• इलाममा विमानस्थल निर्माण अधुरै, बर्षा सुरु भएपछि गाउँलेलाई त्रास

    प्रकाश नेपाल इलाम : इलाममा विमानस्थल निर्माण सुरु भएको पाँच वर्ष बितिसकेको छ । तर विमानस्थल निर्माणको काम अझै सकिएको छैन । निर्माणको काम सुरु भएदेखि नै यहाँका बासिन्दाले त्रास मात्र बेहोर्नुपरेको छ ।इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थलको काममा ढिलाई हुँदा नागरिकले सास्ती बेहोर्नुपरेको छ । वि...

  • आगामी दुई बर्ष भित्रमा अध्यारो रहित पाँचथर बन्ने संसद: नेम्वाङ

     युद्धबहादुर बोहोरा घुर्बिसे पन्चमी, पाँचथर : जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका संसद बसन्त कुमार नेम्वाङले आगामी दुई बर्ष भित्रमा पाँचथर अध्याँरो रहित जिल्ला बन्ने बताएका छन् । यस जिल्लामा पोल,तार, ट्रान्सफर्मर र विधुतिय सामाग्री (९०/१०) सहित १ अर्ब २२ करोड रुपैयाँ बराबरको ग्रामीण विधुतिकरण योजना भित्रिएको जानकारी गर...

  • कडा एक्सनमा उत्रिदै गृहमन्त्री, नारायणगढ मुग्लिन सडकको काम समयमै काम नसक्ने ठेकेदारलाई जेलमा कोच्ने

    काठमाडौँ : नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् । गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारको सूची बनाएर पहिला सच्चिने मौका दिन र त्यस अवधिमा पनि नसच्...

  • नेपाली चिया परीक्षणका नाममा सास्ती

    इलाम : तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ । सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्रावधान परिवर्तन गरेर भारतीय प...

  • इलामको माङसेबुङ गाउँपालिकामा सिटिजन्स् बैंक

    नयाँ बुलन्द इलाम : इलामको माङसेबुङ गाउँपालिकामा सिटिजन्स् बैंक इन्टरनेशलन लिमिटेडको शाखा स्थापना गरिएको छ । सर्वसाधारणलाई घर आगनमै बित्तीय सेवा प्रदान गर्न ६९ औं शाखाको रुपमा सिटिजन्सले ३१ वैशाखदेखि माङसेबुङमा सेवा प्रारम्भ गरेको हो । गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै वित्तीय पहुँच र साक्षरता अभ...

  • पाँँचथर उद्योग वाणिज्य संघको ११ औँ अधिवेशनः २० पदका लागि ४१ जनाको उम्मेद्वारी

    फिदिम : जिल्लाका उद्योगी व्यवसायीहरुको साझा संस्था पाँचथर उद्योग वाणिज्य संघको ११ औँ अधिवेशनका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको छ । संघका अध्यक्षदेखि सदस्यसम्मका २० पदका लागि ४१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्वद्ध व्य...

  • ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ भेनियर उद्योग स्थापना

    ताप्लेजुङ : ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ उत्पादन गर्नका लागि भेनियर उद्योग स्थापना भएको छ । फुङ्लिङ नगरपालिका–७ मा कन्काइ भेनियर उद्योग स्थापना भएको हो ।एक करोड रुपैयाँभन्दा बढी लगानीमा उद्योग स्थापना गरेको सन्चालक मानबहादुर भट्टराईले जानकारी दिए । स्थानीय स्रोत–साधनको प्रयोग गर्दै झापालगायतका जिल्लामा निर्यात गर्...

  • पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले अनलाइनखबरलाई बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भा...

  • ठेकेदारको लापरवाहीले सडक निर्माणमा ढिलाई

    नयाँ बुलन्द इलाम : उन्‍नती परियोजना अन्तर्गत इलाममा सञ्चालित चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिमसम्ममा सक्नेगरी निर्माण थालिएका सडकका काममा ढिलाई भएको पाइएको छ । जिल्लाका १० स्थानिय तहका विभिन्न स्थानमा परियोजना अन्तर्गत निर्माण हुँदै आएका नौवटा सडकको काम चालु आवमा सकिनेमा शंका उत्पन्न हुन थालेको हो । परियोजना अन्तर्गत ...

  • बाबुको प्रेरणाले विदेशबाट फर्किएका युवराजको गाउँमा मालामाल

    सुजता सुनुवार इलाम : पढाई कम छ वा पढेर पनि हातमा जागिर भएन भने युवा विदेश जाने र कमाउने सपना देख्न थाल्छन् । भ्रम नै सही, दुःख धेरै गर्नुपरे पनि कम्तीमा कमाई त हुन्छ भन्ने आश उनीहरुमा हुन्छ । काम छैन, अब विदेश जाने र कमाउने भन्ने अधिकांश युवाले देख्ने सपना हो । कतिले ती सपना पूरा गर्छन् त, कतिको अधुरै रहन्छ । त्यस्तै ...