• प्रधानमन्त्री स्वरोजगारमा १२ सय बढीलाई रोजगारी

    इलाम : इलाममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत १२ सय भन्दा बढीले रोजगार पाएका छन् भने १० जनालाई ड्राइभिङ्ग तालिम दिइने भएको छ । जिल्लाका १० स्थानिय तहमा आएका आवेदन १० हजार पाँच सय ८१ मध्ये एक हजार दुई सय २७ जनाले रोजगार पाएका हुन् । चुलाचुली गाउँपालिकामा भने १० विपन्न परिवारका दलितलाई तालिम दिइने भएको हो । स...

  • इलाममा मागअनुसार उत्पादन नहुँदा भारतीय तरकारीको प्रयोग बढ्दै

    इलाम : बाहिरी जिल्लामा तरकारी निर्यात गर्ने इलाममा यतिबेला भने भारतीय तरकारीले बजार लिएको छ । बजारको मागअनुसार उत्पादन नहुँदा भारतीय तरकारीको प्रयोग बढ्दै गएको हो । तरकारी उत्पादन गरेर तराईका मुख्य बजारदेखि भारतसम्म निर्यात गर्ने इलामका मुख्य बजारमा अहिले भारतीय तरकारीकै बर्चस्व छ । टमाटर, काउली, मूला, रायो साग, स्क...

  • प्रदेश १ मा बजेट खर्च निराशाजनक, बजेट कार्यान्वयनमा चुनौती

    विराटनगर : प्रदेश १ मा विकास बजेटको खर्च अत्यन्तै निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको जेठसम्म ३० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको सरकारले असार मसान्तसम्म ५० प्रतिशत खर्च गर्ने दाबी गरेको छ । चालू आवका लागि प्रदेश सरकारले झण्डै ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, लेखा नियन्त्रण कार्यालयको तथ्यां...

  • प्रदेश–१ को आर्थिक विधेयक पारित

    विराटनगर : प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ शुक्रबार बहुमतले पारित भएको छ । प्रदेश नम्बर–१ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेस गरेका थिए । विधेयकमा १२ ओटा दफा र पाँचओटा अनुसूची रहेका छन...

  • इलामको माई नगरपालिकाका घुस लिने इन्जिनियरलाई कारबाहीको माग

    इलाम : घुस लिने कर्मचारीलाई कारबाहीको माग गर्दै इलामको माई नगरपालिकाका स्थानीयले आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाका सव-इन्जिनियर गोविन्द ढकाल र विकास राईले स्थानीय उपभोक्ता समितिसँग खुलेआम घुस रकम लिने गरेको समाचार सार्वजनिक भएपछि उपभोक्ता समितीका सदस्यसहित स्थानीयबासीले दबावस्वरुप नगरपालिकामा ज...

  • इलाममा व्यावसायिक बाख्रापालन अभियान

    इलाम : इलामको रोङ गाउँपालिका र माङ्सेबुङ गाउँपालिकामा व्यावसायिक बाख्रापालन अभियान सुरु भएको छ । मासु र उन्नत नस्लको बोका र बाख्राको मूल्य अकासिएसँगै इलामका किसान व्यावसायिक वाख्रापालनमा सक्रिय भएका हुन् । व्यावसायिकरुपमा उन्नत जातका बाख्रापालन गरी छिटो मुनाफा आर्जनमा किसानको आकर्षण देखिएको हो । बाख्रापालनबाट किस...

  • चुलाचुलीमा सात दिने च्याउ खेती तालिम

    चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका ४ नम्बर वडाको  प्रगतिटाेलमा सात दिने च्याउ खेती तालिम सकिएको छ । घरेलु तथा साना उधाेग विकास समिति इलामले आयाेजना गरेको तालिममा १६ जनाले तालिममा सहभागीता जनाएका थिए । चुलाचुली गाउँपालिकाकाे सहयोग समेत रहेका तालिमकाे सहजकर्ता च्याउ पकेट संचालन समितिकाे अध्यक्ष हेमकुमार लि...

  • इलाममा जडिबुटीबाट उत्पादित अचारको व्यापार फस्टाउदै

    इलाम : इलाममा जडिबुटीबाट उत्पादित अचारको व्यापार फस्टाएको छ । यहाँका व्यवसायीले वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको जडिबुटीबाट उत्पादित अचारको व्यापार गर्ने गरेका छन् । विभिन्न जडिबुटीबाट अचार बनाएर बिक्री गर्न अहिले स्थानीय महिलालाई भ्याइनभ्याई छ । बोझो, तुलसी, सील टिमुर, टिमुर, अमला, लप्सी, किवी, अकबरे खुर्सानी र...

  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौ : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हाे। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाइ इन्धन -एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल...

  • इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीयमा खुसी

    इलाम : सदरमुकाम इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी भएका छन् । इलामबाट तराइसम्म पुग्नको लागि आधा दुरी छोटिएर व्यापार, पर्यटन विकासमा समेत सहज हुने भएपछि उनीहरु खुसी भएका हुन् । इलामदेखि तराइ पुग्न पहिले मेची राजमार्गको ८३ किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता रहेको...