• कास्की २ अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो बनाउँदै अग्रता

    कास्की : कास्की- २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। ९२०० गणना हुदाँ सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता लिएका छन्। पछिल्लो अपडेटअनुसार विभिन्न उम्मेदवारहरुले पाएको मत यसप्रकार छ- माधवप्रसाद कँडेल/राष्ट्रिय स्वतन्त्र पार्टी- ३३८९ विद्या भट्टराई/एमाले- २०११ श्रीना...

  • कास्की-२ को मतगणना सुरु : प्रतिनिधि सभामा स्वतन्त्र पार्टीको अग्रता

    कास्की : निर्वाचन कार्यालय कास्की  क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ वडा नम्बरबाट काेलपाटनकाे मतपेटिकाबाट गणना सुरु भएको हो । प्रतिनिधि सभा चुनावतर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता छ । उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन्। त्यसै गरी नेकपा एमालेकी...

  • प्रदेशलाई ‘नो भोट’ , खाममा बुझाइयो मतपत्र

    इलाम : इलामका एक युवकले प्रदेश संरचनाप्रति विरोध जनाउँदै प्रदेशसभाका दुवैखाले मतपत्र मतदान अधिकृतलाई फिर्ता दिएका छन्। इलाम नगरपालिका–५ का मोहन अधिकारीले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्रमा भोट नहाली खाममा हालेर मतदान अधिकृतलाई जिम्मा लगाएका हुन्। ५ नम्बर वडा कार्यालयको केन्द्र ‘ग’ बाट मतदान गरेका उ...

  • निर्वाचन पश्चात् देशमा आमूल परिबर्तन हुन्छ : नेता डम्बर खड्का

    इलाम : नेपाली कांग्रेसका जिल्ला सभापति एबम  इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डम्बर बहादुर खड्काले यो निर्वाचनले देशमा आमूल परिबर्तनहुने  बताएका छन् । इलाममा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो ,यो निर्वाचन पश्चात् देशमा गठबन्धनको ...

  • इलाममा एमालेका वडा अध्यक्षसहित सयौं माओवादी केन्द्र प्रवेश 

    इलाम : पछिल्लो समय नेकपा एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने क्रम बढेको छ । बिहीबार मात्र इलाममा सयौंको संख्यामा एमाले परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेका छन् । इलामको देउमाई नगरपालिका १ वडा कमिटी अध्यक्ष सुमन राईको नेतृत्वमा २ सय ७५ जना एमाले कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरे...

  • खड्काको समाजसेवा नै नेम्बाङलाई भारी

    इलाम : एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङले सागमा पदक विजेता इलामे खेलाडीलाई सम्मान कार्यक्रममा भनेका थिए- ‘समाजसेवा गर्ने डम्बर खड्का र इलाममा उम्मेदवार हुने डम्बर खड्का एउटै हुन् त भनेर मैले सोधेको थिएँ । त्यही डम्बर खड्का रहेछन् । यो समाजसेवा बढ्दै जाँदा त के हो के हो नि ?’ त्यस बेला खेलाडीलाई पुरस्कार...

  • इलामेको सारथी बनेर उदाउने तयारीमा डम्बर खड्का

    इलाम :  गत असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा एमाले नेता सुवासचन्द्र नेम्वाङको मुहारमा चमक थिएन । मलिन र शान्त देखिएका नेम्वाङ इलाम २ बाट पाँचौपटक उम्मेदवारी दर्ता गरिरहँदा सशंकित थिए । पाँचपटकसम्म निर्वाचित भएर पनि नेम्वाङले विकासका कुनै काम नगरेको, एमाले अध्यक्ष केपी ओलीले दुईपटक स...

  • मंशीर १ गते राति १२ बजेदेखि निर्वाचनको स्थिर समय शुरु हुँदै

    इलामः यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सि...

  • प्रदेशमा शम्सेर राई किन यति धरै चर्चामा ?

     शम्सेर राईको पल्ला भारी : इलाम निर्वाचन क्षेत्र नं. १ ‘ख’ इलाम : शम्सेर राईलाई बिकास प्रेमी युवा नेताका रुपमा चिनिन्छ । उहाले यसको जवलन्त उदाहरण २०७४ सालमा रोङ गाउँपालिकाको अध्यक्ष हुँदा नै बनाई सक्नु भएको छ । मितब्ययी र काम प्रतिको निष्ठाले राईलाई बिकासका पहरेदारको रुपमा स्थापित...

  • गठबन्धन टुटाउन तत्व लागि परेको छ : देउवा

    परासी : प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताउनुभएको छ । आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसमा कसैले पनि चिन्ता नगर्न आग्रह गनुएभयो । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलिय...