खोटाङ : खोटाङको साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष ८७ लाख बढी सामाजिक सुरक्षा भत्ता चुहावट भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको देखिएको हो । भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपाध्यक्ष सरि...







































