• साहारा नेपाल विपन्नहरुलाई समृद्ध बनाउन कै लागि स्थापना भएको हो

    नरेन इलामेली माइजोगमाई : साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नेपालकै ठुलो सहकारी संस्था मध्येको एक हो। झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रहेको यो सहकारी हाल नेपालको प्रदेश नं‌ १ का ६ वटा जिल्लाहरू (झापा, इलाम‌, पाँचथर, मोरङ, सुनसरी र उदयपुर) लाई कार्यक्षेत्र बनाएर संचालनमा रहेको छ। हाल यस ...

  • ‘आधारभूत आवश्यकताको पूर्ण परिपूर्ती भएको हुनेछ’ : अध्यक्ष राई (भिडियो सहित)

    माईजोगमाई गाउँपालिका इलामको उत्तर पूर्वी क्षेत्रमा अवस्थित छ । १७२ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको माईजोगमाईमा २१ हजार ४४ जनसंख्या छ । यस क्षेत्रमा वर्खा लाग्नसाथ सदरमुकामबाट यातायातको सम्बन्ध विच्छेद हुन्छ । गाउँपालिका भने आगामी ४ वर्षभित्र सबै आधारभूत आवश्यकता परिपूर्ती गर्ने रणनीतिका साथ अघि बढेको छ । यसको ने...

  • ‘हाम्रो प्रतिस्पर्धीहरुको प्यानल देखावटीको लागि मात्र हो’ : बेघा

    मोरङ पथरीशनिश्चरे–५ का स्यायी बासिन्द हुनुहुन्छ, फिपराज बेघा लिम्बु । मृदृभाषी, राजनीतिक विश्लेषक, मिलनसार स्वभावका धनी बेघा डेढ दशकभन्दा बढी ग्रामीण पत्रकारिता गर्दै आएका बेघा सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय परिषद् सदस्य, संघीय प्रेस फोरम नेपालका केन...

  • ७ लाख दर्शकको उपस्थिती रहने अपेक्षा छ : अध्यक्ष चेम्जोङ (भिडियोसहित)

    इलाममा ०७१ देखि हरेक वर्ष महासंग्रामको रुपमा आयोजना हुँदै आएको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप यसपटक विहीबारदेखि सुरु हुँदैछ । पूर्वी पहाडकै सबैभन्दा बढी धनराशिको पुरस्कारको गोल्डकपका तयारी अन्तिम चरणमा पुगको छ । यसै गोल्डकपको तयारीको सेरोफेरोमा आयोजक माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङसँग नयाँ बुलन्...

  • ‘५ वर्षभित्र एउटा पनि काठका पोल हुने छैनन्’ : नगर प्रमुख पोख्रेल (भिडियोसहित)

    देउमाई नगरपालिकाका प्रमुख सुर्यप्रसाद पाख्रेल २०५४ को स्थानीय निर्वाचनमा समेत तत्कालिन जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएर स्थानीय निकायको अनुभव लिईसकेका व्यक्ति हुन् । गत १४ असारमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता होम दुलालाई पराजित गरी एमालेका तर्फबाट प्रमुखमा निर्वाचित पोख्रेल यतिब...

  • ‘अबको ४ वर्ष भित्रमा सबैको हातहातमा लालपूर्जा हुनेछन्’ : शम्सेर राई

    इलामको रोङ गाउँपालिका मेची राजमार्गले दुईतिर विभाजन गरेको गाउँपालिका हो । कृषिमा आत्मनिर्भर यहाँका तल्लो भेगका अधिकांश मानिस सुकुम्बासीजस्तै छन् । उनीहरूसँग जग्गा छ तर जग्गाधनीपूर्जा हातमा छैन । गाउँपालिकाले आगामी चार वर्षभित्रमा सबै जनताको हातमा जग्गाधनीपूर्जा थमाउने योजना बनाएको छ । यो योजनाको नेतृत्व गाउँपालिकाका अध...

  • नेपाल आदिकालदेखि गाईखाने देश हो : डोरमणि विष्टको अन्तर्वार्ता

    समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो चर्चित पत्रकार गुणराज लुइटेलले विष्टकै घर ललितपुरमा यो अन्तर्वार्ता लिएका थिए । त्यसबेला राजतन्त्र ढलिसकेको थिएन । मुलुकमा भर्खर प्रजातन्त्र पुनःस्थापना भएयता जातीय चिनारी पहिचानको राजनीतिले विस्तारै गति लिन थालेको थियो । प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न था...

  • अस्ट्रेलिया उच्च शिक्षाका लागि महत्वपूर्ण गन्तब्य बनेको छ : शिशिर सिंखडा

    दुई वर्ष यता राजधानीमा रहेर विद्यार्थी अभिभावकलाई ABROAD STUDYका विविध विषयमा परामर्श दिईरहनु भएको छ । आठ वर्षअघि स्थापित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीलार्ई विदेश जान सहजीकरण मात्र गर्दैन, उनीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई शुक्ष्म रुपमा अध्ययन गरेर मात्र परामर्श गर्ने गरेको छ । क्याम्ब्रिज इन्...

  • प्रेम छिप्पिएपछि काँडा उम्रन्छ र घोच्न थाल्छ !

    काठमाडौं : एक साताअघि साहित्यकार प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ प्रकाशित भयो । राईका केही शुभचिन्तक पाठकहरुले आफ्नी प्रिय लेखकको समाचार प्रकाशित नभएपछि हामीलाई फोन गरेर चासो राखे । एउटा लेखकप्रति पाठकले दिएको त्यो महत्वपूर्ण सम्मान थियो । र, त्यही सम्मानलाई पछ्याउँदै हामी प्रगति राईलाई भेट्न उनको घरसम्म पुग्यौ...

  • सुविधासहितको श्रष्टा-सर्जक परिचय-पत्र उपलब्ध गराउँछौ : गणेश रसिक

    गणेश रसिक नेपाली साहित्यका कथाकार, कवि, संगीतकार र गायक हुन् । अहिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको सदस्य सचिव रहेका रसिक पछिल्लो समय प्रतिष्ठानकै काममा बढी सक्रिय छन् । भोजपुरमा जन्मिएर इलामलाई कर्मथलो बनाएका रसिकको परिचय व्यापक छ । २०६३ सालमा ‘दशगजामा उभिएर’ पुस्तकबाट ‘पद्यश्री साहित्य सम्मान’ प्राप्त गरेका रसिक ...