• चासोक तङनाममा विदा दिन लिवि मञ्‍चको माग

    विराटनगर : लिम्बु विद्यार्थी मञ्चले राष्ट्रिय किरात चाड (उधौली साकेला, चासोक तङ्नाम, चासुवा, शाँदार पिदार, भूम्या) मा तीन दिन विदा दिन माग गरेको छ । विहिबार मञ्चका अध्यक्ष फिपराज बेघाले मूख्य मन्त्री सेरधन राईलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । हिन्दुइतरका चाडहरुलाई मात्र निश्चित समुदायमा खुम्चाउन खोजेको भन...

  • समाजवादी विद्यार्थी फोरमको संकाय कमिटि

    सुन्दरहरैचा : समाजवादी विद्यार्थी फोरम, नेपाल (सविफो) ले सुकुना बहुमुखी क्याम्पस सुन्दरहरौचा मोरङमा संकाय कमिटि निर्माण गरको छ । विहिबार समाजवादीले कक्षा ११ व्यवस्थापन संकायमा मिराक लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा कल्पना खतिवडा, सचिवमा सनम राजवसी, सहसचिवमा स्वतिका बि...

  • योनीबाट सेतो पानी आउने र चिलाउने समस्या के हो ?

    म एक विवाहित महिला । अहिले २५ बर्ष भएँ । तीन बर्ष भयो मेरो विहे भएको । मेरो समस्या के भने,  पछिल्लो करीब ८ – ९ महिना जतिभयो, मेरो योनीबाट सेतो गनाउने पानी बग्न थाल्यो, पहिले त्यसरी पानी बग्दैन थियो । सुरु सुरुमा त हल्का पानी त हो भनेर वास्ता नि गरिन, तर पछी हल्का चिलाउन नि थाल्यो अनि मैले मेडिकलबाट चिलाउन रोक्ने औषधि ल...

  • जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री

    फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा कार्यरत लेखापाल खेगेन गुरूङले आफ्नो जन्मदिनको अवसर पारेर आज अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । लेखापाल गुरूङले सिंहदेवी मावि आमचोकमा अध्ययनरत अनाथ विद्यार्थीहरूलाई झोला, डटपेन र कापी वितरण गरेका हुन् । उनले सिंहदेवी माविको आधारभूत तहमा अध्ययनरत कृष्ण मगर...

  • फाल्गुनन्दमा स्वास्थ्य कार्यक्रम सम्बन्धि समिक्षा गोष्ठी सम्पन्न

    पाँचथर : फाल्गुनन्द गाउँपालिकामा वार्षिक स्वास्थ्य कार्यक्रम सम्बन्धि तीन दिने समिक्षात्मक गोष्ठी मंगलबार सम्पन्न भएको छ। स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट संजिव नममको अध्यक्षता तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर वान्तवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। गाउँपालिका स्तरका स्वास्थ्य क्षेत्रमा...

  • माइमझुवामा पाठेघरको स्वास्थ्य शिविर सम्पन्न

    सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका २ माइमझुवामा पाठेघरको स्वास्थ्य शिविर सम्पन्न भएको छ । माईमाझुवाको स्वास्थ चौकीमा भएको शिभिरमा पाठेघरको मुखको अवस्था पहिचानको बिश्यक शिविर आज सम्पन्न भएको हो । सन्दकपुर गाउपलिका स्वास्थ्य शाखाको आयोजना र करुणा फाउन्डेसनको सहयोगमा भएको शिविरमा ५१ जनाले सहभागिता जनाएका थिए। सन्द...

  • अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्‍ने !

    चितवन : चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागिएको हो । भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ । बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फू...

  • माङसेबुङमा गाउँपालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समिति संगठित भएका छन् । उनीहरुले गाउँपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति नै गठन गरेका छन् । आइतबार माङसेबुङ ३ स्थित चतुरेमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको भेलाले  यामकुमार बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय ...

  • शिक्षासेवी सुवेदी सम्मानित

    कन्याम : सुर्योदय नगरपालिका वडा नम्बर ६ कन्यामस्थित पंचकन्या आधारभूत विद्यालयलर् शिक्षासेवी अभिभावक खड्ग सुवेदीलाई सम्मान गरेको छ । विद्यालयलाई सबैभन्दा धेरै आर्थिक सहयोग गरेको भन्दै शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले सुवेदीलाई सम्मान गरेको हो । विद्यालयले परिवार, व्यवस्थापन समिति तथा स्थानीय अभिभावकले सं...

  • निशुल्क स्वास्थ्य शिबिर आजदेखि शुरु

      जीतपुर : देउमाई नगरपालिका ९ जीतपुरमा निशुल्क स्वास्थ्य शिबिर आज देखि फाकफोक आयुर्वेद औसधालयको आयोजना र देउमाई नगरपालिका ९ को सह आयोजनामा शुरु भएको छ । शिबिरमा निशुल्क रुपमा नसर्ने रोगहरुको परिक्षण गराई आईपर्ने सावधानी अपनाउन सचेत गराईने आयोजकले बताएको छ। मानव स्वास्थ्यमा आयुर्बेदिक औषधि र एलोप्याथिक औसध...