• कक्षा ११ को परीक्षा सुरु

    काठमाडौं : कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । सो परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थी सहभागी भएको राष्ट्रियपरीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा छात्रभन्दा छात्रा बढी सहभागी छन् । परीक्षामा २ लाख ११ हजार ६ सय ८१ छात्र र २ लाख २७ हजार३७३ छात्रा रहेका छन् । आज पहिलो दिन अँग्रेजी विषयको परीक्षा भइरहेक...

  • एसईई परिक्षाको परिक्षाफल शुक्रबार प्रकाशित हुने, यसरी हेर्न सकिन्छ !

    काठमाडौं : एसईई परिक्षाको परिक्षफल असार २ गते शुक्रबार प्रकाशित हुन लागेको बताईएको छ । परिक्षाको परिक्षाफल प्रकाशित भएका्े भनेर सामाजिक सञ्जालहरुमा आएपनि परिक्षाको परिक्षफल सार्वजनिक भइनसकेको बताइएको छ । शिक्षासंग सम्बन्धित एक अनलाइन समचारले उपपरिक्षा नियण्त्रक डिल्लि लुईटेलले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्ममा ...

  • कोरियन भाषा परीक्षा सुरु, ७५ हजार युवा सहभागी हुँदै

    काठमाडौं : सन् २०१८ को लागि शनिबारबाट कोरियन भाषा परीक्षा सुरु भएको छ । परीक्षा आज र भोलि आइतबार काठमाडौंमा सञ्चालन हुँदैछ । परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको मानव संसाधन अधिकारीको टोली काठमाडौं आएको छ भने देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थी काठमाडौंमा छन् । आज र भोलि गरेर ४ सिफ्टमा परीक्षा गर्न लागिएको ईप...

  • कक्षा ११ को परिक्षाको तयारी पुरा

    नयाँ बुलन्द इलाम : इलाममा कक्षा ११ को परिक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । असार 1 गतेबाट हुने परिक्षाका लागि इलाममा १३ वटा केन्द्रहरु तोकिएको छ । जिल्ला शिक्षा कार्यालयले चुलाचुलीको भानुमावि, आमचोकको सिंहदेबी मावि, मङगलबारेको भानुभक्त मावि र सूर्योदय शिक्षा सदन, बरबोटेको अमर मावि, इलाम नगरपालिकाको आदर्श मावि, हेरिट...

  • स्थानीय तहको चुनावमा स्थायी शिक्षकको आर्कषण बढ्दो

    सुजता सुनुवार इलाम : स्थानीय तहको चुनावमा स्थायी शिक्षकहरुको आकर्षण बढ्दो छ । चुनावमा उम्मेद्वार बन्न भन्दै इलामका नौ जना स्थायी शिक्षकले आफ्नो पेशाबाट राजीनामा दिएका छन् । स्थानीय तह चुनावमा उम्मेद्वार बन्ने भन्दै अहिलेसम्म नौ शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय इलामले जानकारी दिएको छ । जिल्ला शिक्षा कार्य...

  • एसईई परीक्षाको नतिजा असर पहिलो साता

    काठमाडौं : परीक्षा नियण्न्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) को नतिजा ढिलोमा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ । जेठ अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी भए पनि सम्भव नभएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । विगत वर्षमा लिइने एसएलसी परीक्षाको नाम यस वर्षदेखि शिक्षा ऐन स...

  • बल्ल पारित भयो शिक्षा नियमावली

    काठमाडौं : मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली-२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो । यससँगै ०५९ साल जेठ १५ गतेसम्म तत्काल प्रचलित कानून बमोजिम विद्यालयको स्वीकृत दरबन्दीमा नियुक्ति पाई २०७३ असार १५ सम्म अविच्छिन्न रुपमा ...

  • सरसफाइ परिचयपत्र वितरण

    नयाँ बुलन्द फाकफोकथुम : इलाम फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को आयोजमा खाम्बाङ्गको सामुदायिक भवनमा पूर्ण सरसफाइ परिचयपत्र वितरण गरिएको छ । वडा नम्बर १ का सचिव कुमार राईको अध्यक्षतामा सर्वदलीय बैठकबसि उक्त परिचयपत्र वितरण गरिएको हो । फनबोर्डको आर्थिक सहयोग र सुनगाभा विकास संस्थाको आयोजना ती वडाका वडाका घरधुरीलाई सर...

  • वर्थिङ सेन्टर सहितको भवन निर्माण हुँदै

    युद्धबहादुर बोहोरा घुर्बिसे पञ्चमी : पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमीमा वर्थिङ सेन्टर सुविधा सहितको स्वास्थ्य चौकी भवन निर्माण अन्तिम चरणमा पुगेको छ । शहरी विकाश अन्तर्गत भवन निर्माण डिभिजन कार्यलय इलामबाट उपलब्ध दुई करोड २७ लाख ६४ हजार रुपैयाँको लागतमा सुरु भएको भवन निर्माणको काम अन्तिम चरणमा...

  • भोट कसरी हाल्ने ? १० प्रश्न उत्तर

    काठमाडौं : स्थानीय चुनावमा बदर मतको संख्या बढ्न सक्ने आशंका स्वयं निर्वाचन आयोग गरिरहेको छ । जटिल प्रकारको मतपत्र भएका कारण मतदाताहरु झुक्किने सम्भावना बढेको छ । मतपत्रको एउटै कोठाभित्र दुईवटा चुनाव चिन्ह छन्, जसले मतदाताहरुलाई थप झुक्याउन सक्छ । बिहीबार मात्रै निर्वाचन आयोगले एउटा कोठामा रहेका दुईवटा चुनावचिन्हब...