• कृषि तथा वनविज्ञान विश्वविद्यालय पुनः अनिश्चितकालीन बन्द

    चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले मंगलबार देखी पुनः अनिश्चितकालका लागि विश्वविद्यालय बन्द गराएका छन् । अदालतमा चलिरहेको दुवै मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प...

  • समाजसेवी राईद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री

    चुलाचुली : इलामको चुलाचुली ५ का सामाजिक कार्यमा सक्रिय संजय राईले आमा आशाकुमारी राईको स्मृतीमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुलाचुली १ मा रहेको शिवज्योती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राईले ३० हजार बराबरको सामाग्री प्रदान गरेका हुन् । वितरीत सामाग्रीमा २५ दर्जन कपी, स्टेशनरी सामान र वि...

  • समाजवादी विद्यार्थी फोरम आदर्शमा लिम्बू

    इलाम : इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयमा समाजवादी विद्यार्थी फोरमको मावि समिति गठन भएको छ । मंगलबार भएको विद्यार्थीहरुको भेलाले दिपेश लिम्बूको अध्यक्षतामा २७ सदस्यीय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा सुजता लिम्बू, अमृतकुमार लिम्बू, सचिव खेम गुरुङ, सहसचिव सुजता पौडेल र सहसचिव पबित्र राई तथा कोषाध्यक्...

  • चुम्लुङको स्थापना दिवसमा जेहेन्दार छात्रवृत्ति

    इलाम : किरात याक्थुङ चुम्लुङले स्थापना गरेको गरीब तथा जेहेन्दार छात्रवृति इलाममा वेविसा येक्तेन लिम्बूलाई प्रदान गरिएको छ । चुम्लुङको ३० औं स्थापना दिवसको अवसरमा आईतबार आयोजित कार्यक्रममा वेविसलाई नगद ८ हजार रुपैयाँको छात्रवृति प्रदान गरियो । वेविसालाई चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू र जिल्ला अध्य...

  • समाजवादी विद्यार्थी फोरम चौदण्डीगढीमा राई

    उदयपुर : समाजवादी विद्यार्थी फोरम नेपालको उदयपुर चौदण्डीगढी नगर समिति देविका राईको अध्यक्षतामा  गठन भएको छ । ३० सदस्यीय समितिको उपाध्यक्षमा उपाध्यक्षमा योगेश राना मगर, सचिवमा निशा राई, सहसचिवमा विशाल विष्ट र कोषाध्यक्षमा शुसन राई चयन भएका छन् । सदस्यहरुमा अनिश राई, विश्वराज राई, शुसील राई, समिक्षा राई, प्रियंका राई...

  • इलामे युवामा भाषा र लिपीप्रतिको मोह बढ्दो

    इलाम : पछिल्लो समय इलामे युवाहरुमा भाषा र लिपीप्रतिको मोह बढ्दै गएको छ । विशेष गरी आदिवासी जनजाति युवायुवतीहरुमा आफ्नो भाषा र लिपीको क्रेज बढ्दै गएको पाईएको छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने भाषा तथा लिपी प्रशिक्षणमा खचाखाच उपस्थिती हुने देखिन्छ । छोटो समयका लागि आयोजित त्यस्ता प्रशिक्षणहरुमा समेत उल्लेख्य सहभागी...

  • समाजवादी विद्यार्थी फोरम सरस्वति मावि अध्यक्षमा मगर

    माङसेबुङ : इलामको माङसेबुङ ५ स्थित सरस्वति माध्यमिक विद्यालयमा समाजवादी विद्यार्थी फोरम नेपालको मावि समिति गठन भएको छ । समाजवादी विद्यार्थी फोरम इलामका कोषाध्यक्ष सृष्टि खापुङको उपस्थितीमा भएको विद्यार्थीहश्रको भेलाले युशा मगरको अध्यक्षतामा २१ सदस्यीय मावि समिति गठन गरेको हो । समितिका उपाध्यक्षमा हेनाहाङ नुगो, महिल...

  • चुलाचुलीको बाँझोगाउँ माविमा पुस्तकालय उद्घाटन

    चुलाचुली : पछिल्लो दिनमा बदलिदो परिवेशसँगै सार्वजनिक पुस्तकालयहरुमा पाठकहरुको संख्या घट्दै जान थालेको छ । केहि समय अघिसम्म पनि विभिन्न ज्ञान हासिल गर्नका लागि अति नै उपयोगी ठानिएका पुस्तकालयहरुमा अचेल पाठकहरुको संख्या घट्दै गइरहेको छ । बढ्दो प्रविधिको प्रयोग र विकाससँगै शहरी क्षेत्रमा कम प्रयोगमा आएपनि ग्रामीण भेगमा...

  • सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइप्रति गुनासो

    काठमाडौं : सरकारी विद्यालयहरुमा अनुसन्धान नै नगरी अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाइ थाल्दा विद्यार्थीको सिकाइ क्षमता झन् खस्कने तर्क गरे । ज्ञानोदय विद्यालयक...

  • झापाका ८ वटा पुस्तकालय बन्द

    भद्रपुर : सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ ।  “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ...