• संघीय संसद्को प्रतीक चिह्नमा राखियो नयाँ नक्सा

    काठमाडौं : सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को प्रतीकचिह्न परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । संघीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले संघ...

  • एकै दिन ५९ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको स‌ं‌ख्या ५१६ पुग्यो

    काठमाडौं : शुक्रबार एकै दिन कोरोना संक्रमितको संख्या ५९ जना बढेर कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही जिल्लामा १५, बाँकेमा ...

  • संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

    काठमाडौं : सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार सं...

  • राष्ट्रपति, प्रधानमन्त्रीसहित काँग्रेस सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

    काठमाडौं : नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी...

  • अखिल इलामकाे नेतृत्वमा किचलाे

    इलामः  सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको नाममा एक समूहले सिमा अतिक्रमण विरुद्ध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाइ आफ्नै रगतले लेखेका पत्र पठाए पछि अर्को समुहले नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाएको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य सन्धिभक्त शंकरले संगठन भित्र छलफल समेत नगरी व्यक्तिगत प्रचारका ...

  • रगतले लेखिएकाे अनेरास्ववियू इलामकाे पत्र

    इलाम : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नक्सा सार्वजनिक गरेकै दिने सत्ताधारी नेकपाकाे विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटी इलामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्र पठाएको छ। अनेरास्ववियूका नौ जना विद्यार्थी नेताहरुले नेपालको मिचिएको सीमा फिर्ताको माग गर्दै उक्त पत्र इमेल...

  • ‘जनप्रतिनिधी शासक’–तरुण दल

    तेह्रथुम, जेठ कोराना भाईरसका कारण विश्व आक्रान्त बनेको छ । यस्तो अबश्थामा आ आफ्नो क्षेत्रबाट भुमिका निभाउनु पर्ने भन्दै दरुणदल छथरले विज्ञप्ती सार्वजानिक गरेको छ । तरुणदल छथरका अध्यक्ष बिकास जोशीद्धारा हस्ताक्षरित विज्ञेप्तीमा जनप्रतिनिधीहरु सेवक भन्दा शासकको रुपमा प्रस्तुत भएको,वास्तविक पिडीतलाई आहात र कार्यकर...

  • नीति तथा कार्यक्रम भारी बहुमतले पारित

    काठमाडौं : आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम संघीय संसदको दुवै संदनबाट पारित भएको छ । नीति तथा कार्यक्रम  प्रतिनिधिसभा र राष्टियसभाबाट मंगलबार भारी बहुमतले पारित भएको हो । आव २०७७, ०७८ को नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । त्यस...

  • ‘नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ, त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न अनुरोध गर्दछु’ : मन्त्री अर्याल

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले मन्त्रिपरिषद्‍बाट स्वीकृत गरेको नक्सा सार्वजनिक गर्ने क्रममा भएकाले सामाजिक सञ्जालमा गलत नक्सा प्रयोग नगर्न अनुरोध गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक न...

  • यो सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्नेमा विश्वास छैनः कांग्रेस नेता गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् । संसद बैठकमा सांसद थापाले सीमामा अलपत्र परेका नेपालीहरु र खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन नसकेकोमा सरकारको आलोचना गरे । थापाले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन । जसले ...