माङसेबुङ इलाम : ११ गते बुधबार चिसोपानी पञ्चमी बजार सांगितक कार्यक्रमले व्यस्त भयो । लामाे समयपछि सांगितिक कार्यक्रममा झुम्न पाएका इलाम र पाँचथरका दर्शक धेरै नै उत्साहित थिए । चिसाेपानी पञ्चमी बजार इलामकाे माङसेबुङ गाउँपालिका र पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाकाे संगम हाे । माङसेुबङ २ र मिक्लाजुङ ५ काे सी...
Atit Yonghang
-
-
योङहाङ जनप्रतिनिधिहरुलाई कुल वंश प्रतिष्ठानद्वारा बधाई समाराेह
विर्तामोड : शुक्रबार विर्तामाेड झापामा योङहाङ कुल वंश प्रतिष्ठानले योङहाङ जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम राख्याे । किरात योङहाङ कुल वंश प्रतिष्ठान केन्द्रीय कार्यालय सिबसताक्षी-१० झापाले साे कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकाे हाे । कार्यक्रममा गत स्थानीय तह निर्वाचन २०७९ वैशाख ३१ मा विजयी हुन...
-
माङसेबुङमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
माङसेबुङ : माङसेबुङ गाउँपालिका आयोजनामा र राष्ट्रिय भूमि आयोग इलाम जिल्लाको सहजिकरणमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विषयमा १ दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा राष्ट्रिय भूमि आयोग इलाम जिल्ला अध्यक्ष भक्त केसीप्रमुख आतिथ्...
-
माङसेबुङ : माङसेबुङ गाउँपालिका आयोजनामा र राष्ट्रिय भूमि आयोग इलाम जिल्लाको सहजिकरणमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विषयमा १ दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा राष्ट्रिय भूमि आयोग इलाम जिल्ला अध्यक्ष भक्त केसीप्रमुख आतिथ्...
-
जिल्ला समन्वय समिति इलामकाे प्रमुखमा एमालेका जयप्रकाश राई विजयी
इलाम : पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृह जिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमालेका जय प्रकाश राई विजयी भएका छन् । जिल्ला समन्वय समिति इलामको आज सम्पन्न निर्वाचनमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी (एस) काे गठबन्धन थियाे । निर्वाचनबाट गठबन्धनका प्यानलै वि...
-
अफिसर इञ्चार्ज मेजर भरत कनाेजियाकाे इलाम भ्रमण
इलाम : पेन्सन पेइङ अफिस धरानका नवनियुक्त अफिसर इञ्चार्ज मेजर भरत कनाेजियाकाे जिल्ला सैनिक बाेर्ड इलामकाे अनुमगन तथा भ्रमण गरेका छन् । कनाेजियाले गएकाे १३ जुन २०२२ अर्थात् ३० जेष्ठ २०७९ मा इलाम भ्रमण गरेका हुन् । भ्रमणमा उनले इलाम, पाँचथर र झापाका भारतीय भूतपूर्व सैनिकहरुसँग भेट समेत गरेका छन् । भेटघाटमा उनले भारतीय ...
-
भारतीय पेन्सनरहरुको जिवित प्रमाणपत्र बुझाउने दुई दिने शिविर इलाममा
भारतीय भूतपूर्व पेन्सनरहरुको जिवित प्रमाणपत्र बुझाउने दुई दिने शिविर आज र भोलि इलाममा हुँदैछ । इलाम, झापा र पाँचथरका पेन्सनरहरुले शिबिरबाट सेवा लिँदैछन् जिल्ला सैनिक बाेर्ड इलाममा हुने दुई दिने शिविरको आज पहिलो दिन सम्पन्न भईसकेको छ । सो कार्यक्रमको लागि जिल्ला सैनिक बोर्ड इलामले १५ दिन अगाडी नै सूचना जारी गरेको...
-
आइएमई लाईफ इन्स्योरेन्स इलामद्वारा म्यानेजर तथा अभिकर्ता सम्मान (फाेटाे फिचर)
इलाम : आइएमई लाईफ इन्स्योरेन्स इलामले आफ्ना बरिष्ठ एजेन्सी तथा एजन्सी मेनेजर र अभिकर्तालाई सम्मान गरेकाे छ । शुक्रबार इलाममा एक कार्यक्रम आयाेजना गरि सम्मान प्रदान गरेकाे हाे । अभिकर्ता सम्मान तथा भावि याेजना निर्माण (स्किम शेयरिङ) कार्यक्रमकाे अवसरमा टिम व्यवसायमा ६, व्यक्तिगत कोड व्यवसायमा ६ र अन्य ७५ जनालाई ...
-
माङसेबुङ वडा २ काे सडक सरसफाई तीब्र
माङसेबुङ इलाम : माङसेबुङ वडा नं. २ वडा कार्यालयले वडाका सबै सडक बाटाे सरसफाई सुरु गरेकाे छ । आउने चाडपर्व दशैँ र तिहार नजिकन्दै गर्दा वडाका सबै बाटाहरु सरसफाई थालेकाे हाे । वर्षाद्का कारण वडाका सडकहरु हिउँदाे महिनाभरी चल्ने र बर्खामा अवरुद्द हुने गरेका छन् । प्रत्येक वर्ष वडाले वडादशैँ अगावै वडाका सडकहरु खुलाउने गर...
-
युवा क्लवकाे सक्रियतामा खेलमैदानदेखी भवनसम्म निर्माण हुँदै
फाकफाेकथुम : सुन्दा आश्चार्य लाग्न सक्छ । एउटा युवा क्लबले खेलमैदान निर्माण गरिसकेकाे छ । क्लवकै आफ्नाे भवन समेत बनाउँदैछ । खेलमैदान बनाउनु र क्लवकै भवन बनाउनु कुनै चानचुने काम भने हाेइन । त्याे पनि क्लवकै सक्रियतामा एक खेलमैदान निर्माण गरिसकेकाे छ र एक भवन बनाउँदैछ । तर याे सत्य हाेकी इलामकाे फाकफाेकथुममा याे सम्...
- 1
- 2
- 3
- …
- 10
- Next Page »