• उद्योगीले ग्रेडिङ नगरी चिया फर्काए

    इलाम : उद्योगले चिया फर्काएर किसान आन्दोलित बनेपछि सुर्योदय नगरपालिकामा बसेको छलफलले ४० प्रतिशतभन्दा माथिको चिया उद्योगले फर्काएको निष्कर्ष निकालेको छ । नगरप्रमुख रणबहादुर राईले चिया फिर्ता भएपछि नगरपालिकामा ल्याएर पोख्नु अगाडि जनप्रतिधिनिधिलाई खबर नगरेकोमा आपत्ती जनाउनुभयो । उहाँले सडकमा चिया पोखेर समस्या समा...

  • इलाममा हालसम्म २३ प्रतिशत मात्रै रोपाइँ

    इलाम : असार मध्येसम्म पनि पानी नपरेपछि रोपाइँ गर्न नसक्दा इलामका किसान चिन्तित भएका छन् । इलाममा हालसम्म २३ प्रतिशत मात्रै रोपाइँ भएको छ । १४ हजार ८ सय १५ हेक्टर खेतमा धान रोपिने गरिएका इलाममा अघिल्लो वर्षसम्म मध्य असारसम्म आधा भन्दा धेरै क्षेफलमा रोपाइँ सकिने गरेको थियो । तर यस वर्ष सिँचित भूमिमा मात्र रोपाइँ ...

  • इलामका सुर्योदय टी प्रोड्युसर्स एशोसिएसनमा आबद्ध चिया उद्योगहरु बन्द

      फिक्कल : इलामको सुर्योदय टी प्रोड्युसर्स एशोसिएसनमा आबद्ध उद्योगहरु बन्द भएका छन ।नगरपालिकाले लागु गरेको कार्यविधिअनुसार गुणस्तरिय चिया नआएको ,४० प्रतिशत मुना नपुगेको र भारतिय बजारमा बनिएको चियाको मुल्य गिरावट भएकाले आजबाट उद्योगहरु बन्द गरिएको एशोसिएसनका सचिव गोपाल कट्टेलले बताए । उद्योग बन्दको वि...

  • इलाम नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न

    इलाम : इलाम नगरपालिकाको पाँचौ नगरसभा आज सम्पन्न भएको छ । आषाढ ९ गतेबाट शुरु नगरसभामा इलाम नगरपालिकाको आ.व.२०७६/७७ को बजेट तथा कार्यक्रम,चार वटा विधयेक पास गर्दै आज सम्पन्न भएको हो । यस्ता छन  विषेश प्रस्तावहरु १ बाँदर, बँदेल, मृग, दुम्सी लगायत बन्यजन्तु र मानवको द्वन्द्वबारे नीति निर्माण गर्ने तहमा बाँदरलाई व्...

  • सूर्योदय नगरपालिकाको बजेट ९६ करोड ५७ लाख

    इलाम : प्रदेश १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पाँचौ नगरसभा मंगलबार सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ९६ करोड ५७ लाख ११ हजार ६ सय रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम नगर सभामा पेश गर्दै नगरको पर्यटन, शिक्षा र कृषिमा जोड दिएको छ । नगरसभामा पेश भएको बजेट बुधबारको नगर सभाले पारित गर्नेछ ...

  • माङसेबुङ गाउँपालिकाको बजेट ३२ करोड ७२ लाख ९ हजार (हेर्नुहोस् पूर्ण विवरण)

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । इभाङमा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्षा सुनिता सुब्बाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । सुब्बाले आगामी एक वर्षका लागि ३२ करोड ७२ लाख ९ हजार बराबरको बजेट सार्वजन...

  • माईजोगमाई गाउँपालिकाको बजेट साढे ३६ करोड (हेर्नुहोस् बजेटको पूर्ण पाठ)

    माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नयाँबजारमा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्षा सावित्रा भट्टराईले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । भट्टराईले आगामी एक वर्षका लागि ३६ करोड ५४ लाख ३२ हजार बराबरको ब...

  • माइजोगमाई गाउँपालिकाको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्ण पाठ)

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाको  पाँचौ गाउँसभा मंगलबार शुरु भएको छ । गाउँपालिका अध्यक्ष जितबहादुरको  राईअध्यक्षतामा गाउँसभा सुरु भएका हो । गाउँसभाको पहिलो दिन माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराईले गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम गाउँसभा समक्ष प्रस्तुती गरिन् । हेर्नुहो...

  • माङसेबुङ गाउँपालिकाको पाँचौ गाउँसभा सुरु, यस्तो छ नीति तथा कार्यक्रम

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाको  पाँचौ गाउँसभा मंगलबार शुरु भएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको अध्यक्षतामा गाउँसभा सुरु भएका हो । गाउँसभाको पहिलो दिन माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बाले गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम गाउँसभा समक्ष प्रस्तुती गरिन् । उपाध्यक्ष स...

  • आदिवासीको बजेट कटौतीप्रति ध्यानाकर्षण गर्दै बजेट माग

    धरान : नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले आदिवासीको बजेट कटौती गरेकोमा ध्यानाकर्षण सहित विभिन्न क्षेत्रको बिकासको लागि बजेट माग गरिएको छ। आइतबार धरान उपमहानगरपालिकाको कार्यबाहक मेयर मन्जु भन्डारीलाई महासंघका अध्यक्ष सुबास हुक्पाचोङ्बाङको नेतृत्वमा गएको समूहले ध्यानाकर्षण सहित माग गरेको हो।चालू आर्थिक वर्षमा लक्ष...