• पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

    इलाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । ...

  • गैरसरकारी महासंघद्रारा अन्तर्राष्ट्रिय महिला दिबशको अबसरमा कार्यक्रम संचालन

    कपिलवस्तु,  114 औ अन्तरास्ट्रिय महिला दिवसका अवसरमा कलिवस्त जिल्लाका महिला अगुवा तथा अधिकारकर्मीहरुले सरकारी तथा गैरसरकारी कार्यालय र सार्वजनिक स्थल एवं निकायमा स्तनपान कक्षको अनिवार्य व्यवस्थाको माग गर्दै दिवस मनाएका छन् । स्तनपान संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष अगष्ट १ देखि अगष्ट ७ ...

  • अधिकार स्थापित गर्न मुस्लिम नेतृत्वको अभाव

    कपिलवस्तु : नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । भौगोलिक, धार्मिक तथा सांस्कृतिक विविधता भित्र एकताको मालामा गाँसिएका नेपालीहरुको देश नेपाल हो । नेपाली समाजभित्र एकापसमा एकता र मैत्रिपूर्ण वातावरण छ । नेपालमा मुस्लिम जातिको धर्म, संस्कार, भाषा, रहनसहन, परम्परा, भेषभूषा, साहित्य, कलाकौशललगायत फरक रहेपन...

  • टेलिकमका पूर्वनिर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पक्राउ

    काठमाडौं : नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । दुवै जनामा...

  • महिला सहभागिता अझै चुनाैतिकाे बिषय

    हाम्रो समाजको परम्परागत संरचना र मूल्य–मान्यताले अझै पनि पितृसत्तात्मक सोचलाई काट्न सकेको छैन । संविधान, महिलाको हकअधिकार सम्बन्धी विशिष्टीकृत ऐन, नियम तथा कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताले महिला र पुरुषको समान सहभागिताको व्यवस्था गरे पनि व्यावहारिक रूपमा समाजमा कामको बाँडफाँट अहिलेसम्म सहज रूपमा गर्न सकिएको छैन । ...

  • सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु १७ जना सम्पर्कविहीन

    संखुवासभा , असार ३ जिल्लाको हेँवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका -५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका -९ मा गएको पहिरोले खोला थ...

  • राष्ट्रिय गौरवको आयोजनाले कहिले पाउला प्राथमिकता

    संखुवासभा : त्रिदेशीय लिङ्क रोड किमाथांका-जोगवनी निमार्णले अझै गति लिन सकेको छैन। यस सडकमा चार अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि सवारी चालक सञ्चालनमा समस्या उस्तै छ। सरकारले किमाथांका-जोगवनी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएपनि सडक निर्माण कार्य भने सुस्त गतिमा रहेको छ। उत्तर दक्षिण कोशी सडक योजनाले स...

  • प्रणाली केन्द्रित पूर्वाधार बिना योजना बिज्ञान बन्न सक्दैन

    संखुवासभा:  वास्तवमा पछिल्लो समयमा नेपालको कृषि विकासमा केही गम्भिर र उत्साहजनक प्रयास र प्रगतीहरु भइरहेका छन् । यद्धपी साह्रै कम ध्यान पुगेको कृषि विकासको प्रमुख समस्या के हो भने आधा भन्दा बढी जनसंख्याको जिविकोपार्जन तथा आयको श्रोत रहेको कृषिको योगदानको समावेशीकरण नेपाल सरकारको बहिखातामा हुन सकिरहेको छैन । किसान उत...

  • मादी हत्याकाण्डका हत्यारालाई अाजिवन कारावास

    संखुवासभा — मादी हत्या काण्डमा संलग्न ४ जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ । मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाएको छ । जिल...

  • किनकी आमा मृत्यु संग लड्दै हुनुन्थ्यो

    जण्डिसको सिकिस्त बिरामी जस्तो क्षितिज पहेलो हुदा आमाका शरिरबाट खसेका अनवरत खुनका धाराहरुमा लुट्पुटिएर चित्कारिरहेको म आकास अँध्यारो देखे धर्ती अनकन्टार देखे किनकी मैले दूध पिउनु भन्दा अगाडि आमाको काँचो खुन पिएको थिए चिप्लो रच्छ्यानले ढाकेको नाङ्गो शरिरमा रमाएकै हुन् हरिया झिंगाहरु किनकी आमा मृत्यु संग ...