पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित फाक्तेप आयुर्वेद औषधालयको आयोजनामा ‘नागरिक आरोग्य कार्यक्रम’ आइतबार सम्पन्न भएको छ। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ...
yuddha@nayabulanda
-
-
उद्यमी महिला बहुदेश्यी सहकारीको ११औँ साधारण सभा सम्पन्न
पाँचथर: फाल्गुनन्द गाउँपालिका ५ लाई कार्यक्षेत्र बनाई संचालनमा आएको उद्यमी महिला बहुदेश्यी सहकारी संस्थाले आफ्नो ११औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।शनिबार सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि ५ नम्बर वडाध्यक्ष विष्णु कुमार चेम्जोङले गरेका थिए। उद्घाटन सत्रमा मन्तव्य...
-
फाल्गुनन्दमा विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम
पाँचथर: फाल्गुनन्द गाउँपालिकाले विद्यार्थी क्षमता परीक्षणसंगै ज्ञानवर्दक कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ । विहिबार ४ नम्बर वडास्थित पैंयौबोटे आधारभूत विद्यालय, चिलिङदिन हेलाङमा आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरूबीच अन्तर आवि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। पालिकाको शिक्षा, युवा तथा खेलकुद ...
-
सिंहासनभन्दा माथिको चेतना : चाणक्य, शक्ति र आजको हाम्रो नैतिक जिम्मेवारी
इतिहासलाई यदि केवल राजाहरूको नाम, युद्धहरूको मिति र साम्राज्यको सीमारेखा भनेर बुझिन्छ भने चाणक्यजस्ता व्यक्तित्वहरू सधैं अधुराे बुझिन्छन्। चाणक्य इतिहासको पात्र होइनन्, इतिहासलाई चलाउने चेतना हुन्। उनी शासनको केन्द्रमा बसेनन्, तर शासनको आत्मा बने। यही कारण उनीमाथि उठ्ने प्रश्न साधारण छैन—यति असाधारण बुद्धि, रणनीति...
-
शक्ति, सत्ता र अहंकार !
लेखक: ईश्वरीप्रसाद गुरागाईं शक्ति, सत्ता र अहंकार अहंकार सिंहासनको मलामी, जहॉं रगत बाक्लिन्छ ,जनताको श्वास नाच्छ। यो गर्व होइन, सत्ता र सम्पत्तिको बिषालु नशा हो, जसले घर ,समाज ,राष्ट्र र विश्व चिर्न सक्छ। अहंकार नीति होइन , विवेकको अन्त्येष्टि हो। सिंहासनमा बसेकाले , आफूलाई इतिहास ठान्...
-
वसांगु–देउराली मोटरबाटो पुगेपछि, ‘सेहोनाम्लाङ (छाला सुकुवा)’ धार्मिक–पर्यटकीय गन्तव्य बन्ने आशा पलायो
पाँचथर: लिम्बु समुदायको मुन्धुमी इतिहास र प्रकृतिको अनुपम सौन्दर्य बोकेको सेहोनाम्लाङ (छाला सुकुवा) क्षेत्रमा मोटरबाटो पुगेपछि स्थानीयमा नयाँ उत्साह जागेको छ। वसांगुबाट देउराली हुँदै सेहोनाम्लाङ क्षेत्रसम्म जोडिएको मोटरबाटो सञ्चालनमा आएपछि सदियौँदेखि कथामा मात्र सीमित रहेको यो पवित्र भूमिमा अब प्रत्यक्ष सर्वसाधारणले ...
-
फागुन २ र ३ गते फिदिममा फोटो प्रदर्शनी प्रतियोगिता हुँदै
पाँचथर : कोशी प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फिदिममा कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनी आयोजना हुने भएको छ । पर्यटन कार्यालय झापाको सहयोग तथा तिम्बुपोखरी मिडिया एण्ड इभेन्टको आयोजना र फोटो पत्रकार महासंघ पाँचथरको सह–आयोजनामा फागुन २ र ३ गते फिदिम...
-
समय: आगो हो (कविता)
नरेन्द्र नाथ भट्टराई म आगो हुँ—राप, ताप र अडिग संकल्पबाट बनेको।जहाँ विलम्ब पराजय हो,गति स्वयं अस्त्र हो। म बोल्दा शब्दहरू आगो बनेर उठ्छन्,आराममा थन्किएका विचारहरूसुविधाजनक हैसियत जोगाउनतर्क खोज्दै भाग्छन्। म माटोबाट उठेको हुँ—तर अब माटोले मेरो सीमा तय गर्दैन,समुद्र मेरो मैदान,जहाँ छाल अभ्यास र शक्ति हो, डर होइन...
-
पाँचथरका हर्क मिक्सो २७ वर्षदेखि जनतासँग निरन्तर, हालसम्म अवसर नपाएका नयाँ अनुहार
पाँचथरः आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी पाँचथरले चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीको जिल्ला समन्वय समितिको विशेष बैठकले ३४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संगठित रूपमा अभियान अघि बढाएको हो। पार्टी केन्द्रीय सदस्य इन्द्रबहादुर ...
-
प्रकाशको अपराध: प्रश्न गर्ने चेतनाको दर्शन – लुसिफर ?
दर्शन सधैं शुद्ध तर्कको भाषा मात्र होइन, यो प्रतीक, मिथक र कथामार्फत मानव चेतनाले आफैँलाई बुझ्ने प्रयास पनि हो। प्लेटोको गुफा–रूपकदेखि नित्सेको “देवताको मृत्यु” घोषणासम्म दर्शनले निरन्तर एउटा प्रश्न उठाइरहेको छ—आज्ञापालन मानवीय सद्गुण हो कि स्वतन्त्र चिन्तन नै मानवताको मूल आधार हो ? यही प्रश्नको प्रतीकात्...
- 1
- 2
- 3
- …
- 149
- Next Page »
















































