• माङसेबुङका २५८८ लाई धनीपूर्जा वितरणको तयारी

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको हो । त्यसका लागि माङसेबुङ गाउँपालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितर...

  • रेशम चौधरी बने नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अध्यक्ष

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो । हाल सो पार्टीको अध्यक्ष रञ्जिता चौधरी छन् । तर, रञ्जिताले महाधिवेशनको सम्पूर्ण तय...

  • पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

    तुलसीपुर : पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । घाइतेको लमही अस्पतालमा उ...

  • अवैध बेटिङ साइट फिफिया बन्द

    काठमाडौं । नेटवर्किङ शैलीमा सञ्चालित अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म फिफियाको वेबसाइट तथा एप बन्द भएको छ । गएको शनिवार राति करिब १० बजेदेखि साइट बन्द भएको हो । यसअघि क्रिप्टोकरेन्सीमा कर तिर्ने प्रयोगकर्तालाई जम्मा गरेको रकम विथड्र गर्न (निकाल्न) दिने भनिएको थियो । तर, जसले रक...

  • पर्वतमा बेपत्ता जीप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

    पोखरा : पर्वतको  कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना अझै बेपत्ता छन् । शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेक...

  • प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक पेस गरिने

    काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि, यस्ताे छ नयाँ मूल्यसूची

    इलाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । ...

  • स्व.अम्बिका योङहाङको गजल तथा रूवाई संग्रह ‘मैनाम’ बिमोचन

    इलाम : पहिचानवादी साहित्यकार स्व.अम्बिका योङहाङद्वारा लिखित गजल तथा रूवाई संग्रह 'मैनाम' बिमोचन भएको छ । शनिबार इलामको दउमाई नगरपालिका-२ पुङफुङमा एक कार्यक्रम आयोजना गरी 'मैनाम' प्रकाशक संस्था योङहाङ समाज इलामले बिमोचन गरेको हो । योङहाङ समाज इलामका अध्यक्ष पंचबहादुर योङहाङ लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रा...

  • लालपूर्जाका लागि भूमिको निस्सा वितरण गर्दै माङसेबुङ गाउँपालिका

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्ने तयारी गरेको छ । माङसेबुङका ६ वटै वडामा आगामी १६ असोजदेखि निस्सा वितरण गरिने माङसेबुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाद्वारा प्रकाशित सुचना अनुसार वडा नम्बर ६ मा...

  • रोङ गाउँपालिकाको लोभलाग्दो प्रगतिः जताततै होमस्टे, मौरीका घारसँगै गुन्द्रुकका परिकार

    इलाम :  पछिल्लो समय कृषि र पर्यटन विकासका क्षेत्रमा स्थानीय तहहरुबाट लोभलाग्दो काम हुन थालको छ । इलामको रोङ गाउँपालिकाले पर्यटन र कृषि लक्षित कार्यक्रम थालेपछि यहाँका स्थानीय यसबाटै आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् । गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको छ । २२ वटा घरलाई सामुदायि...