• फाल्गुनन्द गाउँपालिकालाई दुई संस्थाद्वारा स्वास्थ्य सामाग्री उपलब्ध

      पाँचथर : फाल्गुनन्द गाउँपालिकालाई पाँचथर समाज काठमाण्डाै नेपाल र फाल्गुनन्द एकता समाज मलेसियाद्वारा बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । हालको कोभिड महामारीलाई मध्यनजर गर्दै स्थानीय नागरिक कोरोना संक्रमण भइ स्वास्थ्य समस्या जटिल हुँदा अक्सिजन सहित उपचारमा लैजानुपर्ने अवस्था आएमा थप मद्दत पुर...

  • संक्रमितको घरदैलोमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै गाउँपालिका अध्यक्ष

    माङसेबुङ : कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना संक्रमितको अवस्था बुझ्न माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो घरदैलोमा पुग्ने गरेका छन् । गाउँपालिकाका विभिन्न वडाका संक्रमितहरुलाई घरदैलोमा नै गएर स्वास्थ्य अवस्था बुझ्ने गरेका छन् । होमआइसोलेसन र स...

  • इलाममा एकैदिन १७६ जना कोरोना संक्रमण मुक्त

    इलाम : देशैभर कोरोना संक्रमितको निको हुने दर बढीरहँदा इलाममा पनि निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा इलाममा १७६ जनाले कोरोना संक्रमणलाई जितेका छन् । विभिन्न गाउँपालिका र नगरपालिकामा गरेर १७६ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४७७ पुगेको छ । यस्तै...

  • कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

    काठमाडाै  : कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले ...

  • कोरोना परीक्षण किन घट्यो ?

    काठमाडौं । केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ । गत आइतबारदेखि हिजो शनिबारसम्म कुल १ लाख १ हजार २ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यसरी हेर्दा...

  • जागरण फाउण्डेशन ,नेपालद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

      पाँचथर : जागरण फाउण्डेशन नेपालद्वारा फिदिम नगरपालिका वडा नम्बर ७ रानीटारमा रहेको आधारभुत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोभिड महामारीको समयमा वडाका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै फाउण्डेशनको अगुवाईमा स्थानीयले आर्थिक सहयोग गरेको ५० हजार नौ सय २५ रुपैयाँ रकमबाट...

  • पाँचथरमा संक्रमणको ग्राफ उकालो चढ्दै,एक दिनमै थपिए १०३ नयाँ संक्रमित

      पाँचथर : पाँचथरमा कोरोना संक्रमणको ग्राफ दिनहुँ उकालो चढ्न थालेको छ । केहि दिनदेखि निरन्तर ग्राफ उकालो चढ्न थालेसंगै आज जिल्लामा सबैभन्दा बढी संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा १०३ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै जिल्लामा कुल संख्या नौ सय ६८ पुगेको छ । हाल सम्म २२६७ जनाको एन्टिजेन परिक्षण गर्दा...

  • भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही समस्यामा

      इलाम : माईजोगमाई गाउँपालिकाको प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे गर्ने डाक्टर नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । विगत दुई वर्ष अघिदेखि यस स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा संचालन गरिएको थियोे । डाक्टर फिपराज बिस्वकर्माद्वारा नियमित सेवा उपलब्ध हुँदा ग्रामीण भेगका सेवाग्राहीले ...

  • पछिल्लाे २४ घण्टामा ५ हजार संक्रमित थपिए, ७ हजार जना निको भए

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार ३ १६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ७९ हजार हजार ६ सय ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ । त्यस्तै पछिल्लो २४ ...

  • उवासंघ पाँचथरद्वारा अस्पताललाई ५५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

    पाँचथर : पाँचथर उद्योग वाणिज्य संघद्वारा ५५ लाख ६० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री पाँचथर अस्पताललाई मंगलबार हस्तान्तरण गरिएको छ । अस्पतालमा हस्तान्तरण गरिएको सामाग्री अन्य स्वास्थ्य निकायलाई पनि आवश्यकता अनुसार उपलब्ध गराउने उदेश्य सहित १० लिटर प्रतिमिनेट क्षमताका २० थान अक्सिजन कन्सन्ट्रेटर, ४० केजी क्षम...