• नगरपालिका कार्यालय परीसरमा स्तनपान कक्षको स्थापना

    चितवन : पुर्वी चितवनको खैरहनी नगरपालिकाले कार्यालय परीसरमा स्तनपान कक्षको स्थापना गरेर सञ्चालनमा ल्याएको छ । स्तनपान सप्ताहको अवसर पारेर नगरपालिकाले सो कक्षको निर्माण गरेको हो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राही र नगरपालिकाकै कर्मचारीको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गरिएको नगरपालिकाका मेयर लालमणी चौधरीले व...

  • लागुपदार्थ सेवन गरेर बेहोसी अवस्थाको फाइदा

    काठमाडौं : यौनजन्य हिंसाका घटनामा मादकपदार्थ सेवन गरेर वा झुक्यानमा पारी सेवन गराएर भएका घटना बढदै गएका छन् । यससम्बन्धी एकिन तथ्यांक नभएपनि पछिल्लो समय गरिएको एक अध्ययनले लागुपदार्थ प्रयोग गरी हुने यौनजन्य हिंसाका घटनामा वृद्धि भएको देखाएको हो । लागुपदार्थ सेवन गरेर वा गराएर बेहोसी अवस्थाको फाइदा उठाइ हुने यौनजन...

  • पाँचथरमा पनि डेंगुका विरामी

    पाँचथर : पाँचथरमा पनि डेंगुका विरामी भेटिएका छन् । प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लामा नियन्त्रण बाहिर रहेको डेंगु सदरमुकाम फिदिमका विभिन्न स्थानवाट ज्वरो आएर परीक्षण गराउन आएका ५ जना बिरामीमा डेगुंको संक्रमण देखिएको हो । जिल्ला अस्पताल र समर्पित अस्पतालमा आएका बिरामीमा डेंगु भेटिएको वताइएको छ । पाँचथर जिल...

  • बालक्लवका विद्यार्थीहरुलाई प्रशिक्षण दिदै प्रहरी !

    इलाम : शिक्षा विकास तथा समन्वय इकाइ इलामको आयोजना तथा समुदाय-प्रहरी जिल्ला समिति इलामको सहकार्यमा  वालक्लवका बिद्यार्थीहरु माझ सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ इलामको सभाहलमा सम्पन्न भएको कार्यक्रममा इलाम नगरपालिकाका १० वटा बिद्यालयका वालक्लवका बिद्यार्थीहरुलाई सहभागी भएका थिए ।...

  • इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु

    इटहरी : इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गरे । उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले इटहरी, इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताए । उनले इटहरी अस्पतालको स्तरोन्तीक...

  • झिंगाले किन खुट्टा रगड्छ : कारण जानेर छक्क पर्नुहुनेछ !

      तपाईले झिंगा त देख्नु भएकै छ । तर के तपाईले झिंगाको एउटा अनौठो व्यवहार याद गर्नु भएको छ ? छैन भने पनि याद गर्नुहोस्– बसेको बेला झंगाले सधैं आफ्नो खुट्टा एक आपसमा रगडिरहेको हुन्छ । आखिर झिंगाले यसरी अचम्मसंग खुट्टा रगड्नुको को रहस्य के होला ? झिंगाले त्यसरी खुट्...

  • जनकपुर अंचल अस्पताल अब प्रादेशिक अस्पताल

    जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको  औपचारिक शुभारम्भ गरे । माघ २७ गते देखी जनकपुर अंचल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको उपप्रधानमन्त्री यादवले औपचा...

  • यौनसित जोडिएका केही पक्ष

    सफल यौन जीवनका विषयमा समय-समयमा गरिएका अनुसन्धानहरूअनुसार सेक्स आनन्द प्राप्त गर्न नियमित व्यायाम र पौष्टिक आहारको सेवन आवश्यक छ। दौडबाट यौनक्षमतामा वृद्धि जो नियमित रूपमा दौडन्छन्, उनीहरूको यौन जीवन सक्रिय हुन्छ। हालै गरिएको एक अनुसन्धानअनुसार हरेक दशमध्ये एक जगर्सले बताएअनुरूप उनीहरू आफ्नो दैनिक जीवनमा कमसेकम ...

  • स्वास्थ्य सेवामा पछाडी पर्‍यो इलाम

      इलाम : पूर्वी पहाडी जिल्ला इलाम स्वास्थ्य सेवामा निकै पछाडि देखिएको छ । जिल्लाभरी आइसीयूसहितको एउटा पनि अस्पताल नहुँदा बिरामीलाई उपचार गर्न जिल्ला बाहिरै जानुपर्ने बाध्यता छ । इलामलाई पहाडि जिल्लामध्येको सुगम जिल्लाकै रुपमा चिनिए पनि स्वास्थ्य क्षेत्रमा भने निकै नाजुक देखिएको छ । जिल्लामा राम्...

  • ‘क्याम्पसले आर्थिक हिनामिना लुकाउन सूचना दिएन’

    इलाम : संविधानले सूचनाको हकको ग्यारेन्टी गरेको छ । संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरी 'प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सूचना माग्न पाउने हक हुनेछ' भन्ने उल्लेख गरेको  छ । त्यस्तै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ (१) मा सूचनाको हक प्रत्येक नेपाली नागरिकलाई समान रुपम...