भोजपुर । पाथिभरा बचत तथा क्रण सहकारी संस्था लिमिटेडले भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नं २ चम्पेमा आइएमई सेवा सुरु गरेको छ । सहकारीले आज औपचारीक कार्यक्रम गरी सेवा शु–आरम्भ गरेको सहकारीका अध्यक्ष राम आर्चायले जानकारी दिए । आइएमई सेवा सुरु भएसगैँ अव देश तथा विदेशबाट आएको वा पठाएको पैसा जिक्न वा पठाउन प्याउली वा भ...
gokul@nayabulanda
-
-
लायन्स क्लद्वारा बालबालीकाहरुलाई शैक्षिक सामग्री वितरण
भोजपुर । लायन्स क्लब अफ प्रेफेसनल विराटनगरले भोजपुृरको सिहंबाल पुर्व प्राथमीक विद्यालयलका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । क्लबका चार्टड प्रेसिडेन्ट डिल्ली प्रसाई, नि वर्तमान अध्यक्ष मिता आर्चाय, पुर्व अध्यक्ष फडिन्द्र पराजुली र प्रथम उपाअध्यक्ष सञ्जय दाहाल लगायतले व्यक्तिगत सहयोग सञ्कलन गरी जम्मा रु...
-
लायन्स क्लाब प्रेफेसनलद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
भोजपुर । लायन्स क्लब अफ विराटनगर प्रेफेसनलले भोजपुृरको सिद्धेश्वर माध्यमीक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयका प्रधानध्यापक सुवाचन्द्र दाहालको अध्यक्षता तथा आइपाष्ट प्रेजिडेन्ट मिता आर्चाय, चार्टर प्रेजिडेन्ट डिल्ली प्रसाई, वडा अध्यक्ष प्रेम भण्डारी, पाष्ट प्रेजिडेन्ट फडिन्द्र पराजुली, ...
-
नेपाल मगरसंघद्धारा देवानटारमा हुर्रा नाच सहित खेलकुद प्रतियोगीता आयोजना
भोजपुर । नेपाल मगरसंघ वडा कार्यालय देवानटारले माघे संक्रान्तिको अवशरमा मगरजातीहरुको चर्चीत हुर्रा नाचँ र खेलकुद प्रतियोगीता आयोजना गरेको छ । आमचोक गाउँपालिका वडा नं ६ र ७ का मगर जातीहरुले सयुक्त रुपमा माघे संक्रान्तिको अवशर पारी जातीगत हुर्रा नाचँ, मारुनी नाचँ तथा विभिन्न सास्कृतीक कार्यक्रम सहित भलिबल प्रतियोगीता आय...
-
भोजपुरमा हिन्दु, बौद्ध र किरात धर्मालम्बीहरुको भवन शिलान्यास
भोजपुर । भोजपुरको अरुण गाउँपालिका ३ प्याउली मर्याङडाडाँमा हिन्दु, बौद्ध र किरात धर्मका फरक फरक ३ वटा भवनको शिलान्यास गरीएको छ । आज तिनै धर्मका धर्मगुरुहरु, अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारी र जग्गादाता तोरण कार्कीले शास्त्रीय विधि अनुसार सयुक्त रुपमा भवनको शिलान्य...
-
एसियन लाईफ इन्स्योरेन्स भोजपुरद्वारा मृत्युदावी भुक्तानी
भोजपुर : एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय भोजपुरले रामप्रसादराई गाउँपालिका वडा नं १ ओख्रेकी मृतक कृष्ण कुमारी राईको मृत्यु दावी भुक्तानी दिएको छ । बिमीत ५४ बर्षीय राईको उपचारको लागी २०७७ असोज ११ गते जिल्ला अस्पताल भोजपुरदेखी घोपा लाने क्रममा लेगुवाघाट स्थित बाटोमै मृत्यु भएको थियो । उनले पाउने ...
-
चेतनामूलक सन्देशका साथ मनाइयो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
इलाम : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विहीबार सकिएको छ । गएको वर्ष जस्तै भव्य र्याली सभा समारोह नभए पनि महिलाका क्षेत्रमा काम गर्ने संघसस्थाले सचेतनामुलक सन्देशका साथ यो अभियान मनाएका हुन् । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ अथवा मंसिर १० गतेद...
-
पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार
इलाम : तीन वर्षअघि इलामस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्ने बित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ल...
-
पार्किङस्थल सहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा
इलाम : सहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले १५ करोड रूपैयाँको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो । आर्थिक वर्ष २०७४/७५ मा ११ करोड ८४ लाख ८४ हजार रूपैयाँ लागत अनुमान गरिएकामा पछिल्लो समय लागत ...
-
चिया मजदुरको सम्मानमा इलाम चोकबजारमा मुर्ति निर्माण
इलाम : इलाम सदरमुकामस्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मुर्ति अनावरण गरिएको छ । विहीबार एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले महिला मजदुरले चिया टिप्दै गरेको मुर्ति अनावरण गरेका हुन् । विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गरेका ...












































