• ससफो प्रदेश १ को अधिवेशन वैसाख १५ र १६ गते विराटनगरमा

    इलाम : सत्ता साझेदारी दल संघीय समाजवादी फोरम (ससफो) नेपाल प्रदेश १ को अधिवेशन विराटनगरमा हुने भएको छ । ससफोको ऐतिहासिक एकता प्रदेश अधिवेशन आगामी वैशाख १५ र १६ गते विराटनगरमा हुने भएको हो । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय जना प्रतिनिधि हुनेछन् । १० वटा जिल्लाको अधिवेशन हालसम्ममा भइसकेको छ । अधिवेशनका लागि विभिन्न ...

  • सहमति नभए ‘पेलेरै’ एकता घोषणा गर्ने ओली–दाहालको तयारी

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा चर्चा भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि...

  • समावेशीकरण र दिगो विकासका लागि संविधान संशोधन

    पूर्वकथन : अघिल्ला राजनीतिक घटनाक्रमहरुलाई एकतिर थाँती राखेर चर्चा गर्ने हो भने नेपाली राजनीतिक इतिहासमा निरंकुश पञ्चायतको अवसानसँगै २०४७ सालको बहुदलीय संविधान जारी भयो । नेपाली जनताको अभूतपूर्व सहभागितामा तत्कालीन नेपाली काँग्रेस र संयुक्त वाममोर्चाको संयुक्त संघर्षबाट भएको २०४६ को राजनीतिक परिवर्तन नै संवैधानिक रा...

  • सकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रुपमा चित्रण

    काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सकारको एक वर्षको कार्यकाललाई असफल वर्षको रुपमा चित्रण गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारको ०७५ सालको कार्यकाल सुशासन, शान्तिसुरक्षा र विकासका दृष्टिले असफल वर्...

  • ‘प्रधानमन्त्रीको भाषण आउँदा बालबालिकालाई टीभीबाट टाढा राख्नुपर्ने अवस्था’

    काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति वृद्धवृद्धालाई मनोरन्जन दिने भएपनि बाल मनोविज्ञानमा असर पार्ने खालको भएको भन्दै आपत्ति जनाएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भाषण बालबालिकाहरुलाई न...

  • विप्लवलाई राजनीतिक मूलधारमा आउन नेम्बाङको आग्रह (फोटो फिचर)

    चुलाचुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिंसाको बाटो त्याग्न आग्रह गरेका छन् । नयाँ वर्ष २०७६ को अवसरमा गृह जिल्ला इलामको चुलाचुली आएका नेम्वाङले विप्लवलाई त्यस्तो आग्रह गरेका हुन् । देशलाई विखण्डन पार्न खोज्...

  • संघीय युवा मञ्‍च फाल्गुनन्द अध्यक्षमा आङ्देम्बे

    पाँचथर : संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा दिनेश आङ्देम्बे निर्वाचित भएका छन् । उपाध्यक्षमा प्रीतम चेम्जोङ, सचिव नरेन्द्र नेम्बाङ, सहसचिव कुमार नेम्बाङ, अर्थसचिव निमा नेम्बाङ रहेका छन् । सदस्यहरुमा उर्मिला चेम्जोङ, तारामान नेम्बाङ, तृष्णा चेम्जोङ, बसन्त आङ...

  • संघीय युवा मञ्‍च याङ्वरकमा भीम लिङ्देन निर्वाचित 

    https://www.youtube.com/watch?v=iKuhmxFcN54 याङ्वरक :  संघीय युवा मञ्च याङरक गाउँपालिका कार्यसमितिको अध्यक्षमा भीम लिङ्देन निर्वाचित भएका छन । उपाध्यक्षमा नबिन काम्बाङ, सिकुम माबोहाङ, सचिव धनेन्द्र इम्बुङ, सहसचिव सरिता योङ्हाङ, अर्थसचिव महेश सेलिङ निर्वाचित भएका छन् । सदस्यहरु मिलन योङ्हाङ, सन्जिव योङ्हाङ, धिरेन लक्स...

  • संघीय युवा मञ्‍च अध्यक्षमा सुरेन्द्र केरुङ निर्वाचित

    https://www.youtube.com/watch?v=iKuhmxFcN54 पाँचथर : संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च फिदिम नगरपालिका कार्यसमितिको अध्यक्षमा सुरेन्द्र केरुङ निर्वाचित भएका छन् । उपाध्यक्षमा साइमन तुम्बापो, सचिव मनेन्द्र केरुङ र अर्थसचिवमा स्मीता तुम्बापो निर्वाचित भएका छन् । यसरी नै सदस्यहरूमा गंगाप्रसाद न...

  • ‘करप्रसाद ओली’को संज्ञा

    https://www.youtube.com/watch?v=tDNlsQox8Jo&t=17s पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सेनामाथि हस्तक्षेप गर्न थालेको आरोप लगाएका छन् । बिहीबार पोखरामा नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रेस र सेनामाथि हस्तक्षेप गरेर सरकार निर...