• “सुनकेसरी” म्यूजिकल फिल्म बजारमा

    पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिकल फिल्म सार्वजनिक भएको छ । चर्चित गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको गितको म्यूजिक भिडियो रोमियो फिल्मस्को अफिसियल च्यानल बाट आईतबार सार्वजनिक भएको हो । पत्रकार तथा गितकार टिआर सेनेहाङको शब्द,पछिल्लो समयका व्यस्त निर्देशक देउकृष्ण लिंखा याक्खा (राई) को निर्दे...

  • कुरुम्बाङ सङ्जुम्भो हिमको सिलान्यास

    धरान, धरान उपमहानगरपालिका–५ स्थित आँपटारमा कुरुम्बाङ सङ्जुम्भो हिमको सनिवार सिलान्यास गरिएको छ । लिम्बु जातीको कुरुम्बाङ थरीको एकताको निम्ती सामुहिक भवनको धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मन प्रसाद थलङ र याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका केन्द्रिय अध्यक्ष तेजेन्द्र कुरुम्बाङले एक कार्यक्रमका बिच हिमको सिलान्यास गर...

  • रोमियो र विमला अभिनित गिती चलचित्र “सुनकेसरी” को छायाङकन ।

    धरान, पछिल्लो समय व्यस्त तथा चर्चित मोडल विमला खजुम र युकेमा वस्दै आउनुभएका कलाकार रोमियो पंधाक लिम्बु अभिनित पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक भिडियो छायाङकन सकिएको छ । चर्चित गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको गितको म्यूजिक भिडियो पाँचथरको पर्यटकिय स्थल साधुटार र चोकमागुमा छायाङकन गरिएक...

  • तेह्रथुम उद्योग बाणिज्य संघको साधारणसभामा अध्यक्ष ढुंगाना द्धारा अक्षयकोष स्थापना ।

    तेह्रथुम, उद्योग बाणिज्य संघ तेह्रथुमको २० औ बार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङ स्थित आफ्नै कार्यालयको हलमा आयोजित साधारणसभाले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । सभारणभाको अवशरमा उद्योग बाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजिव ढुंगानाले आफ्नो स्वर्गिय वुवा सुर्य नारायण ...

  • पूर्वी स्टारमा छानिए टप–१०,को को होलान् त? (नाम सहित)

    धरान, चैत्र गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगितामा उत्कृष्ट १० प्रतिस्पर्धीहरु छानिएका छन् । प्रदेश नं. १ को ऐतिहासिक शहर धरानबाट संचालन भईरहेको यस शो को टप–१५ बाट टप–१० छनौट भएको पूर्वी स्टार सिजन–१ का प्...

  • पुर्वी स्टारको लाईभ राउण्डमा २५ जना

    धरान पुर्वी स्टार गायन प्रतियोगिताको लाईभ राउण्डका लागि २५ जना प्रतिभा छानिएका छन् । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको जज राउण्ड बाट लाईभ राउण्डका लागि १२ महिला सहित २५ जना प्रतिभा छानिएका हुन् । यस अघिको जज राउण्डमा ४० जना ...

  • पुर्वी स्टारको जज राउण्डका लागि ४० जना छनौट।

    धरान/माघ पुर्वी स्टार गायन प्रतियोगिताको जज राउण्डका लागि ४० जना प्रतिभा छानिएका छन् । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको ट्राक राउण्ड बाट जज राउण्डका लागि १८ महिला सहित ४० जना प्रतिभा छानिएका हुन् । यस अघिको ट्राक राउण्डमा ७...

  • सुमन सानु कुरुम्बाङ र सुनिता थेगिमको ‘काराङवा काप्सा’ भिडियो सार्वनजिक ।

    तेह्रथुम,माघ गायक सुमन सानु कुरुम्बाङ र सुनिता थेगिमको सुमधुर आवाजमा रहेको लिम्बु भाषिक गित ‘काराङवा काप्सा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक कुरुम्बाङ आफैले निर्देशन गरेको उक्त भिडियो हाङ अनलाईन टि भी युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। दिनेश माङमुको कोरियोग्राफि रहेको यस भिडियोमा चर्चित कलाकार ...

  • Pubi Star Season-1 Poster

    पूर्वी स्टार गायन प्रतियोगिता हुँदै

    तेह्रथुम , नेपालमा संचालन भईरहेका ठुल्ठला गायन प्रतियोगिताको पहुचमा नपुगेका प्रतिभाहरुको लागी “पुर्वी स्टार गायन प्रतियोगिता” संचालन गरिने भएको छ । कतै हराएका,कतै ओझेलमा परेका प्रतिभाहरुको लागि अवशर बनाउने लक्ष्यका साथ “पुर्वी स्टार गायन प्रतियोगिता” संचालन गरिएको हो । हाङ अनलाईन म्यूजिक प्रा.ली. द्धारा आयोजित ...

  • मेन्छ्यायेम–१ वडा कार्यलयमा ताला, एकहप्ता देखी सेवा ठप्प

    तेह्रथुम, ३ भदौ मेन्छ्यायेम गाउँपालिका वडा नं. १ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउपालिकाले हटाएको भन्दै वडा कार्यालयमा तालावन्दी गरिएको छ । पालिकाले कुनै आधार नखुलाइ र परीक्षा समेत नलिई वर्षौंदेखि काम गर्दै आएको गौतमलाई राजनितिक पुर्वाग्रह राखेर हटाईएकोे भन्दै स्थानीबासीले साउन २९ गते वडा कार्यालयमा ता...