• जहाँ दलित वेद पढ्छन्

    काठमाडौं : सेतो कमिज–सुरुवाल अनि ढाकाटोपीले ठाँटिएका बालक लहरै बसेका छन्। अगाडि छन्, रुद्रीका पुस्तक। सबै एकैस्वरमा मन्त्रोच्चारण गरिरहेछन्। सारमा सार मिलाउँदै हात चलाइरहेछन्। वैदिक सार–स्वरको यो सामञ्जस्यले जोकसैलाई आकर्षित गर्छ। कुनै सामूहिक गायन र नृत्यले जस्तो आनन्द दिन्छ। तपाईंलाई लाग्ला– त्यहाँ कुनै पूजापर्व चलिर...

  • कक्षा ९-१२ मा दुईधारे शिक्षा

    काठमाडौं  : नयाँ शिक्षा ऐन कार्यान्वयनमा आएपछि सरकारले कक्षा ९ देखि १२ सम्म साधारण र प्राविधिक गरी दुई धारको शिक्षा व्यवस्था गर्न लागेको छ। अहिलेसम्म कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चार संकायमा पढाइ हुँदै आएको थियो। शिक्षा मन्त्रालयले प्लसटुमा सञ्चालित संकाय खारेज गरी विद्यालय शिक्षाअन्तर्गतक...

  • पाँचथरमा लिम्बू भाषा लागु हुने

    कृष्ण ओझा पाँचथर : पाँचथरमा लिम्बू भाषामा आधारभूत तह अन्तर्गत कक्षा ६–८ सम्मको पाठ्यक्रम निर्माण गरिने भएको छ । संविधानले प्रत्येक नागरिकलाई मातृभाषामा शिक्षा पाउने हकको सुनिश्चित् गरेपछि लिम्वू अगुवाहरुले जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको जिल्ला पाठ्यक्रम समन्वय समितिको समन्वयमा पाठ्यक्रम निर्माण गरिने भएको हो ...

  • एसएलसीको नतिजा परीक्षा सकिएको ७० दिन भित्रै

    नयाँ बुलन्द भक्तपुर : यस बर्षको एसएलसी नतिजा परीक्षा सकिएको ७० दिन भित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसी परीक्षा गत चैत २९ गते सकिएको थियो । यस अनुसार असार ६ गते ७० दिन हुन्छ । यस अघि परीक्षा सकिएको ७५ दिनमा भएको नतिजा सार्वजनिक नै सबै भन्दा छिटो भएकोले यस बर्ष ७० दिन भित्रै सार्वजनि...

  • ‘साइलेन्ट किलर’ बन्दै वायु प्रदुषण

     कृष्ण अधिकारी काठमाडौँ :  स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । जुन ५ लाई विश्वभर वातावरण दिवस मनाइरहँदा मानव स्वास्थ्य र वातावरणमा प्...

  • अशक्त शिक्षकको सञ्चय कोषको चार लाख प्रअले अनियमितता गरेको खुलासा

    नयाँ बुलन्द पाँचथर : पाँचथरको लिम्बा–९ गाविसको एक विद्यालयका प्रधानाध्यापकले एक अशक्त शिक्षकको सञ्चय कोषमा जम्मा हुने  रकम हिनामिना गरेको  खुलासा भएको छ । लिम्बा पञ्चेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक सुर्यमान ग्यावाले त्यही विद्यालयमा कार्यरत अशक्त शिक्षक बिद्यानन्द यादवको  सञ्चय कोषको  चार लाख रुपैयाँ हिनामिना ...

  • संसदले शिक्षा विधेयक पारित गर्‍यो

    अस्थायी शिक्षकको समस्या समाधान हुने , एसएलसी हट्यो - बालकृष्ण बस्नेत/मकर श्रेष्ठ  काठमाडौं : व्यवस्थापिका संसदले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसाधेन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्मलाई विद्यालय तह भएको छ । लामो स...

  • लिम्बू भाषा तथा लिपिको पाठ्यक्रम बनाउन गर्न अनुरोध

    सन्देश सुब्बा पाँचथर : लिम्बू विद्यार्थी मञ्चले याक्थुङ (लिम्बू) लिपि र भाषामा आधारभूत तह (कक्षा ६-८) को जिल्ला स्तरीय पाठ्यक्रम निर्माणको लागि समन्वय गरी प्रकाशन गर्न जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरलाई आग्रह गरेको छ । मञ्चले सोमबार जिल्ला शिक्षा अधिकारी तथा जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष राजकुमार विकलाई...

  • भगवती उमाविमा बालक्लव पुर्नगठन

    मनकुमार वराईली मंगलबारे : इलामको देउमाई नगरपालिका-७ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा सोमवार बालक्लव पुनर्गठन भएको छ । बालबालिकाको भेलाले कुष्णकुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय 'अभियान वालक्लव'  पुनर्गठन भएको हो । क्लबकी उपाध्यक्षमा विना मगर, सचिवमा दिनेश कार्की, सहसचिवमा मनु तामाङ्ग र कोषाध्यक्षमा कल्पना लाम्गा...

  • शिक्षक आयोग खुल्यो, निमावि तर्फ ११ सय १७ शिक्षक माग

    नयाँ बुलन्द भक्तपुर : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि आयोग खोलेको छ । । निमावि तह तृतीय श्रेणीका विभिन्न १० विषयका लागि ११ सय १७ शिक्षक माग गरिएको आयोगले जनाएको छ । सबै भन्दा धेरै अँग्रेजीमा ३ सय २५ शिक्षक माग गरिएको छ । त्यस पछि सामाजिकका लागि १ सय ७३, नेपालीका लागि १ सय ६२, गणित विज्ञानका लागि १ सय ५५,...