• मंगलबारे क्याम्पस र भानुभक्त माविमा लिम्बू विद्यार्थी मञ्च

    तारावीर लिम्बू मंगलबारे : इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पस र  भानुभक्त माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्चको इकाइ समितिहरु गठन भएका छन् । शुक्रबार भएको लिम्बू विद्यार्थीहरुको भेलाले  मंगलबारे बहुमुखी क्याम्पसमा मनिसा बेघाको अध्यक्षतामा ११ सदस्यीय क्याम्पस इकाइ गठन भएको हो । समितिका उपाध्यक...

  • भानुभक्त माविमा लिम्बू विद्यार्थी मञ्च

    तारावीर लिम्बू मंगलबारे : इलामको देउमाई नगरपालिकास्थित भानुभक्त माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्चको मावि इकाइ समिति गठन भएको छ । शुक्रबार भएको लिम्बू विद्यार्थीहरुको भेलाले सरोज लोरिन्देनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा समिप सम्बुहाङ र बिबिस फियाक, सचिव सुनिला योङहाङ, सहसचिव ओ...

  • महेन्द्र रत्न बहुमुखी क्याम्पसमा तोडफोड

    समस्या समाधानमा प्रशासनले चासो नदेखाएको आन्दोलनरत संगठनको आरोप याम माबोहाङ लिम्बू इलाम : विद्यार्थी संगठनहरुबीच विवाद हुँदा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बिहीबार तोडफोड भएको छ । तोडफोड हुँदा क्याम्पसको १३ नम्बर हलको पाँच वटा झ्यालको सिसा र ढोकामा सामान्य क्षति भएको क्याम्पस प्रसाशनले जनाएको छ । एमाले निकट अन...

  • पूरा समय दिनै मानदैनन् चिकित्सक

    काठमाडौं : नेपालमा सरकारी कार्यालय कति समय चल्छन् ? बिहान १० देखि साँझ ५ बजेसम्म । स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन् । अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै समय चल्छ किन ? कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन । यो खबर आजको नागरिक दैनिकमा छ । सरकारले ओपिडी पुरा समय खोल्ने वातावरण बनाउन पहल...

  • लिवि मञ्च जीतपुरमा वीरजंग योङ्हाङ

    तारावीर लिम्बू जीतपुर : इलामको जीतपुरस्थित जीतपुर माध्यमिक विद्यालयमा वीरजंग योङ्हाङको अध्यक्षतामा ३३ लिम्बू विद्यार्थी मञ्च मावि इकाइ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा शिशीर लिम्बू, महिला उपाध्यक्ष दीपा लिम्बू, सचिव पवित्रा मरोहाङ, सहसचिव लक्ष्मण लिम्बू र कोषाध्यक्षमा मीना माबो चयन भएका छन् । सदस्यहरुमा रामवीर ज...

  • इलाम क्याम्पसमा अखिलको दादागिरी बढेको आरोप

    क्याम्पस प्रशासनले गरेको निर्णय च्यात्दा पनि प्रशासन मौन इलाम : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूूले महेन्द्ररत्न बहुुमुखी क्याम्पसमा दादागिरी गरेको भन्दै अन्य संगठनहरुले विरोध गरेका छन् । गत मंसिर ३० गते क्याम्पस प्रमुुख यादव भारद्धाज र अन्य विद्यार्थी संगठनका प्रतिनिधि सहित बसेको बैठकले गरेको निर्णय सोमबार अखिल...

  • शिक्षकलाई २० प्रतिशत थप पेन्सन !

    काठमाडौं : २०४९ साल पुसमा रिटायर्ड हुँदा ईलाम नयाँ बजारका शिक्षक कमलकान्त शर्मा रिमालले ११ सय रुपैंया पेन्सन बुझ्थे । २४ बर्ष पछि उनको पेन्सन बढेर १२ हजार १ सय ८८ रुपैंया पुग्यो । अब उनको पेन्सनमा फेरी १ हजार २ सय १८ रुपैंया ८० पैसा थप हुने भएको छ । आईतबार विद्यालय शिक्षक किताबखानामा आवश्यक कागजात दुरुस्त पारेपछि रिम...

  • सात बुँदे दमक घोषणापत्र जारी गर्दै लिम्बु विद्यार्थी मञ्चको महासम्मेलन सम्पन्न

    दमक : झापाको दमकमा लिम्बु विद्यार्थी मञ्चको प्रथम अन्तराष्ट्रिय महासम्मेलन विहिबार दमक घोषणा–पत्र जारी गर्दै औपचारीक रुपमा सम्पन्न भएको छ । कार्तिक २, ३ र ४ गतेसम्म संचालन भएको अन्तराष्ट्रिय महासम्मेलनले सात वुदे दमक घोषणा–पत्र जारी गर्दै महासम्मेलन सम्पन्न भएको हो । मञ्चले विहिबार दमकमा आयोजित पत्रकार भेटघाटको कार्यक्...

  • चुम्लुङले छात्रवृति वितरण गर्‍यो

    जीवन लिम्बू इलाम : लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ्ग इलामले वार्षिक रुपमा प्रदान गर्दै आएको छात्रा तर्फको १० हजार र आठ हजार राशीको छात्रवृति यस वर्ष इलाम गजुरमुखी ४ की रेजिना योङहाङ र सोयाक ६ की वेविसा लिम्बूलाई प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङ्ग जापानको सहयोगमा वार्षिक रुपमा प्रदान गरिने १० हज...

  • इभाङ्ग माविको अध्यक्षमा खड्का

    इभाङ्ग : इलामको इभाङ्ग माध्यमिक विद्यालयको अध्यक्षमा मित्रकुमार खड्का निर्वाचित भएका छन् । म‌ंगलबार बसेको निर्वाचित र मनोनित सदस्यहरुको बैठकले खड्कालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । समितिका सदस्यहरुमा हरिमाया अधिकारी, होमादेवी खुलाल, दुर्गा लिम्बू, सुमन खनाल, शुकरानी राई लिम्बू , युवराज बस्नेत छन् । सदस्य स...