• जीतपुर माविद्वारा शिक्षक विदाई र विद्यार्थी सम्मान

    जीतपुर : इलामको देउमाई नगरपालिका ९ स्थित जीतपुर माध्यमिक विद्यालयले पुनर्मिलन सम्मान र छात्रवृत्ति कार्यक्रममा शिक्षकहरुलाई बिदाई गरेको छ । कार्यक्रममा पूर्व प्रधानाध्यापक ८१ वर्षीय अरुण लामालाई सम्मान गरिएको छ । त्यस्तै पूर्व प्रधानाध्यापक खडानन्द अधिकारी, शिक्षक छत्र योङ्हाङ र ज्ञानु फुएललाई बिदाई गरेको हो । त्यस...

  • रोजगारीका लागि मलेसिया पुगेका इलाम माङसेबुङका लिम्बूमाथी पर्‍यो बज्रपात !

    क्वालालम्पुर मलेसिया : नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाली ब्यबसायी समाज मलेसियाद्वारा उच्च रक्त चापको कारण पूरै शरिर नचल्ने भएका इलाम जिल्ला माङसाबुङ गाउँपालिका २ पावा इभाङका दुर्गाबहादुर लिम्बूलाई आर्थिक सहयोग गरेको छ । लिम्बूको थप उपचारको लागि आदिवासी जनजाति महासंघ मलेसियाले पाँच सय रिंगेट र सगरमाथा रेष्...

  • किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमको भवन उद्घाटन

    माङसेबुङ : किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमको भवन उद्घाटन तथा कक्षागत किरात भाषा लिपिको पुस्तक विमोचन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्...

  • जनता मावि चुलाचुलीमा ३ वर्षे सिभिल ईन्जिनियरिङको पढाई हुँदै

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ मा रहेको जनता उच्च माध्यमिक विद्यालयमा तिन बर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङको पढाई यो बर्षबाट सुरु हुने भएको छ । एसईई वा एसएलसी उत्तिर्ण विद्यार्थीले यो विषय अध्यन गर्न सक्ने बताईएको छ । विद्यालयका प्रध्यासीनध्यापक लक्ष्मिईश्वर वनवरियाका अनुसार यो विषयको अध्यनका ल...

  • त्रिविमा प्राइभेट परीक्षाको फारम भर्ने मिति एक हप्ता थप

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ । कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर कात्तिक ८ गतेसम्म पुर्‍याएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । दशैं विदा...

  • जेष्ठ नागरिकका ६ ठाँउमा निशुल्क स्वास्थ्य परीक्षण शिविर

    इटहरी : जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका ६ ठाँउमा निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका छन । शिविरमा ल्याव सेवा र औषधी पनि निशूल्क गरिएको छ । विराट मेडिकल कलेज विराटनगरका ज...

  • लिम्बू विद्यार्थी मंच इलाम उत्कृष्ठ शाखा

    इलाम : लिम्बू विद्यार्थी मंच इलाम शाखा देशकै उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएको छ । मञ्चकाे १४ असोजमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा सम्पन्न नवाैँ राष्ट्रिय महाधिवेनमा इलाम शाखालाई उत्कृष्ठ शाखाको रुपमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले इलाम शाखा...

  • ‘खुला दिसामुक्त बाई बाई, पूर्ण सरसफाइ हाई हाई’

    काठमाडौं : सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा कार्यक्रमको अन्त्यतिर मञ्चको अगाडि एक हुल बिद्यार्थी देखिए । उनीहरुले नारा लगाए, ‘खुला दिसामुक्त बाई बाई, पूर्ण सरसफाइ हाई हाई ।’ अर्थात, नेपाल खुला दिसामुक्त भएको र अब पूर्ण सरसफाइतिर अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरु...

  • लिम्बू विद्यार्थी मञ्‍चको अध्यक्षमा दिपा लक्सम निर्वाचित

    ताप्लेजुङ : लिम्बू विद्यार्थीहरुको साझा संस्था लिम्बू विद्यार्थी मञ्चको ९ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दिपा लक्सम निर्वाचित भएकी छन् । ताप्लेजुङको फुङलिङमा सोमबार सम्पन्न महाधिबेशनबाट लिम्बू विद्यार्थी मञ्चले अध्यक्षमा पहिलोपटक महिला नेतृत्व पाएको हो । महाधिवेशनले लक्समको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमित...

  • लिम्बु विद्यार्थी मञ्‍चको महाधिवेशन तयारी पूरा

    ताप्लेजुङ : लिम्बु विद्यार्थी मञ्चको ९ औ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरी आयोजक समितिले जनाएको छ । असोज १२ गते देखि सुरू हुने मञ्चको महाधिवेशन सफल पार्नका लागि अधिकांश आयोजक समितिका सदस्यहरू ताप्लेजुङ आइसकेका छन् । मञ्चको ९औं औ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह प्रदेश नं. १ का आर...