• नवरङ शाकोसको साधारणसभा

    नयाँ बुलन्द झापा : झापाको दमक–६ स्थित नवरङ बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय जनमुखी सहकारी संस्थाको सभाहलमा एक कार्यक्रम गरि संस्थाले आफनो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यस अवसरमा संस्थाले एक दर्जन बढी उत्कृष्ठ बचत कर्ता, ऋणी शेयर सदस्यहरुलाई समेत पुर...

  • परिवारको जोड जागिरमा, उषा बनिन् उद्यमी

    सुजता सुनुवार इलाम : नेपाली विषयमा बीए पास गरेकी इलामकी उषा निरौलालाई घरबाट सरकारी जागिर खाने दवाव हुन्थ्यो । तर, उषाको चाहना भने फरक थियो । एउटा जागिरमा अल्झनुभन्दा आफैँ केही गरौ जस्तो लाग्थ्यो उषालाई । ‘पढेलेखेको मान्छेले त जागिर पो खानुपर्छ त’ केही गरौं भन्ने उषाको योजनालाई सबैले भन्ने एउटै भनाईले दिक्क पारेको थियो ...

  • शुभलक्ष्मीमा सुपथ पसल

    नयाँ बुलन्द झापा :  झापाको गौरादहस्थित शुभलक्ष्मी सहकारी संस्थाले स्थानीय उपभोक्ता र सदस्यलाइ मध्यनजर गरि सोमबारबाट सहकारी सुपथ पसल शुभारम्भ गरेको छ । ‘गुणस्तरिय बस्तु उपयुक्त दाम हरेक सामान एउटै ठाँउ ’भन्ने उदेश्यका साथ सञ्चालित उक्त सुपथ पसलको जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरे । सञ्चालित सो पसलमा करिव एक कर...

  • अलैँचीको मूल्य नपाएपछि किसान निराश

    धनकुटा : अलैँंची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गरेका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश भएका छन् । यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ । विगत वर्षमा प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँची हाल प्रतिमन रु ३० हजारदेखि रु ३२ हजारमा बिक्री भइरहेको छ । मनग्...

  • अलैँची नर्सरीले जीवनस्तर उकास्दै

    कृष्ण ओझा पाँचथर : ‘कृषिप्रधान देश त भन्छन्, कृषिमा व्यवसायिकता खोई ? राज्यको नीति भएर पनि कार्यान्वयन भएको छैन । हाम्रै गाउँमा सम्भावना त रहेछ गरिखानेहरूका लागि’ भन्छन् याङवरक–१ का अलैँची नर्सरी कृषक मनोजकुमार राई । ‘मलाई केही गरौँ न भन्ने लाग्थ्यो तर के गर्ने भन्ने द्विविधामा थिएँ । कृषि पेसालाई मान्छेहरू पेसा सम्झिद...

  • बर्सेनि दूध उत्पादन बढ्दै

    राम याेङहाङ इलाम : अघिल्लो वर्षको तुलनामा इलाममा आर्थिक वर्ष ०७३/७४ मा १ दशमलव ८ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ । गाई, भैँसी र चौँरीको गरी १ लाख २३ हजार ७ सय ४० मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव तुलनामा २ हजार १ सय ७८ मेट्रिक टन अर्थात १ दशमलव ८ प्रतिशत बढी हो...

  • अलैँची, अदुवा र चियाले बजार पाएन

    विवेक राई भोजपुर : कृषकहरूले अलैँची, अदुवा, चिया र दूधबाट उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । धनकुटा जिल्लाभित्रका अलैँची, अदुवा, चिया र दूध व्यवसायीहरूको अवस्था समस्या सुन्न सोमबार धनकुटाको हिलेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेको बताएका हुन् । विगतवर्षबाट अलैँची खेती ...

  • केरा खेतीमा प्राविधिक सहयोगको अभाव

    नयाँ बुलन्द इलाम : इलामको दक्षिणी क्षेत्रमा व्यावसायिक केरा खेतीको सम्भावना भए पनि प्राविधिक सहयोगको अभावमा किसानले समस्या भोग्नुपरेको छ । दक्ष प्राविधिकको अभावमा किसानले भनेजस्तो आम्दानी लिन सकेका छैनन् । माईनगरपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाको तल्लो क्षेत्रमा बढी केरा खेती हुँदै आएको छ । तर, प्रा...

  • मूल्य घटेपछि अलैंची कारोबार ठप्प

    तेह्रथुम : जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कारोबार ठप्प भएको छ । गत वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी मूल्य घटेपछि अलैंचीको कारोबार ठप्प बनेको हो । किसानले बिक्री गर्न भट्टीबाट निकालेर तयार गरेको अलैंची मूल्य नपाएपछि त्यसै थन्किएको छ । उचित मूल्य पाइने आशमा किसान पर्खेर बसेका छन् । मूल्य घट्दै...

  • झापामा डेढ करोड किलो तयारी चिया

    झापा : जिल्लामा आर्थिक वर्ष ०७३÷७४ मा १ करोड ४८ लाख ६२ हजार किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यहाँ कूल ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा व्यावसायिक चियाखेती हुँदै आएको छ । उनका अनुसार कूल ३ हजार ६ सय ९५ हे...