• आदिवासी जनजाति विद्यार्थी महासंघको तत्कालै महाधिबेशन गर्न माग

    पथरी : गत भदौं २२, २३ र २४ गते नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको सातौं राष्ट्रिय महाधिबेशन उद्घाटन सत्र पछि बन्द सत्र सम्पन्न नगरी स्थगत गरिएकाले चाँडै महाधिबेशनलाई पूर्णता दिन माग गरेको छ । दुई दिनसम्म धरान सुनसरी सम्पन्न लिम्बु विद्यार्थी मञ्चको चौथो पूर्ण बैठकले तत्कालै महाधिबेशनलाई पूर्णता दिन माग गरिएको छ ...

  • लिम्बु विद्यार्थी मञ्चको महाधिवेशन ताप्लेजुङमा हुने

    पथरी :लिम्बु विद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिबेशन फागुन २२, २३ र २४ गते प्रदेश नम्बर १ को ताप्लेजुङमा हुने भएको छ । बैठकले आर्थिक उप समितिको संयोजकमा कोषाध्यक्ष बिक्रम शेर्मा, सदस्यहरु राजेश ईवाहाङ, सेन्दोहाङ सेलिङ, कृष्ण फुरुम्बो, प्रचार प्रसार उप समितिको संयोजकमा उपाध्यक्ष धनेन्द्र जबेगु, सदस्यहरुमा प्रदिप नयो...

  • क्षेत्रीय प्रतिनिधि छनौट

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी मावि आमचोकमा जिल्लास्तरीय गोष्ठीका लागि प्रतिनिधि छनौट तथा आजीवन सदस्यहरूका लागि आज एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आगामी २१ र २२ गते कन्काई मावि दानाबारीमा हुने जिल्लास्तरीय गोष्ठीका लागि छनौट गरिएको छ । फाकफोक, आमचोक, एकतप्पा र चमैताका विभिन्न विद्यालयका श...

  • विविध कार्यक्रमका साथ सरस्वती माविको ६२ औं वार्षिक उत्सव सम्पन्न

    रोङ  : इलामको रोङ गाउँपालिका ६ स्थित सरस्वती माध्यामिक विद्यालयका ६२ औं वार्षिक उत्सव सम्प्पन भएको छ । तीन दिन सम्म चलेकोे बार्षिक उत्सवमा मंगलबार विभिन्न खेलकुद कार्यक्रम भएको थियो । बुधबार साँस्कृतिक कार्यक्रम भएको थियो भने विहीबार विविध साँस्कृतिक कार्यक्रमको साथ नव निर्मित भवनको उद्घाटन गर्दै वार्षिक उत्सव समापन...

  • शिरिसे माविको नवनिर्मित भवनको उद्घाटन

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङ स्थित शिरिसे माविको नवनिर्मित बहुतले भवनको उद्घाटन गरिएको छ। बिद्यालयको बार्षिक उत्सबको अवसर पारेर बिहिबार सो भवनको उद्घाटन माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइले गरेका हुन् । विद्यालयको भवन तत्कालिन जिल्ला शिक्षा कार्यालय इलामको  ३४ लाख र स्थानीयवासीको ५ लाख ...

  • सरस्वती माविको वार्षिक उत्सवमा नाचगान

    रोङ  : इलामको रोङ ६ मा रहेको सरस्वती माध्यामिक विद्यालयका मंगलबारेबाट सुरु भएको ६२ आंै वार्षिक उत्सवमा बुधबार अन्तरसदनात्मक साँस्कृतिक कार्यक्रम भएको छ । अन्तर सदनात्मक साँस्कृतिक कार्यक्रममा करिव डेढ दर्जन बालबालिकाले दमदार प्रतिभा प्रस्तुती गरेका थिए । विहीबारसम्म चल्ने बार्षिक उत्सवमा मंसिर मंगलबार विभिन्न खेलकु...

  • सरस्वतीमा वार्षिक उत्सवमा खेलकुद

    रोङ : इलामको रोङगाउँपालिका ६ स्थित सरस्वती माध्यामिक विद्यालयको ६२ औं वार्षिक उत्सव मंगलबाबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने वार्षिक उत्सवमा मंगलबार विभिन्न खेलकुदका कार्यक्रम संचालन भएका छन् । बालबालिकाहरुका लागि विद्यालयकै हातामा पर्याप्त खेलमैदान नभएको कारण खेलकुल प्रतियोगिता नजिकैको गाजे खेलमैदानमा गरिएको थियो...

  • शिक्षकहरूलाई एकसय अस्सि घण्टे कम्प्युटर प्रशिक्षण शुरु

    जीतपुर : जीतपुर माध्यमिक बिध्यालय देउमाई नगरपालिका ९ जीतपुरमा शिक्षक हरुका लागि एक सय अस्सि घण्टे कम्युटर प्रसिक्षण कार्यक्रम हिजो देखि शुरु भएको छ । शिक्षण सिकाई कृयाकलापमा आधुनिक प्रबिधी प्रयोग गर्न अदक्ष शिक्षक हरुका लागि सो प्रशिक्षण भइरहेको जीतपुर मा बि का प्रधानाध्यापक गोबिन्द बरालले बताए  । आधुनिक परिवेशमा...

  • वार्षिक उत्सवको तयारी पूरा

    रोङ : रोङ गाउँपालिका ६ स्थित सरस्वती माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरी ६२ औं वार्षिक उत्सव मनाउँदैछ । मंगलबारदेखि सुरु हुने वार्षिक उत्सवको सबै तयारी पूरा भएको विद्यालयले जनाएको छ । तीन दिनसम्म संचालन हुने वार्षिक उत्सवमा कार्यक्रम अन्तरगत मंगलबार खेलकुद, बुधबार अन्तर सदनात्मक साँस्कृतिक कार्यक्रम र विहीब...

  • शिक्षक संघको अन्तरक्रिया अन्तुमा

    इलाम : नेपाल शिक्षक संघ प्रदेश १ ले वर्तमान अवस्थामा विध्यमान शैक्षिक समस्याहरुको बारेमा अन्तरक्रिया र छलफल इलामको श्रीअन्तुमा संचालन गरेको छ । नेपाल शिक्षक संघ इलामले व्यवस्थापन गरेको कार्यक्रममा संघीय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरी र नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुबेदी, प्रदेश १ का अध...