• चार शिक्षक सम्मानित

    रोङ : इलामको रोङ गाउपालिका शिक्षा शाखाले गाउपालिका भरीको उत्कृष्ठ शिक्षकहरु मध्ये ४ जना लाई सम्मान तथा पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने हरुमा शान्ति निकेतन माबि रोङ ३ का चन्द्रकान्त आचार्य, मोतीराम माबि रोङ ६ का कुमार मगर, देबीगञ्ज आबि रोङ १ बमसन्त कुमार कटुवाल र शंकर आधारभूत बिद्यालय रोङ ३ का हरीबहादुर भूजेल रहेक...

  • त्रिविको लापरबाहीः ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रि...

  • शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवलासग अन्र्तक्रिया

    गोबिन्द पौडेल  रोङ : शैक्षिक क्षेत्रमा रहेको समस्याहरुलाइ स्थानिय तहबाट निराकण गरि गुणस्तरीय बनाउन सकिन्छ भनेर सरोकारवलाहरु सगको एक दिने शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रोङ गाउपालिका वडा नं ६ को आयोजनामा वडा कार्यलयमा भएको कार्यक्रममा वडा भित्र रहेको सबै बिद्यालयका शिक्षकहरु , ब्यवस्थापन समितिका पदाधिकारीहर...

  • पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध

    इलाम : इलाम नगरपालिकाको आर्दश माध्यमिक विद्यालयको कक्षा ११ र १२ को प्रभातकालीन कक्षालाई दिउसो लगाउन नगर शिक्षा समितिले निर्देशन दिएपछि पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध जनाएका छन् । स्थापनाकाल देखि नै विहानी कक्षा लगाइ रहेको विद्यालयको भखभैतिक अवस्थालाई ध्यान नदिई नगरपालिकाले दिवा कक्ष...

  • सन्दकपुरमा शिक्षक भेला सम्पन्न

      बिबिसी हाम्खिम  सन्दकपुर : इलामको सन्दकपुर गाउपालिकामा गाउपालिका स्तरीय बिध्यालय कर्मचारी भेला सम्पन्न भएको छ। कार्यलय सहयोगीलाइ नेपाल सरकारका श्रेणीबिहिन कर्मचारी अनुसार सेवा सुबिधा उपलब्ध गराउनु पर्ने कार्यलय सहायकलाई खरिदारलाई प्राथमिक तहका शिक्षकहरु र लेखापाल सुब्बालाई निम्न माध्यमिक तहका शिक्षक सरहको ब्यब...

  • विद्यालय कर्मचारी परिषदद्वारा स्थानीय तहमा ध्यानाकर्षणपत्र

    नयाँ बुलन्द माङसेबुङ : नेपाल विद्यालय कर्मचारी परिषद माङसेबुङ समितिले विभिन्न माग राखी विहीबार माङसेबुङ गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको छ । सामुदायिक विद्यालयको कर्मचारीको समस्या समाधानका लागि विभिन्न माग समेटिएको ध्यानाकर्षणपत्र समितिका तर्फबाट सचिव डेविड सुनुवारले बुझाए । गाउँपालिका तर्फबाट अध्यक्ष र उपाध्यक्षको...

  • एसईइ सम्म निशुल्क पढाउने विषयमा सम्झौता

    इलाम : दुर्घटनामा बुबा गुमाएका दुई छात्रको एसईईसम्मको मासिक शुल्क इलामको माइभ्याली फुटवल क्लबले ब्यहोर्ने भएको छ । इलाममा सञ्चालन हुनु पूर्व गत कात्तिकमा माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण फुटवल कपको तयारीका लागि रोलर ल्याउने क्रममा ट्रक दुर्घटनामा परि मृत्यू भएका चालक भिम नेम्वाङका दुई छोराहरुको पढाईको मासिक खर्च माइभ्...

  • डाक्टरले लगाउने पञ्जासमेत बिरामीले किन्नुपर्ने बाध्यता

    धादिङ : जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार...

  • स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु

    धनकुटा : सामान्य प्रकारका रोग परीक्षणका लागि धनकुटाका गाउँ तथा नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु गरेका छन् । धनकुटाकाको सहिद भूमि गाउँपालिकाले आखिसल्ला स्वास्थ्यचौकीमा, छथर जोरपाटी गाउँपालिकाले सिँदुवा र महालक्ष्मी नगरपालिकाले चानुवामा प्रयोगशाला स्थापना गरी सेवा दिन थालेका छन् । करिब चार ल...

  • ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढे

    ताप्लेजुङ : ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो दुई साता यता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको घुईचो लाग्न थालेको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा दैनिक कम्तिमा १५ जनासम्म यस्ता बिरामी आउने गरेको उपचार केन्द्रका क्लिनिक ईन्चार्ज काजी गुरुङले जानकारी दिए । गुरुङका ...