• कर्मचारी आवश्यकता !

    कर्मचारी आवश्यकता ! यस एसोसिएन अफ एग्रीकल्चर नेपाल (AAN) लाई इलाम शाखा विस्तारका लागि तपशील बमोजिमको कर्मचारी आवश्यकता परेको हुँदा योग्ता पुगेका इच्छुक व्यक्तिबाट दरखास्त आह्वान गरिन्छ । तपशील : पद : सामाजिक परिचालक संख्या : १० जना (महिला/पुरुष) न्यनतम शैक्षिक योग्यता : SLC वा ‌+2 उत्तीर्ण आवश्यक कागजातहरु : १. ...

  • इलाम नगरपालिका इलामको सूचना

    इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, इलामको सूचना इलाम सदरमुकाम (खलंगा) स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा आयोजित इलाम हाम्रो गौरव कार्यक्रमअन्तर्गत इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ, महासंघअन्तर्गत प्रदेश नं. १ र ३ साथै इलाम उद्योग वाणिज्य संघको संयोजनमा इल...

  • चासोक तङनाम २०७५ सम्बन्धी सूचना

    सधैंका वर्षहरुमा झैं यस वर्ष २०७५ मा पनि हामी लिम्बु आदिवासीहरुको महान् राष्ट्रिय चाड चासोक तङनामको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङका सबै तहका समितिहरुलाई आआफनो भुगोल क्षेत्रमा सृजनात्मक कार्यक्रमहरुको आयोजना सहित मान्न मनाउन सबैमा अनुरोध गरिन्छ । यस प्रसंगमा थप यो कुरामा जोड दिइन्छ कि विशेषतः गाउँपालिका र नगरप...

  • संवाददाता चाहियो, इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला

    बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा प्रकाशित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम www.nayabulanda.com का लागि देहायका स्थानमा स्थानीय संवाददाता आवश्यक परेकोले इच्छुकले तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ । आवश्यक स्थान : १. चुलाचुली गाउँपालिका (दशमी बजार क्षेत्र) २. माङसेबुङ गाउँपालिका (लारुम्बा, इभाङ, चिसोपानी पंचमी र ...

  • उँधौली चोमेन सेवामा उपस्थितीका लागि हार्दिक निमन्‍त्रणा !!!

    किरातेश्‍वर सिद्ध हाङसाम माङहिम गुरुनिजी आश्रम माङसेबुङ-५ शुभाबारी लारुम्बा इलाम आदरणीय श्रद्धालु भक्तजन महानुभावहरु किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ज्यूहरुको पूण्यभूमि तपोभूमि तथा गुरुआश्रममा हरेक वर्ष झैं विश्व शान्ति र मानव एकता उँधौली चोमने से...

  • ‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७५’ आयोजक समितिको जरुरी सूचना !

    मेची क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ इलामको सदरमुकाम हरितनगर इलाममा आगामि पुस ५ गतेदेखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव– २०७५’ हुन गइरहेको छ । यस महोत्सवमा इलामका साथै झापा, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायीहरुको सहभागिता रहनेछ । महोत्सवका प्रमुख आकर्षण : यस क्षेत्रका सांस्कृतिक झाँक...