• मूल्य घटेपछि अलैंची कारोबार ठप्प

    तेह्रथुम : जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कारोबार ठप्प भएको छ । गत वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी मूल्य घटेपछि अलैंचीको कारोबार ठप्प बनेको हो । किसानले बिक्री गर्न भट्टीबाट निकालेर तयार गरेको अलैंची मूल्य नपाएपछि त्यसै थन्किएको छ । उचित मूल्य पाइने आशमा किसान पर्खेर बसेका छन् । मूल्य घट्दै...

  • झापामा डेढ करोड किलो तयारी चिया

    झापा : जिल्लामा आर्थिक वर्ष ०७३÷७४ मा १ करोड ४८ लाख ६२ हजार किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यहाँ कूल ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा व्यावसायिक चियाखेती हुँदै आएको छ । उनका अनुसार कूल ३ हजार ६ सय ९५ हे...

  • कृषि क्षेत्रमा सरकारी लगानी बढेन

    नयाँ बुलन्द इलाम : नगदेबालीमा अग्रणी मानिएको इलाम जिल्लामा कृषि उद्यममा कृषकको आकर्षण थपिँदो छ । बढ्दो बेरोजागरीसँगै विदेश पलयान हुने लहर चलेको बेला यहाँ कृषिबाटै अर्बौं कमाइ छ । बिदेसिने क्रममले कृषि श्रमिकको अभाव चर्कंदै गएको छ । तर, दीर्घकालीन सम्भावनाको यो क्षेत्रलाई व्यवस्थित बनाउन राज्यको दायित्व निराशाजन...

  • चुलाचुलीका कृषक समूलाई १९ वटा बाख्रा वितरण

    चेतन आङथुपो चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाका बाख्रापालन कृषक समूहलाई १९ वटा बाख्रा वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक बनाउँदै आर्थिक सुधार गर्ने उदेश्यका साथ सामाजिक परिचालन कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति इलामले बिहीबार एक लाख बराबरको बाख्रा कृषक समूहलाई वितरण गरेको हो । चालु आर्थिक वर्ष २०७३/०७४ सा...

  • हरियो पत्तीको उत्पादन वृद्धि

    इलाम : मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ । गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि यस वर्ष भने उत्पादन दोब्बर भएको छ । यतिबेलाको हरियोपत्ती गुणस्तरिय हुने कृषक बताउछन् । गत वर्ष सिँचाइ अभाव भएका ...

  • सुर्योदयमा सडक महोत्सवको आयोजना

    नयाँ बुलन्द फिक्कल : स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन गर्ने उदेश्यले चैत्र २९ देखि दुर्इ दिने सडक महोत्सवको आयोजना गरिने भएको छ । एक लाख पर्यटक भित्राउने लक्षका साथ हुन लागेको महोत्सवमा संगित र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने लक्ष राखिएको हो ।  सुर्योदय होटल व्य...

  • चिया क्षेत्रमा सरकारले चासो नदिएको उद्यमीको गुनासो

    इलाम : इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्यानिक चियालाई बाहिर निर्यात गर्दा समेत उचित मूल्य नपाइएको गुनासो गरेका हुन् । “हामीले राम्रो र गुणस्तरीय चिया उत्पादन गरे पनि सही मूल्याङ्कन गरिएन” फिक्कलस्थित गोर...

  • कृषिजन्य वस्तुको निर्यात निराशाजनक

    इलाम : कृषिजन्य उत्पादनको निर्यात निराशाजनक बन्दै गएको छ । चालु आवको गएको चार महिनामा अलैँची, अदुवा र जडीबुटी निर्यात ओरालो लागेको छ । वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको साउनदेखि कात्तिक महिनासम्मको तथ्याङ्कमा कृषिजन्य वस्तुको निर्यातबाट हुने आम्दानी घटेको देखिएको छ ।  कृषिजन्य उत्पादन निर...

  • अकबरे उत्पादनमा गिरावट

    नयाँ बुलन्द पाँचथर : जिल्लाको मुख्य नगदे बालीमध्येको अकबरे खुर्सानीको उत्पादनमा गिरावट आएको छ। रासायनिक विषादी प्रयोग नगरिएको अर्गानिक खुर्सानी उत्पादन हुने जिल्लामा रोग र किराको प्रकोपले उत्पादनमा गिरावट आएको हो। खुर्सानीको फूलमा देखिएको औंस किराको संक्रमणले फल नपाकी झर्ने र जरा तथा डाँठमा पनि ढुसीजन्य रोगको संक्रमणल...

  • व्यावसायिक रुपमै अकबरे खेती, आम्दानी मनग्ये

    नयाँ बुलन्द तेह्रथुम : जिल्लामा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब ४७ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको छ । जिल्लाका किसानले २५ हेक्टर जमि...