• विवाहको २५ औं बर्षमा खुशीको सर्प्राइज (भिडियो)

    काठमाडौं । बेलायतलाई कार्मथलो बनाएर पत्रकारिता र समाजसेवामा लामो समय आबद्ध रहेका खुशी लिम्बूले आफ्नो वैवाहिक बर्षगाँठको अवशरमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । एनआरएन अभियन्ता समेत रहेका लिम्बू कला र ग्लामर क्षेत्रमा नवप्रवेशी हुन् । लिम्बुले अभिनेत्री तथा मोडल गरिमा शर्मासँग भिडियोमा अभिनय गरेको छ । लिम्बू...

  • शशीहाङ्मालाई “हाम्रो साथ हाम्रैको लागी“ को आर्थिक सहयोग

    न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरुको एक समुहले धनकुटाको चौबिसे गाउँपालिका ६ की शसि हाङ्गमा सोदेम्बा (लिम्बु) लाई आर्थिक सहयोग गरेको छ । अमेरिकाको विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको “हाम्रो साथ हाम्रैको लागि“ भन्ने समुहले चौबिसे गाउँपालिका वडा नं ६ राजारानीका आइत सोदेम्बा र स्व. लक्ष्मी चेम्जोङकी छोरी बर्ष २० की शस...

  • अमेरिकामा चासोक तङ्नाम (फोटो फिचर)

    न्यूयोर्क । अमेरिकामा आदिवासी किरातीहरुको महान चाड चासोक तङ्नाम विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । २३ डिसेम्बरमा न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक मनाइएको हो । कार्यक्रममा चासोक तङनाम औपचारिक कार्यक्रम (शुभकामना आदान प्रदान) र डिजे गरि दुई खण्डमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो औप...

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाईते

    दाङ : दाङको गढवामा भएको मोटरसाइकल दुर्घटनामा परेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर निवासी २० वर्षीय प्रविण चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्र...

  • पर्यटकको रोजाईमा श्रीअन्तु (भिडियोसहित)

    इलाम : इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटकको घुइँचो लागेको छ । सूर्योदय नगरपालिका-५ मा अवस्थित श्रीअन्तु पर्यटकको रोजाईको क्षेत्र बनेको हो । यहाँ हिजोआज आन्तरिक र बाह्‍य पर्यटकको चहलपहल बढेको छ । सूर्योदयको दृश्यावलोकनसँगै अन्तुपोखरी, हरियाली चियाबारी, चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय श्रो...

  • एक वडाको असल अभ्यास अर्को वडामा सिकाउँदै सूर्योदय

    इलाम : इलामको सूर्योदय नगरपालिकाले एक वडामा कार्यान्वयन भएको असल अभ्यास अर्को वडामा सिकाउन थालेको छ । सूर्योदय नगरपालिकाले एक वडाको असल अभ्यास अर्को वडामा सिकाउन 'वडाको असल अभ्यास कार्याशाला' आयोजना सुरु गरेको छ । एक वडाको असल अभ्यास अर्को वडाले सिक्न सकोस् भन्ने उद्देश्यकासाथ कार्याशाला प्रारम्भ गरिएको सूर्य...

  • राजदूतहरूको रोजाइमा सूर्योदय

    इलाम : इलामको सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरको रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताती लाग्ने गरेको छ । पछिल्लो समय सूर्योदय नगरपालिका विभिन्न देशका राजदूतको समेत गन्तव्य बनेको छ । मङ्सिर महिनामा...

  • विद्यार्थी र ५० वर्ष माथिका सबै नागरिकको निःशुल्क आँखा जाँच गर्दै माइजोगमाई गाउँपालिका

    इलाम :  इलामको माइजोगमाई गाउँपालिकाले प्रत्येक विद्यार्थी र ५० वर्ष माथिक सबै नागरिकको निःशुल्क आँखा जाँच शिविर सुरु गरेको  छ । नेपाल नेत्र ज्योती संघ इलामसँगको सहकार्यमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा माईजोगमाई गाउँपालिकाले ६ वटै वडामा निःशुल्क आँखा जाँच शिविर संचालन गर्ने गरी आइतबारदेखि शिविर सुरु ग...