  विकास समिति मुख्य शाखा इलामको सहयोगमा नेपाल अादिवासी जनजाति महासंघ वडा समन्वय समिति फाकफाेकथुम ५ को आयोजनामा सुरु भएको तालिममा वडाका महिलापुरुष गरी २१ जना अादिवासी जनजातिहरु सहभागि छन्...

  • २० हजार घुससहित लेखापाल पक्राउ

    सिराहा : सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट गएको टोलीले चौधरीलाई उनकै डेराबाट २० हजार रुपैयाँ घुससहित पक्राउ...

  • ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

    सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बालुवा बोकेर गाउँपालिकाको दिप्लिघाटबाट कागेल जाँदै गरेको को २ त ४६१८  नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६९ वर्षीय पूर्णबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ...

  • सुनसरीकाे मधुवनमा भीषण अागलागी, ४६ घर नष्ट, दुर्इ घाइते, १२ जनावर मरे

    सुनसरी : सुनसरीको बराह नगरपालिका-११ मधुवनमा गएराति भीषण अागलागी हुँदा ४६ घर नष्ट भएका छन् । दुर्इ जना गम्भीर घाइते भएका छन् भने १२ वटा घरपालुवा जनावर जलेर मरेका छन् । घाइते हुनेहरूमा प्रभु सरकार र अमरलाल उराव छन् । अागलागीबाट ६० लाख रूपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे छ । आगलागीमा बस्ती नै सखाप भएको छ । आगो कसर...

  • टुँडिखेलमा घोडेजात्रा सम्पन्‍न

    काठमाडौं : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्...

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    बनेपा : बनेपा पनौती सडक खण्डमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपा ११ मा ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप चिसापानीका बालकृष्ण श्रेष्ठको उपचारको क्रममा शिर मेमोरिय...

  • बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने नगरको निर्णयप्रति आक्रोशः ‘के महिला मेसिन हुन ?’ (भिडियो)

    इलाम : इलाम नगरपालिकामा जति धेरै बच्चा जन्मायो उति बढी प्रोत्साहन भत्ता पाइने भएको छ । आगामी २० वर्षभित्र इलाम नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या वृद्धि गर्न नगरपालिकाले बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । नगरपालिकाले जनसंख्या वृद्धि गर्ने योजना अघि बढाएको छ । कार...

  • खर्च अभावमा ब्लड बैंक संचालनमा आएन

    प्रकाश नेपाल इलाम : संचालन खर्च धान्ने स्रोत नहँुदा स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि इलाममा ब्लड बैंक संचालनमा ल्याउन सकिएको छैन । बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर इलाम सदरमुकामको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा ब्लड बैंक भवन बने पनि त्यसले पूर्णता भने पाउन नसकेको हो । इलाममा भवन निर्माणकै ...

  • अतिक्रमण रोक्न गाउँपालिकाले कदम चाल्यो

    पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका कार्यालयले अबेवस्तीत बजारलाई ब्याबस्थीत गर्न चासो देखाएको छ । बजारको भीरालो र जोखिम युक्त सड्कलाई व्यबस्थीत गर्नका लागि कार्य बिधि बन्दै गरेको जनाउँदै आएको कार्यालयले पछिल्लो समयमा बजार प्रबेश गर्ने बैकल्पीक सडककाे व्यबस्था गरेको छ । बजारमा बैकल्पीक सडककाे प्रयोग नहुदा दुर्घटनाकाे ...

  • बालागुरु शिवालय धाममा श्रीमद देवीभागवत ज्ञान महायज्ञ प्रारम्भ

    नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजार स्थित धार्मिक तथा पर्यटकीय स्थल बालागुरु शिवालय धाममा श्री शतचण्डी धनधान्ञाचल तथा श्रीमद देवीभागवत ज्ञान महायज्ञ आजबाट प्रारम्भ भएको छ । नयाँबजार क्षेत्रको आर्थिक समुन्नति तथा समाज कल्याणका साथै शिवालय धाम परिसरमा यज्ञशाला एवम् अतिथि सदन निर्माण गर्ने ...