• गुराँस टिप्नेलाई जंगलमै कारवाही

    तेह्रथुम : घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि ‘गुराँसको राजधानी’ तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् । फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को बर्षसमेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सू...

  • सिक्‍किमलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा

    राम योङहाङ इलाम : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार इलामको ठूलो टुँडीखेलमा भएको तेश्रो क्वार्टरफाइनलमा विदेशी टिम सिक्किम युनाईटेट भारतलाई ३–१ गोलको अन्तरले हराउँदै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको...

  • अस्तव्यस्त बन्यो बिर्तामोडको कृषिथोक बजार

    झापा : मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा रहेको कृषिथोक बजार पछिल्लो समय अस्तव्यस्त बन्दै गएको छ । दैनिक लाखौँ रुपैयाँभन्दा बढीको तरकारी कारोबार हुने अञ्चलकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजारमा विकृति मौलाएको जनगुनासो बढ्दै गएको छ । बिर्तामोड नगरपालिका वार्ड नं. ५ मा रहेको ३ बिगाहा १९ कठ्ठा जमिनमा अवस्...

  • देशकै सवैभन्दा वढि गोलिया पैठारी गर्ने जिल्ला इलाम (भिडियो सहित)

    इलाम : कानुनी तथा ब्यवहारिक जटिलताका कारण निजी वन सञ्चालकहरु समस्यामा परेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् । जिनी तथा पारिवारिक वन जिल्ला कार्य समिति इलामले वनको वर्तमान अवस्था र आवश्यक्ता विषयक अन्तरक्रियाका सहभागीले यस्तो वताएका हुन् । देशकै सवैभन्दा वढि वन पैदावर (गोलिया) निकासी गर्ने जिल्ला इलाम न...

  • बंगलादेश-भुटान-भारत-नेपालबीच सीधा यातायात सञ्चालन

    काठमाडौँ : बंगलादेश-भुटान-भारत-नेपालबीच सीधा यातायात सञ्चालन भएको छ । जुन १५, २०१५ को (बीबीआईएन) सम्झौता अनुसार ढाकाबाट काठमाडौँका लागि दुई वटा यात्रु बस आज छुटेका हुन् । दुई देशलाई सडक यातायातबाट जोड्ने योजना अनुसार परीक्षणका लागि दुई यात्रु बस काठमाडौंका लागि छुटेका हुन् । दुबै बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेस...

  • ग्रामीण क्षेत्रमा बनेका सडक संरक्षण गर्न जरुरी

    युद्धबहादुर बोहोरा इलाम : स्थानीय तहलाई केन्द्र सरकारबाट मोटो बजेट उपलब्ध भए पछि सबै ग्रामीण बस्तीहरुमा विकासको पुर्वाधार सडक संजालले प्राथमिकता पाएको छ। हरेक नगर र गाउँपालिकाले गाउँ गाउँमा यातायात सेवा पुर्‍याए मात्रै विकासले फड्को मार्ने विश्वास लिएको छ। बजेटको कन्जुस्याइँ नगरी ग्रामीण क्षेत्रमा ५ देखि १० मि. सम्मका...

  • बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै

    धनकुटा : स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् । सदरमुकाम धनकुटा नगरपालिका-६ का वडाध्यक्ष नरेश श्रेष्ठ पछिल्लो समय गाउँघर पुग्दा ...

  • पर्यटन प्रवद्र्धनका लागि फिक्कलमा सडक महोत्सव सुरु

    नयाँ बुलन्द फिक्कल : पर्यटन प्रवद्र्धनका लागि इलामको सुर्योदय नगरपालिकास्थित फिक्कलमा चार दिने सडक महोत्सव विहीबार सुरु भएको छ । महोत्सवको उद्घाटन होटल एसोसिएसन १ नम्बर प्रदेश अध्यक्ष मनेन्द्र कट्वालले गरेका थिए । होटल व्यवसायी संघ सुर्योदय को आयोजनामा मेची राजमार्ग अन्तरगत फिक्कल सडकमा महोत्सव आयोजना गरिएको छ । भारतको...

  • इलाम मेला महोत्सव : १८ रुपैयाँको चाउचाउ ३० मा बेचिदैं (भिडियो सहित)

    नयाँ बुलन्द इलाम : कुनैपनि महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धनका लागि आयोजना गरिन्छ । स्थानीय व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि साना तथा ठूला महोत्सवको आयोजना गर्ने गरिन्छ । तर इलाममा भने यसको ठीक विपरीत देखिएको छ । इलाम सदरमुकाममा आयोजित इलाम मेला महोत्सवमा स्थानीय उत्पादनले खासै महत्व पाएको छैन । जिल्लाबाहिर उत्...

  • इलाममा उत्पादित चियाको माग आठ देशमा, उद्योगी हर्षित

    सुजता सुनुवार इलाम : लागेसँगै इलाममा चिया उत्पादनको सिजन सुरु भएको छ । सिजनको सुरुमा नै जिल्लाका विभिन्न साना तथा ठूला चिया कारखानामा उत्पादित चिया आठ देशका व्यापारीले माग गरेकाले चिया उद्योगी खुशी भएका छन् । जिल्लाको सूर्याेदय नगरपालिकाका साना मझौला र ठूला उद्योग र किसानद्धारा उत्पादित चियाको गुणस्तरिय जाँच गर्दै छनौ...