• गीत गाएर बाबुलाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’

    इलाम : ‘बिनायो कङकङ, बिनायो कङकङ ए कान्छा घुम्न जाऊँ लै लै मलायो हङकङ यो गीत कुनै  सांगीतक कार्यक्रमको ‘स्टेज प्रोग्राम’ मा घन्किएको होइन। यो गीतका भाका  इलामको माङसेबुङको खुल्ला आकाश, माटो अनि कुना कन्दरा र भीर पाखा छिचोल्दै  घन्किएको गीत थियो।  त्यसमा पनि  गायिका सुनिता थेगिमको आवाजमा।  गायिका थेगिम यतिबेला इलाम...

  • स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको घरदैलोमा सुनिता र एकदेवको मिनी कन्सर्ट

    इलाम : सुनिता थेगिम अहिलेकी चलेकी गायिका हुन् । नेपाली लोक आधुनिक पारामा गीत गाउने थेगिमका थुप्रै गीत हिट छन् । उनको गीत बिनायो कङ्कङ, कालो केशमा रेलिमाई, चिलिम ढुङ्गो टल्कियो सेतै हिउँले बोलका गीत वर्षकै हिट गीत मध्येमा पर्छन् । यति मात्रै होइन उनले गाएका थुप्रै लिम्बु भाषाका गीतहरू पनि सर्वसाधारणको जिब्रोमा झुन्डि...

  • गोरखापत्रको बहुभाषिक पृष्ठः सबै भाषाभाषीको हुनुपर्छ

    नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२/०६३ को जनआन्दोलन-२ को राजनैतिक परिवर्तपछि (२०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’को रुपमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्न थाल्यो । त्यसका लागि गोरखापत्र दैन...

  • रोमियो र विमला अभिनित गिती चलचित्र “सुनकेसरी” को छायाङकन ।

    धरान, पछिल्लो समय व्यस्त तथा चर्चित मोडल विमला खजुम र युकेमा वस्दै आउनुभएका कलाकार रोमियो पंधाक लिम्बु अभिनित पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक भिडियो छायाङकन सकिएको छ । चर्चित गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको गितको म्यूजिक भिडियो पाँचथरको पर्यटकिय स्थल साधुटार र चोकमागुमा छायाङकन गरिएक...

  • रोङ प्रतिभाको खोजी गरिने

    रोङ : इलामको रोङ गाउँपालिकाले लुकेर रहेको प्रतिभाहरुको खोजी गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका साहित्य, गायन, नृत्य, क्यारिकेचर जस्ता कला भएका तर बिभिन्न कारणले आफूसँग रहेका कलाहरुलाई बाहिर निकाल्न नसकेका प्रतिभाहरुको खोजी गर्न कार्यपालिकाको बैठकले रोङ प्रतिभाको खोजी निर्देशिका २०८० जारी गरेको छ । ...

  • विभिन्न अन्तरसंवादसँगै सकियो ‘इलाम साहित्य महोत्सव’

    फिक्कल (इलाम) : इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ आज सकिएको छ । महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद भयो । साहित्यमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सञ्चालित दुईदिने साहित्य महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा साहित्यसँगै पर्यटन, अर्...

  •  ‘इलाम साहित्य महोत्सव’ सुरु

    इलाम : ‘इलाम साहित्य महोत्सव’ आज (शुक्रबार) देखि इलाममा सुरु भएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सदरमुकाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो । गौतम बुद्ध सभागृहमा सुरु भएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कु...

  • पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

    फिक्कल (इलाम) : इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्...

  • चैत १६ र १७ गते इलाम साहित्य महोत्सव

    इलाम : आउँदो चैत १६ र १७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा इलाममा साहित्य महोत्सव हुन लागेको हो । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङका अनुसार महोत्सव उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन् । विद्वतमन्तव्य पूर्वप्रध...

  • कवि वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण

    इलाम : कवि विमल वैद्यको कवितासङ्ग्रह ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएकाे छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा (पुरानो दरवार) आइतबार धर्म गौतमको अध्यक्षता र इलाम नगरका विशिष्ट नागरिक पूर्व क्याम्पस-प्रमुख युद्धप्रसाद वैद्यको प्रमुख आतिथ्यतामा कवितासङ्ग्रहको लोकार्पण भएको हो । इलाम नगर साहित्य, कला, संगीत प्रति...