• नेपालको राजनीति : वर्गीय सवाल ठूलो कि समानुपातिक समावेशी ?

    गएको मंसिर-४ मा भएको संघीय संसद र प्रदेशसभाको निर्वाचन सकिएको छ । सो क्रममा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको परिणाम पनि आई सकेको छ । तर, यस पटकको निर्वाचन परिणामले नेपालका ‘मै हुँ, धूवाँधार हुँ !’ भन्ने विश्लेषक, विचारक, प्रा., डा., विद, कार, विज्ञ, अखबारी स्तम्भ लेखक, राजनेता आदिलाई पनि माथ खुवाएको छ । किनभने, रे...

  • सुवास नेम्बाङसँग ११४ मतले पराजित खड्का सर्वोच्चमा

    काठमाडौं : इलाम क्षेत्र नम्बर नम्बर २ मा पुन: मतगणनाको माग गर्दै कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । धाँधली भई आफूलाई चुनावमा हराइएको उल्लेख गर्दै खड्का सर्वोच्चमा निवेदन दिएका हुन् । कांग्रेस उम्मेदवार खड्काले एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई जबर्जस्ती विजयी घोषणा गर...

  • नागरिक उन्मुक्ति पार्टीले टुंगो लगायो प्रदेशसभा समानुपातिक सासंद (सूचिसहित)

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाका लागि समानुपातिक सासंदहरू टुंगो लगाएको छ। शनिबार पार्टीले विभिन्न प्रदेशका सास‌ंदहरू टुंगो लगाएको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम नवनिर्वाचित प्रदेश सभा सासंद लक्ष्मणकिशोर थारूले जानकारी दिए। जसमा सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट दामोदर पण्डित र सुनिता चौधरीलाई सा...

  • प्रतिनिधिसभाको समानुपातिक सांसदमा कुन दलबाट को-को समेटिए ? (सूचीसहित)

    काठमाडौं : राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् । नेपाल...

  • यस्तो छ एमालेको प्रतिनिधि सभा र सातै प्रदेश सभाका समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसदको सूची टुंगो लगाएको छ। उसले प्रतिनिधि सभा र सातै वटा प्रदेश सभाका समानुपातिक सांसदको सूची टुंगो लगाएको हो। शनिबार बसेको सचिवालय बैठकले सांसदहरु चयन गरेको हो। यस्तो छ समानुपातिक सांसदहरूको सूचीः प्रतिनिधि सभा (३४ जना) आदिवासी जन...

  • यी हुन् प्रदेश सभामा एकीकृत समाजवादीका ९ समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले विभिन्न प्रदेश सभामा पार्टीका समानुपातिक सांसदको सूची तय गरेको छ। सो पार्टी राष्ट्रिय दल नबनेका कारण प्रतिनिधि सभामा समानुपातिक सांसद चयन गर्न पाएन। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले समानुपातिक सांसदको सूची निर्धारण गरेको हो। यस्तो छ एकीकृत समाजवादीका समानुपातिक सांस...

  • जनमत पार्टीले बुझायो ५ समानुपातिक सांसदको नाम (सूचीसहित)

    काठमाडौं : जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो। पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र बसन्तकुमार कुशवाहा (मधेशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल ख...

  • यी हुन् जसपाका ५ समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसपाले प्रत्यक्षमा ४ सिट जितेको थियो। समानुपातिकमा पाएका ५ सिटको शनिबार टुंगो लगाएको हो। जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना स...

  • राप्रपाले टुंग्यायो ७ समानुपातिक सांसद : बुद्धिमानले अवसर पाउँदा लोहनी छुटे (सूचीसहित)

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । समानुपातिक सांसदको सूचीमा वरिष्ठ नेता पशुपतिशमशेर जबरा १ नम्बरमा छन्। प्रतिनिधिसभामा ३३ प्र...

  • राष्ट्रिय स्वतन्त्र पार्टीले टुंगो लगायो १३ समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा आफ्नो भागमा परेका समानुपातिक सांसद टुंगो लगाएको छ। प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट जितेको छ। शनिबार बसेको सो पार्टीको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाएको हो। कुल २० सिट जितेको सो पार्टीले समानुपातिकतर्फबाट भन...