• आयोगमा निवेदन दिएको नेकपा एमालेका २१ पदाधिकारी को-को?

    काठमाडौं : निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमालेले झन्डामा सूर्य चिन्ह राखेको छ। मोरङको विराटनगर महानगरपालिका-६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तिवारीको ...

  • कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

    काठमाडौं : नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका व...

  • नागरिकता विधेयकको विरोधमा महन्थ, उपेन्द्र, अशोक र बाबुराम सडकमा (तस्विरहरू)

    काठमाडौं : प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकका प्रावधानको विरोधमा प्रदर्शन गरेको छ। मंगलबार दिउँसो माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शनमा जसपामा दुई अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितकाल...

  • निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

    काठमाडौं : निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि  निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाज...

  • प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा, ‘दिल्लीले हाेइन मैले मागेकाे, तपाईं छाेड्दिनुस्’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि छलफल जारी छ। बैठकमा शीर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको 'आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो' भन्ने अभिव्यक्तिबारे प्रश्न उठाएका थिए। भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरे...

  • शुल्क नतिर्न विप्लव निकट विद्यार्थी संगठनको आग्रह

    बुटवल : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले लकडाउन अवधिको शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले लकडाउन अवधिको पनि शुल्क असुल गर्न खोजेको भन्दै सो संगठनले यो निर्णय तत्काल फिर्त...

  • मन्त्री भट्टराईद्वारा मन्त्रालयमै छड्के

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईए...

  • नागरिकता ऐनकाे संशाेधन प्रस्ताव सच्याउन जनता समाजवादीले बुझायाे ज्ञापनपत्र

    हेटाैँडा : जनता समाजवादी मकवानपुरले नागरिकता ऐेनकाे संशाेधन प्रस्ताव सच्याउन प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ । जसपा मकवानपुरले हालै राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेकाे नागरिकता ऐनकाे संशाेधन प्रस्ताव भेदवाव उन्मुलन सम्वन्धी अन्तराष्ट्रीय महासन्धी विराेधी भएकाे भन्...

  • सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

    सर्लाही: सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण ...

  • ‘प्रधानमन्त्री ओली कुर्सी मोह र त्रसित मानसिकताबाट ग्रस्त’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भएपनि त्यो असम्भव रहेको उद्घोष गर्नुभएको छ । भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतसमेतको संलग्नतामा षड्यन्त्र भएको दाबी गर्दै ओलीले आफू पदबाट हटाइए नेपालको पक्षमा बोल्ने कोही नरहने जिकिरसमेत गर्नुभयो । प्रधानमन्त्री...