इलाम : नेपालको पूर्वी पहाडी जिल्ला इलामलाई पहाडकी रानी एक पर्यटकीय क्षेत्रको गन्तव्य नै मानिन्छ । इलामको सुन्दरतालाई नेपालका प्रत्येक मान्छेहरुलाई एक पटक अवलोकन गर्न रुचाउँछन् । हरियाली भुमी, प्राकृतिक हराभरा, नागवेली बाटो रहेको यो जिल्ला जसलाई नकुदिँएको हीराको रुपमा समेत परिभाषित गरिएको छ । अझ यसको मूख्य पहिचान चि...
मुख्य समाचार
-
-
राहसल बाल अनाथल भवन निर्माण सुरु सहयोगको अपिल
इलाम : इलाम नगरपालिका वडा नं.९ स्थित गोलाखर्कमा रहेको बाल अनाथालय गृहको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । अनाथलयको पुरानो भवन जीर्ण र अव्यवस्थित रहेकोले नयाँ भवन निर्माण सुरु गरिएको भवन निर्माण स्रोत व्यवस्थापन समितिले जनाएको छ । भवन निर्माणको लागि चन्द्रवहादुर हाङखिमको संयोजकत्वमा “राहसल भवन निर्माण स्रोत व्यवस्...
-
प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन
बैतडी : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बैतडीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको छ । बैतडीको पाटन, चौराहमा नेविसंघ आवद्ध विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गरिएको, निर्मला पन्तका हत्यारालाई पत्ता...
-
प्रधानमन्त्री कार्यलयको गाडी नेविसंघको नियन्त्रणमा
काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थीसंघ (नेविसंघ )ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सवार गाडी नियन्त्रणमा लिएको छ । विदाको दिन सरकारी गाडी चल्न रोक गरेको नेविसंघले शनिवार लाजिम्पाटबाट सो गाडी नियन्त्रणमा लिएको छ । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले प्रधानमन्त्री कार्या...
-
इलाममा स्थापना गरिएको अध्यागमन कार्यालय कामविहीन
इलाम : इलाममा स्थापना गरिएको अध्यागमन कार्यालय कामविहीन भएको छ । सूर्योदय नगरपालिका–२ मा पर्ने पशुपतिनगर फाटक नाकामा सात जना कर्मचारीको दरबन्दीसहित अध्यागमन कार्यालय स्थापना गरिएको भए पनि सेवा सुचारु नहुँदा कर्मचारी कामविहीन भएका हुन् । भारतीय पक्षले आफ्नो तर्फ अध्यागमन कार्यालय स्थापना नगरेपछि नेपालतर्फको कार्या...
-
इलामका पूर्व जनमुक्ति सेना संगठित, सुवेदीको अध्यक्षतामा जिल्ला समिति गठन
इलाम : दश वर्षे जनयुद्धमा प्रत्यक्ष सहभागी भएका इलामका पूर्व जनमुक्ति सेनाहरु संगठित भएका छन् । गणतन्त्र स्थापनाका लागि आफूहरु ज्यानको बाजी राखेर जनयुद्धमा सामेल भएपनि गणतन्त्र प्राप्तिपछि राज्य र पार्टीले वेवास्था गरेको भन्दै आन्दोलनका लागि पूर्व जनमुक्ति सेनाहरु संगठिन भएका हुन् । इलाम सदरमुकाममा शनिबार भएको पूर्...
-
डा. केसीले तोडे अनसन, फरक रुपमा लड्ने प्रतिवद्धता
काठमाडौं :प्रा. डा. गोविन्द केसीले १४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र...
-
सरकारले सही बाटो र सही नीति लिएको छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सहीनीतिलिएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सांसदहरुसँग शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीओलीले कुनै पनि बिषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुनआग्रह गरेका छन् । पार्टीको नीत...
-
नेकपाका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मा प्रहरीको फन्दामा
काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । विहीबार साँझ बिराटनगरको बिमानस्थलबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । अखिल (क्रान्तिकारी) झापा जिल्लाले आयोजना गरेको एनसेल विरुद्ध बिरोध प्रदर्शन सकेर काठमाडौं फर्कने क्...
-
ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन
ताप्लेजुङ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोध गर्दै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । सदरमुकाम फुङलिङको ...