• फूटबलको उपाधि चिबुवालाई (भिडियो सहित)

    https://www.youtube.com/watch?v=PDVxq7GwCPo&t=6s इभाङ : इलामको माङसेबुङ २ इभाङमा संचालित खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगिताको उपाधि माङसेबुङ ३ चुबुवाले हात पारेको छ । शनिबार सम्पन्न फाइनलमा माङसेबुङ ३ लाई टाइब्रेकरमा ४-२ गोलको जित निकाल्दै चिवुवाले उपाधि चुमेको हो । निर्धारित र अतिरिक्त समयमा दुवै टिमबाट २-२ गो...

  • फूटबलको उपाधि देउराली स्पोर्टिङ क्लबलाई

    सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा संचालित खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगिताको उपाधि देउराली स्पोर्टिङ क्लबले चुमेको छ । श्याम्बल माबिको खेलमैदानमा मंगलबार सम्पन्न फाइनलमा पुवामझुवा स्पोर्टिङ क्लबलाई २-१ को झिनो गोल अन्तरले पराजित गर्दै देउराली स्पोर्टिङ क्लबले उपाधि हात पारेको हो । जितसगै द...

  • उपाधिका लागि देउराली र पुवामझुवा भिड्ने

    सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगिताको उपाधिका लागि  देउराली र पुवामझुवा भिड्ने भएका छन । सोमबार सम्पन्न सेमिफाइनलमा आफ्ना प्रतिष्पर्धी टिमलाई पराजित गर्दै देउराली र पुवामझुवाले फाइनलको यात्रा तय गरेको हो । श्याम्बल माबिको खेलमैदानमा भएको पहिलो सेमिफाइनलम...

  • टोड्के, गिताङ र देउराली सेमिफाइनल प्रवेश

    सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा टोड्के, गिताङ र देउराली विजयी भएका छन् । श्याम्बल माविको खेलमैदानमा आइतबार सम्पन्न पहिलो खेलमा टोड्के झरना स्पोर्टिङ क्लबले १-० गोल अन्तरले बुद्ध टोल माबुलाइ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको ...

  • देउराली, किरात स्टार, लुदिन र पुवामझुवा विजयी

    सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा देउराली, किरात स्टार 'ए', लुदिन र पुवामझुवा विजयी भएका छन् । श्याम्बल माविको खेलमैदानमा भएको पहिलो खेलमा देउराली स्पोर्टिङ क्लबले ३-२ गोल अन्तरले किरात स्टार 'बी' सायाङ्बालाइ पराजित गरेको छ । निर्धारित समयमा दुबै तर्फबाट गो...

  • भेटरान क्लबलाई हराउदै रिब्स बन्यो बिजेता

    इलाम : इलामको बिब्ल्याटेमा सम्पन्न फुटबलको फाइनल रिब्सले क्लबले हात पारेको छ । बडा दसैंको अवसर पारेर हेलिबोध युवाकल्ब इलाम नगरपालिका वडा न ५ बरबोटेको आयोजनामामा भाएको खेलमा २-० गोल अन्तरले भेटरान्स क्लब बिब्लयाटेलाई हराउदै रिब्स क्लबले फाईनल जितेको हो । बिब्लयाटेको खेलमैदानमा सम्पन्न भएको खेलको प्रमुख अतिथी ...

  • बौद्धमार्ग, गिताङ, टोड्के र जमुना विजयी

    सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा बौद्धमार्ग, गिताङ, टोड्के र जमुना विजयी भएका छन् । श्याम्बल माविको खेलमैदानमा भएको पहिलो खेलमा गिताङ 'बी' लाई ३-१ गोलले बौद्धमार्ग माबु विजयी बन्यो । दोस्रो खेलमा गिताङ 'ए' प्रतिस्पर्धी मिरिक स्पोर्टिङ क्लबको अनुपस्थ...

  • स्वतन्‍त्र, लुदिन र पुवामझुवा विजयी

    सन्दकपुर : इलामको सन्दकपुर-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा स्वतन्त्र, लुदिन र पुवामझुवा विजयी भएका छन् । श्याम्बल माविको खेलमैदानमा भएको पहिलो खेलमा शङ्खे ढुङ्गा एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वतन्त्र एफसी रानिटार बनेको छ । दोस्रो खेलमा तेर्से स्पोर्टिङ क्लबलाई ३-० अन्तरले पराजित गर्...

  • सेतो गुलाब, पंचकन्या र देउराली विजयी

    सन्दकपुर : इलामको सन्दकपुर २ माईमझुवामा जारी पुरुष खुल्ला अकआउट फूटबल प्रतियोगितामा बुधबार सेतो गुलाब, पन्चकन्या माइहाइड्रोपावर र देउराली स्पोर्टिङ क्लब विजयी भएका छन् । श्याम्बल माविको खेलमैदानमा भएको पहिलो खेलमा तीनताले एफसीलाई १-० गोलले पराजित गर्दै सेतो गुलाफ एफसी 'बी' विजयी भएको हो । दोस्रो खेलमा बिस्तारे एफसी...

  • गिताङ, टोड्के र जमुना विजयी

    सन्दकपुर : इलामको सन्दकपुर-२ माइमझुवामा जारी पुरुष खुल्ला नकआउट फूटबल प्रतियोगितामा मंगलबार पनि ३ खेल सम्पन्न भएका छन् । श्याम्बल माध्यमिक बिद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो दिनको खेलमा गिताङ फूटबल क्लब ए , टोड्के झरना ए र जमुना फूटबल क्ल्ब बिजयी भएका छन् । पहिलो खेलमा गिताङ एफ सि-ए ले ३-२ गोल अन...